विष्णु पौडेलका लागि गठबन्धनमात्रै चुनौती बनेको छैन, पार्टीभित्रै वर्चश्व गुम्ने त होइन भन्ने खतरा पनि उत्तिकै छ। टिकट वितरणमा महासचिव शंकर पोखरेल रुपन्देहीमा हावी भएपछि पौडेललाई पार्टीको शाखसँगै आफ्नो अस्तित्व...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १५, २०७९