शुक्रबार, मंसिर १२, २०८२

Lumbini


सातवटै प्रदेशमा प्राविधिक शिक्षालयको आवश्यकता : मन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सातवटै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने बताएका छन्। उनले मुलुकमा सिपयुक्त प्राविधिक जनशक्ति उत्पादन गर्नुपर्ने भएकाले सरकारले सातवटै प्रदेशमा आवास सहितको प्राविधिक शिक्षालय...
नेपाल समय संवाददाता | शनिबार, जेठ ७, २०७९

एमालेका चित्रसँग कांग्रेसका फणेन्द्रको बदला, सैनामैनामा दोहोरिइन् एमाले उपमेयर

शर्माले कार्कीलाई ५ सय ८२ मतान्तरले पराजित गरेका हुन्। शर्माले १५ हजार ६ सय ८६ मत ल्याउदा कार्कीले १५ हजार १ सय ४ मत ल्याए। कार्कीले २०७४ सालमा कांग्रेसका उनै...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ६, २०७९

कपिलवस्तुको बुद्धभूमिमा कांग्रेसका प्रमुख र उपप्रमुख निर्वाचित

कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा नेपाली कांग्रेसका नगर प्रमुखमा केशवकुमार श्रेष्ठ र नगर उपप्रमुखमा कांग्रेसकै मीरा थारुले चुनाव जितेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ६, २०७९

लुम्बिनीमा कांग्रेस पहिलो, माओवादी दोस्रो [हालसम्मको विस्तृत विवरणसहित]

लुम्बिनी प्रदेशमा निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै स्थानीय तह जित्न सफल भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ४, २०७९

तिलौराकोटलाई विश्वसम्पाद सूचीमा सूचीकृत गर्ने प्रक्रिया सुरु

कपिलवस्तुको तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अघि बढेको छ। कुदान, गोटिहवा, निग्लीहवा, अरौराकोट, सगरहवा र सिसनियालाई पनि संरक्षित स्मारक क्षेत्र घोषणा गरी प्राचिन शाक्यहरूको राजधानी कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा...
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३, २०७९

बुटवलमा खेलराज पाण्डेको अग्रता बढ्दै, ४ हजारले पछि परे एमालेका बाबुराम

बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार खेलराज पाण्डेले मतान्तर बढाउँदै लगेका छन्। कांग्रेसका पाण्डेले यहाँ सुरुदेखि नै अग्रता लिएका थिए।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३, २०७९

रोल्पाको सुनछहरीमा एमाले, कांग्रेस र विप्लवको गठबन्धनलाई हराउँदै माओवादी विजयी

रोल्पाको सुनछहरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जितेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३, २०७९

रोल्पाका ६ पालिकामा माओवादी, दुईमा कांग्रेस विजयी

रोल्पाको एक नगरपालिकासहित पाँच गाउँपालिकामा नेकपा माओवादी केन्द्र र दुई पालिकामा नेपाली कांग्रेस विजयी भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३, २०७९

तिलोत्तमाको मतगणना रोकियो, गणकले एमालेको मत बढाएको आरोप

मतगणनामा एमाले निकट कर्मचारी धेरै रहेको र जसरी पनि कांग्रेसलाई हराउन कर्मचारीले धाँधली गर्नं लागेको नेपाली कांग्रेस तिलोत्तमा नगरपालिका-१६ का वडाध्यक्ष झविलाल भुसालले बताए।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३, २०७९

मोदीले भने– बुद्ध मानवताको अवतार हुन्, लुम्बिनी पवित्र स्थल

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो लुम्बिनी भ्रमणले नेपाल–भारत सम्बन्ध थप प्रगाढ बनेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २, २०७९

भैरहवामा देउवा-मोदी भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २, २०७९

जनार्दन शर्माको वडा कांग्रेसले जित्यो

अर्थमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माको वडामा नेपाली कांग्रेसले जित हात पारेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २, २०७९

भारतीय प्रधानमन्त्री मायादेवीको अवलोकनपछि भेटघाटमा व्यस्त

लुम्बिनी भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मायादेवी मन्दिरमा पूजाआजापछि द्धिपक्षीय भेटवार्तामा व्यस्त भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २, २०७९

मुलुक हवाइ उडानमा अर्को नयाँ युगमा प्रवेश गर्‍यो : प्रधानमन्त्री

सोमबार बिहान प्रधानमन्त्री शेर बहादुर देउवाले एक समारोहका बीच गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २, २०७९

लुम्बिनीको सुरक्षा व्यवस्था कडा, यस्तो छ मोदीको नेपाल भ्रमण तालिका

बिहान ११ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हेलिकोप्टरबाट लुम्बिनी आइपुग्नेछन्। लुम्बिनी झरेर मोदी सोझै मायादेवी मन्दिर जानेछन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २, २०७९

नेपालगञ्जमा कांग्रेसले बनायो दोब्बर मतको अग्रता

बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले निरन्तर अग्रता बनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १, २०७९

थबाङमा विरासत जोगायो माओवादीले

रोल्पाको थबाङ गाउँपालिकामा माओवादी केन्द्रले आफ्नो विरासत कायमै राख्न सफल भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १, २०७९

तीनदलीय गठबन्धन तोडेर थवाङ गाउँपालिकामा माओवादी विजयी

रोल्पाको थवाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १, २०७९

कपिलवस्तु नगरपालिका-१ मा जसपाको प्यानलै विजयी

उनले ९ सय ९२ मत ल्याई निर्वाचित हुँदा निकटम प्रतिस्पर्धी एमालेका सन्तोष कुमार कसौधनले ८ सय मत पाए। वडा अध्यक्ष सहित सदस्यहरुमा जसपाका खाँको प्यानलले जितेको छ ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

रोल्पामा गोला प्रथाबाट माओवादी उम्मेदवार विजयी

रोल्पाको एक स्थानीय तहको वडामा दुई उम्मेदवारको मत बराबर भएपछि गोला प्रथाद्वारा अन्तिम परिणाम सार्वजनिक गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९