शुक्रबार, मंसिर १२, २०८२

थबाङमा विरासत जोगायो माओवादीले

रोल्पाको थबाङ गाउँपालिकामा माओवादी केन्द्रले आफ्नो विरासत कायमै राख्न सफल भएको छ।
 |  आइतबार, जेठ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– रोल्पाको थबाङ गाउँपालिकामा माओवादी केन्द्रले आफ्नो विरासत कायमै राख्न सफल भएको छ। पालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार ऋषिकेश बुढामगरले नेतृत्व हात पार्न सफल भएका हुन्। 

यस पालिकामा एमाले, कांग्रेस र विप्लव नेकपा गठबन्धनले दर्जित रोकामगरलाई स्वतन्त्र उम्मेदवारको रुपमा अघि सारेका थिए। तर रोका ६ सय १७ मतको अन्तरले पराजित बनेका छन्। विजयी बुढाले २ हजार एक सय २२ मत पाएका छन् भने प्रतिद्वन्द्धी रोकाले एक हजार ५ सय ६ मत पाएका हुन्। 

त्यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रबाटै उम्मेदवार शर्मिला बुढा विजयी भएकी छन्। उनले  गठबन्धनबाट स्वतन्त्र उम्मेद्वारी दिएका रायबहादुर पुनलाई पराजित गरेकी हुन्। विजयी भएकी बुढाले २ हजार एक सय २२ मत प्राप्त गर्दा पुनले एक हजार ४ सय ८७ मत मात्र प्राप्त गरेका छन्।

प्रकाशित: May 15, 2022| 18:17 आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।