शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • बुटवलमा खेलराज पाण्डेको अग्रता बढ्दै, ४ हजारले पछि परे एमालेका बाबुराम

बुटवलमा खेलराज पाण्डेको अग्रता बढ्दै, ४ हजारले पछि परे एमालेका बाबुराम

बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार खेलराज पाण्डेले मतान्तर बढाउँदै लगेका छन्। कांग्रेसका पाण्डेले यहाँ सुरुदेखि नै अग्रता लिएका थिए।
 |  मंगलबार, जेठ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३, २०७९

National life
Laxmi sunrise bank
kumari

बुटवल– बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार खेलराज पाण्डेले मतान्तर बढाउँदै लगेका छन्। कांग्रेसका पाण्डेले यहाँ सुरुदेखि नै अग्रता लिएका थिए। 

नेकपा एमालेका बाबुराम भट्टराईलाई पाण्डेले ४ हजार १ सय ४ ले पछाडि पारेका छन्। एमालेले आफ्नो पकड क्षेत्र मान्दै आएको बुटवलमा मतान्तर बढ्दै जादा कांग्रेसका पाण्डेले जित निकाल्ने सम्भावना बढ्दै गएको छ। पछिल्लो मतपरिणाम अनुसार पाण्डेले ११ हजार ९ सय ८३ मत प्राप्त गर्दा भट्टराईले ७ हजार ८ सय ७९ मत ल्याएका छन्। उपपप्रमुखमा भने एमालेका सावित्रा अर्यालले अग्रता लिएकी छन्। 

गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङले अर्याललाई पछ्याइरहेका छन्। अर्यालले ८ हजार ८ सय १४ मत ल्याउँदा गुरुङले ६ हजार ३ सय ७३ मत ल्याएका छन्।

प्रकाशित: May 17, 2022| 17:58 मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।