राति १२ बजेदेखि मतगणना शुरू गर्ने भनिएपनि सर्वदलीय बैठकमा विवाद भएका कारण डेढ घन्टापछि मतगणना थालिएको हो। १९ वडा रहेकाे बुटवलमा १- १९, २-१८ गरी गणना गरिने निर्वाचन कार्यालय बुटवलका...
जिल्ला निर्वाचन कार्यालयका अनुसार ७४ प्रतिशत मत खसेकाे प्रारम्भिक विवरण आएकाे जनाएकाे छ। सबै पालिकाहरूले विवरढ नपठाएकाले यथार्थ विवरण आउन नसकेकाे निर्वाचन प्रमुख अयाेध्याप्रसाद उपाध्यायले बताए।
लुम्बिनी विकास कोषले बुद्धजयन्तीलाई उत्सवमय बनाउन विभिन्न कार्यक्रम तालिका नै सार्वजनिक गरेको छ। लुम्बिनीमा बुद्ध जयन्ती औपचारिक कार्यक्रम जेठ १ गतेदेखि ४ गतेसम्मको कार्यक्रम सार्वजनिक गरेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउने तय भएसँगै त्यसको पूर्वतयारी सुरु भएको छ। यसै क्रममा भारतीय सैनिक अधिकारीको टोली लुम्बिनी आइपुगेको छ।
नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले एमालेसँग मत माग्ने कुनै आधार नभएको बताएका छन्। उनले एमाले अध्यक्ष ओलीले मिठा गफ मात्रै गरेको र मनोरञ्जन दिलाएको बताए।
प्रतिबद्धता पत्र सार्वजनिक गर्दै मेयर उम्मेदवार पुनले आफूहरुले जे गर्न सकिन्छ, त्यही कुरा मात्रै अघि सारेको जनाएका छन्। प्रतिबद्धता पत्रमा ‘हाम्रो नगर, राम्रो नगर’ बनाउन नगरमा मुख्य समस्याकोरुपमा रहेको फोहोरमैलालाई...