शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • बुटवलमा खेलराजको अग्रता कायमै, उपमेयरमा राप्रपाकी पाण्डे अगाडि

बुटवलमा खेलराजको अग्रता कायमै, उपमेयरमा राप्रपाकी पाण्डे अगाडि

बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले ६०३ मतका साथ अग्रता कायम गरेका छन्।
 |  शनिबार, वैशाख ३१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले ६०३ मतका साथ अग्रता कायम गरेका छन्।

१४ सय मत गन्दा नेकपा एमालेका बाबुराम भट्टराईले २३९ मतका साथ पाण्डेलाई पछ्याइरहेका छन्। राप्रपाका मृगेन्द्र शेरचनले ३०२ मत ल्याएका छन्। 

उपमेयरतर्फ राप्रपाकी भगवती पाण्डेले ३१९, एमालेकी सावित्रा अर्यालले २९४ र नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरूङले २४३ मत पाएका छन्। 

प्रकाशित: May 14, 2022| 15:00 शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।