शनिबार, मंसिर १३, २०८२

बुटवलमा मतगणना सुरु

राति १२ बजेदेखि मतगणना शुरू गर्ने भनिएपनि सर्वदलीय बैठकमा विवाद भएका कारण डेढ घन्टापछि मतगणना थालिएको हो। १९ वडा रहेकाे बुटवलमा १- १९, २-१८ गरी गणना गरिने निर्वाचन कार्यालय बुटवलका अधिकृत लेखनाथ पाैडेलले जानकारी दिए।
 |  शनिबार, वैशाख ३१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९

बुटवल- वुटवल उपमहानगरमा मतगणना सुरु भएकाे छ। बुटवल उपमहानगरपालिकाकाे पुरानाे भवनमा सर्वदलीय बैठकपछि मतगणना शुरू भएकाे हाे।

National life

राति १२ बजेदेखि मतगणना शुरू गर्ने भनिएपनि सर्वदलीय बैठकमा विवाद भएका कारण डेढ घन्टापछि मतगणना थालिएको हो। १९ वडा रहेकाे बुटवलमा १- १९, २-१८ गरी गणना गरिने निर्वाचन कार्यालय बुटवलका अधिकृत लेखनाथ पाैडेलले जानकारी दिए।

बुटवलका ९० हजार ६५ मतदातामध्ये ६३ हजार १७ जनाले मत (६९.९७ प्रतिशत) दिएका छन्। २९ हजार २ सय ६८ पुरूष र ३४ हजार १ सय ३७ मत महिलाले मत दिएका छन्।

बुटवलमा गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डे र एमालेबाट मेयरमा बाबुराम भट्टराईबीच मुख्य प्रतिस्पर्धा हुने ठानिएको छ। 

बुटवल उपमहानगरमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली लगाइएकाे छ।

Laxmi sunrise bank
kumari

रुपन्देहीकै ओमसतिया गाउँपालिकामा १ बजेदेखि मतगणना शुरू भएकाे छ।

प्रकाशित: May 14, 2022| 01:51 शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।