शनिबार, मंसिर १३, २०८२

चितवनपछि ओली बुटवल आउने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज आइतबार बुटवल आउने भएका छन्।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

बुटवल– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज आइतबार बुटवल आउने भएका छन्। आसन्न स्थानीय तहको निर्वाचन लक्षित गरी बुटवलमा हुने चुनावी आमसभालाई सम्बोधन गर्न ओली बुटवल आउने कार्यक्रम तय भएको हो।

National life

बुटवलको देवीनगरस्थित वाणिज्य क्याम्पस नजिकै रहेको खुला मैदानमा आमसभा गरिने नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र के।सीले बताए। चितवनको आमसभालाई सम्बोधन गरेपछि उनी यहाँ आउने कार्यक्रम छ।

चुनावी सभालाई एमालेका उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा लगायतका नेताहरुले सम्बोधन गर्ने अध्यक्ष केसीले बताए। पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा चुनावी सभा गरेको थियो। बुटवलमा योपटक पाँच दलीय गठबन्धनसँग एमालेले जनमुक्ति पार्टीको सहारा लिएर चुनावमा होमिएको छ।


 

Laxmi sunrise bank
kumari

प्रकाशित: May 08, 2022| 10:12 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।