शुक्रबार, मंसिर १२, २०८२

Lumbini


अस्पताल भर्ना भएकी राज्यमन्त्री वलीले भनिन् – एकराजको घरमा कारोबार मिलाउन गएकी थिएँ

दाङमा महिलालाई कुटपिट गरेपछि विवादमा आएकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली अस्पताल भर्ना भएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

गठबन्धन होइन, बलियो शक्तिको आवश्यकता छ : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि बलियो शक्तिको आवश्यकता रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

विमला वली प्रकरण : बजेट प्रस्तुत हुने दिन संसद् अवरुद्ध गर्ने एमालेको तयारी

विमलाले प्रेमी भनिएका एकराज बस्नेतकी श्रीमती भण्डारीलाई घरमै पुगेर आफ्नो श्रीमान‍्भन्दै कुटपिट गरेकी थिइन्। दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले राज्यमन्त्री ओलीलाई राति बुटवल पठाइएको जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

रोल्पा र रुकुममा भूम्या पर्व मनाउन आज सार्वजनिक बिदा

स्थानीय मगर समुदायले यस पर्वलाई प्रत्येक वर्ष वर्खा सुरु भएसँगै असारको पहिलो साता प्रकृति पूजाको रुपमा यो पर्वलाई मनाउने प्रचलन छ।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

लुम्बिनी बजेट ४० अर्ब हाराहारीको : कृषि, शिक्षा र स्वास्थ्य प्राथमिकतामा

आर्थिक मन्त्रालय श्रोतका अनुसार अघिल्लो आर्थिक वर्षको हाराहारीमा अर्थात् ४० अर्बकै बजेट ल्याउनेछ। यद्यपि केही दिनअघिसम्म लुम्बिनी प्रदेश सरकारले बजेटको आकार घटाउने तयारी गरेको थियो।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

शृंखलाबद्ध विवादमा विमला

मन्त्री पद पाउन सत्ता राजनीतिमा दलबदल गर्न खप्पिस ओली पछिल्लो पटक आमाछोरी कुटेपछि विवादमा तानिएकी हुन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३१, २०७९

बुटवल धागो कारखाना : बजेटमा सधैं अटाउँछ, व्यवहारमा उपेक्षा

दुई वर्षअघि केपी ओली प्रधानमन्त्री भएको बेलामा पनि बुटवल धागो कारखाना पुनः सञ्चालनका लागि जग्गा, भवन, उपकरण, व्यवसाय लगायतका चलअचल, स्थिर सम्पत्ति ३० वर्षका लागि भाडा–पट्टा बहालमा दिने प्रस्ताव मन्त्रिपरिषद्मा...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २६, २०७९

बाइसे-चौबिसे सर्किट बनाउने लुम्बिनीको नीति, सांस्कृतिक राजधानी कपिलवस्तु [पूर्णपाठ]

प्रदेश प्रमुख शेरचनले गौतमबुद्ध विमानस्थलमा प्रदेशका पहिचान झल्किने खालका स्थानीय उत्पादन बिक्रीका लागि निजी क्षेत्रलाई कोसेली घर सञ्चालन गर्न दिने, प्रदेशका प्रमुख सहर जोड्ने रुटमा विद्युतीय बस सञ्चालन गर्न यातायात...
नेपाल समय संवाददाता | बुधबार, जेठ २५, २०७९

लुम्बिनीको नीति तथा कार्यक्रम आज

आर्थिक बर्ष ०७९/८० का लागि दिउँसो १ बजे बस्ने प्रदेशसभामा प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २५, २०७९

बर्दियामा माथिको आदेशबिनै गोली चलेको छ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले बर्दियाको मधुवन नगरपालिका–२ सोनाहामा माथिको आदेशबिनै प्रहरीले गोली चलाएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २४, २०७९

बर्दिया घटना : छानबिन समिति गठन, संसद्‍मा गृहमन्त्रीको ध्यानाकर्षण

बर्दियामा सोमबार भएको घटनाका वियषमा छानबिन गर्न गृह मन्त्रालयले सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २४, २०७९

रोहिणी बस दुर्घटनाको कारण खोज्दै प्रहरी, मृतक सबैको सनाखत

जनकपुरबाट गन्तव्यमा आउनै लाग्दा रुपन्देहीको रोहिणी खोला पुलमा भएको दुर्घटनाको कारण खोज्न प्रहरीले अनुसन्धान थालेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २३, २०७९

वातावरण पत्रकारिता पुरस्कारबाट केसी पुरस्कृत

नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकार नारायण सापकोटाद्वारा स्थापित उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार २०७८ वितरण गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २२, २०७९

श्रमिक अस्पतालका लागि बुटवलमा सम्भाव्यता अध्ययन

श्रमिकलाई लक्षित गरी छुट्टै श्रमिक अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन शुरु गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १९, २०७९

गुल्मीको बजेट १७ करोड बढ्यो, कुन पालिकालाई कति?

संघीय सरकारले आगामी आर्थिक वर्षको लागि गुल्मी जिल्लाको लागि साढे ४ अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ। जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिकाको लागि ४ अर्ब ५१ करोड ९६...
नेपाल समय संवाददाता | बिहीबार, जेठ १९, २०७९

देवदहको कार्यपालिकामा एमाले–राप्रपा गठबन्धन विजयी

रुपन्देहीको देवदह नगरपालिकामा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको गठबन्धनका उम्मेवार कार्यपालिकामा निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ १८, २०७९

सेवाग्राहीद्वारा तिलोत्तमा नगरपालिका-१ को कार्यालयमा तालाबन्दी

वडाध्यक्ष फर्सुराम गिरी कसैलाई पनि कार्यबाहकको जिम्मेवारी नदिइ वडामा अनुपस्थित भएकाले सेवाग्राही मर्कामा परेको भन्दै सेवाग्राहीले तालाबन्दी गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १७, २०७९

तुलसीपुर उपमहानगरपालिकामा एमालेका उम्मेदवार निर्वाचित

सत्तारुढ गठबन्धनलाई पराजित गर्दै दाङको तुलसीपुर उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ ११, २०७९

लुम्बिनीमा ११ महिनापछि संसद्‍को गतिरोध अन्त्य, पूर्वमुख्यमन्त्री पोखरेल झुल्किए रोष्ट्रममा

लुम्बिनी प्रदेश सभाको गतिरोध ११ महिनापछि अन्त्य भएको छ। विपक्षी नेकपा एमाले सत्ताबाट बाहिरिएसँगै साउन १ गतेदेखि लुम्बिनीको प्रदेशसभालाई अवरोध गर्दै आएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १०, २०७९

पदभार ग्रहण गर्दै बुटवलका मेयरले गरे सुकुम्बासीलाई अस्थायी निस्सा बाँड्ने निर्णय

बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख खेलराज पाण्डेय र उपप्रमुख नेकपा एमालेकी सावित्रादेवी अर्यालले पदभार ग्रहण गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ९, २०७९