शुक्रबार, मंसिर १२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • सेवाग्राहीद्वारा तिलोत्तमा नगरपालिका-१ को कार्यालयमा तालाबन्दी

सेवाग्राहीद्वारा तिलोत्तमा नगरपालिका-१ को कार्यालयमा तालाबन्दी

वडाध्यक्ष फर्सुराम गिरी कसैलाई पनि कार्यबाहकको जिम्मेवारी नदिइ वडामा अनुपस्थित भएकाले सेवाग्राही मर्कामा परेको भन्दै सेवाग्राहीले तालाबन्दी गरेका हुन्।
 |  मंगलबार, जेठ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १७, २०७९

National life
Laxmi sunrise bank
kumari

बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १ को कार्यालयम सेवाग्राहीले तालाबन्दी गरेका छन्। वडाध्यक्ष फर्सुराम गिरी कसैलाई पनि कार्यबाहकको जिम्मेवारी नदिइ वडामा अनुपस्थित भएकाले सेवाग्राही मर्कामा परेको भन्दै सेवाग्राहीले तालाबन्दी गरेका हुन्। 

वडाअध्यक्ष अनुपस्थित हुँदा सेवाग्राहीको काम प्रभावित भएपछि आफूहरुले बाध्य भएर वडा कार्यालयमा तालाबन्दी गरेको सेवाग्राही चिरञ्जीवी देवकोटाले बताए।  

एमालेबाट निर्वाचित वडाध्यक्ष गिरी पार्टीले आयोजना गरेका सबै जनप्रतिनिधि प्रशिक्षण कार्यक्रममा सहभागी भएकाले कार्यालय जान नपाएको एमाले नेता दिनेश फुल्लेलले बताए। उनले वडाध्यक्षले कार्यालय समयभन्दा अन्य समयमा पनि सेवा दिए पनि केही राजनीतिक पूर्वाग्रहबाट तालाबन्दी गरिएको बताए।


प्रकाशित: May 31, 2022| 18:57 मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।