शुक्रबार, मंसिर १२, २०८२

Lumbini


लुम्बिनीमा २३ दिनमा ७ अर्ब ४३ करोड खर्च

लुम्बिनी प्रदेश सरकारले असारे विकास रोक्ने भन्दै जेठ १५ सम्मको सम्झौता अवधि तोके पनि त्यसको कार्यान्वयन गर्न सकेन। असारमै अधिकांश कार्यक्रम कार्यान्वयन र भुक्तानी दिएको हुँदा २३ दिनमा बजेटको ठूलो...
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

लुम्बिनीले बनायो प्रदेश प्रहरी ऐन, नेतृत्व एआईजीले गर्ने

मन्त्रालयले वैशाख १६ गते प्रदेशसभामा पेस गरेको विधेयकमा प्रहरी नायव महानिरीक्षक (डिआईजी)को नेतृत्वमा श्रेणी रहने गरी विधेयक तयार पारिएको भए पनि विषयगत समितिले त्यसलाई संशोधन गरेर एआईजीको कमाण्ड राख्ने गरी...
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

लुम्बिनी प्रदेशसभाका अधिकांश संसदीय समिति नेतृत्वविहीन

समितिका केही सभापति तथा सदस्य सरकारका मन्त्री बनेका र केही सभापति प्रदेशसभा सदस्यबाट पदमुक्त भएकाले ती समिति नेतृत्वविहीन भएका हुन। प्रदेशसभामा सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, कृषि, वन तथा...
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

लुम्बिनीको भेटी गन्न ९० जनशक्ति खपत, अपेक्षाभन्दा कम संकलन

कोषका कोषाध्यक्ष भट्टराईको नेतृत्वमा आइतबार दानपत्रको रकम गणना सुरु गरिएको थियो। दानपत्रको भेटी रकमको गणना गर्न चार दिनसम्म लाग्ने अनुमान गरिए पनि जनशक्ति बढाएर ३ दिनमै सकिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

लुम्बिनीमा गोरुसँग मोटरसाइकल ठोक्किँदा हतियारधारी समातिए

रुपन्देहीमा गोली र हतियारसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

युवामैत्री स्थानीय शासन बनाउन प्रतिबद्धता

रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई युवामैत्री स्थानीय तह घोषणाका लागि कार्ययोजना बनाउन प्रतिबद्धता गरिएको छ। युवामैत्री स्थानीय शासन अभियानलाई ठोस रुप दिन जनप्रतिनिधि र युवाहरुको लागि क्षमताअभिवृद्धि कार्यक्रमको समापनमा ७ बुँदे प्रतिबद्धतापत्र...
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

लुम्बिनीमा दानपेटिका खोलियो, पैसा गन्न चार दिन लाग्ने

लुम्बिनीको प्रमुख आम्दानीको श्रोत मानिने दानपेटिका तीन महिनापछि आइतबार खोलिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

निउरो टिप्न भारतको आरक्ष पसेका हेमराजलाई कसले हान्यो गोली?

भारतीय वन रक्षकले गोडियामाथि गोली प्रहार गरेको गाउँलेहरु बताउँछन्। नेपालीहरु निउरो टिप्न जाने गरेको भारतको त्यो जंगल कतर्नियाघाट वाइल्डलाइफ सेन्चुरीमा पर्छ।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

उद्योगी–व्यवसायीलाई गृहमन्त्रीको आग्रह– स्वदेशी सामान प्रयोग गर्नुस्

गृहमन्त्री बालकृष्ण खाणले उद्योगी व्यवसायीलाई स्वदेशी सामान प्रयोग गर्न आग्रह गरेका छन्। उनले स्वदेशी उद्योगबाट उत्पादित वस्तु र सामानको उपयोगले मुलुकको आर्थिक क्षेत्र चलायमान बनाउन सकिने बताए।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

विमला वली छानबिन प्रतिवेदनको निष्कर्ष : विवादको जड आर्थिक लेनदेन, पदीय मर्यादा भुलेर कमजोरी

सांसद वलीलाई बचाउने गरी आएको प्रतिवेदनले वली र बस्‍नेत माओवादीकै कार्यकर्ता भएकाले मिलेर जानुपर्ने सुझाव दिएको छ। छानबिन टोलीले स्थलगत अध्ययन, सम्बन्धित व्यक्तिहरुसँग छलफल गरेर ल्याइएको संयोजक शर्माले बताए। ‘स्थानीयहरुबाट...
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

बाढीपहिरोको जोखिममा बटौली

एक वर्षदेखि बाढीपहिरो नियन्त्रणका लागि भनेरै स्थानीय सरकार र राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले काम गर्दै आए पनि पानी परेपछि त्रास पुनः बल्झिन्छ।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

बिमला वलीको राजीनामाको भित्री रहस्य

एकातर्फ सरकारलाई आर्थिक वर्ष ०७९-८० को बजेट संसद्‌बाट पारित गर्नुपर्ने बाध्यता थियो भने अर्कोतर्फ सरकारी प्रतिवेदनमै राज्यमन्त्रीको कमजोरी औंल्याउनुपर्ने भएपछि सरकारमाथि थप नैतिक संकट आउन नदिन मुख्यमन्त्री केसीकै सल्लाहमा राज्यमन्त्री...
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

बुटवलमा बिसे नगर्चीको शालिक बन्ने

रुपन्देहीको पर्यटकीय स्थल बुटवल फूलबारीमा बिसे नगर्चीको शालिक बन्ने भएको छ। परियार सेवा समाज रुपन्देहीको अगुवाइमा बुटवल–२ फूलबारीस्थित मणिमुकुन्दसेन उद्यान पार्कमा नगर्चीको पूर्ण कदको शालिक बन्ने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार १६, २०७९

लुम्बिनी प्रदेश सरकारको बजेट बहुमतले पारित

आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बजेटमाथि उठेका विषयमा प्रष्ट पारेपछि बुधबार प्रदेशसभाको बहुमतले बजेट पारित गरेको हो। प्रदेश सरकारले आर्थिक वर्ष २०७९-८० का लागि ४२ अर्ब ६३ करोड...
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

लुम्बिनीमा मनाइयो धान दिवस, प्रदेशभर ३२ प्रतिशत रोपाइँ [फोटो फिचर]

लुम्बिनीमा यो वर्ष सबैभन्दा धेरै नवलपरासीमा ८० प्रतिशत धान रोपाइँ सकिएको छ भने बाँकेमा सबैभन्दा कम १३ प्रतिशत मात्र रोपाइँ भएको तथ्यांक छ।
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

मुख्यमन्त्रीले स्वीकृत गरे राज्यमन्त्री वलीको राजीनामा

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीको राजीनामा मुख्यमन्त्रीले स्वीकृत गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

राज्यमन्त्री विमलाले दिइन् राजीनामा

जेठ ३१ दाङका वाइसिएल नेता एकराज बस्नेतको घरमा घुसेर उनकी श्रीमती र छोरीलाई कुटेपछि उनी विवादमा तानिएकी थिइन्।
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९

ओमसतिया गाउँपालिकाका पूर्व प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

रुपन्देहीको ओमसतिया गाउँपालिका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १४, २०७९

अमृता मृत्यु प्रकरण : ७३औं दिनमा अन्त्येष्टि

बिहीबार प्रहरीले घटनाको अनुसन्धानमा कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता सहित सहमति जुटेपछि दाहसंस्कार गरिएको उनको भनाइ छ। अमृताको नाममा अक्षयकोष बनाउन र छोराको शिक्षादिक्षाका लागि १४ लाख रुपैयाँ उनकै नाममा...
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९

'मानवताको सहर' बुटवलमा दलितले कोठा भाडा पाउँदैनन्

जातका आधारमा हुने विभेदलाई कानुनले निषेध गरेको र बुटवलमा मानव भएर बाँच्न मानवताको सहर नारा तय गरिए पनि त्यसैलाई खिल्ली उडाउँदै जातीय भेदभावको घटना सार्वजनिक भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९