शुक्रबार, मंसिर १२, २०८२

Lumbini


बुटवलमा जग्गा नापजाँचको काम सुरु

बुटवलमा भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुरु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

बुटवलमा सडक विस्तारलाई तीव्रता दिने निर्माण कम्पनीको प्रतिबद्धता, अनुगमनका लागि विशेष समिति गठन

बुटवलमा लामो समयदेखि अलपत्र ६ लेन सडक विस्तारको निर्माणलाई तीव्रता दिने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ। बुटवल उपमहानगरपालिकाको सहजीकरणमा सोमबार बुटवलमा आयोजित कार्यक्रममा निर्माण कम्पनी कञ्‍चनजंघा बिरुवा जेभी कन्स्ट्रक्सनका प्रमुख...
नेपाल समय संवाददाता | सोमबार, साउन २३, २०७९

स्तनपान कक्ष : कतै संरचनाविहीन, कतै प्रयोगविहीन

हरेक आमालाई आफ्ना शिशुलाई नियमितरूपमा छ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म स्तनपान सप्ताह आइतबारदेखि मनाउन सुरु गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

भत्केको सडक : जिम्मेवारी पन्छाउन 'हाकिम'को होड, चर्काचर्कीपछि मेयरको चेतावनी

बुटवल उपमहानगरपालिकाले विकास निर्माणका काममा ढिलासुस्ती भएपछि विभिन्न सरकारी निकायलाई एकै थलोमा राखेर छलफल गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

निर्वाचन घोषणासँगै लुम्बिनीमा मन्त्री परिर्वतनको 'च्याप्टर क्लोज’

नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता विरेन्द्र कनौडियाले साउन पहिलो साताभित्रै मन्त्रीहरु हेरफेर हुने ठोकुवा नै गरेका थिए। कनौडिया काठमाडौं बसेर सके मुख्यमन्त्री आफैं बन्‍ने नसके मन्त्रीसम्म भए पनि...
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

निर्वाचन घोषणा छापामार शैलीमा भयो : सुवास नेम्वाङ

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले गठबन्धन सरकारले छापामार शैलीमा चुनावको मिति घोषणा गरेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

तिलोत्तमा उपप्रमुखकी बुहारी न्याय माग्दै प्रहरीमा, श्रीमान‍्ले जबरजस्ती करणी गरेको आरोप

रुपन्देहीको तिलोत्तमा-१७ की ३० वर्षीया वर्षाकुमारी चौधरीले आफ्नै श्रीमानविरुद्ध जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १८, २०७९

पैसाको लोभले निम्त्याएको पाप: विपन्‍न परिवारमा बज्रपात

डिपेन्डेन्ट भिसामा वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर प्रलोभन देखाएर कागजी विवाह गराइदिएको, पछि बिमा गराई सुन्दरको हत्या गरेर बिमाबापतको रकम कुम्ल्याउने षड्यन्त्र थियो, त्यो।
नेपाल समय संवाददाता | बुधबार, साउन १८, २०७९

पहिरोले मध्यपहाडी लोकमार्गको रुकुमपूर्व खण्ड अवरुद्ध

रुकुमपूर्वको भूमे गाउँपालिका–३ दोमैमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। सडक माथिबाट ठूलो पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

जीवनरामले उल्ट्याए प्रेम आलेको निर्णय, लुम्बिनीमा वैद्यले रिसोर्ट बनाउन नपाउने

मन्त्री श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले आलेको बोर्ड बैठकले गरेको निर्णय खारेज गर्दै उक्त स्थानमा लुम्बिनी विकास कोष आफैंले स्तरीय सुविधा सम्पन्‍न पार्क, पिकनिक सेड र व्यवस्थापनसहितको मनोरञ्‍जन स्थल बनाउने सोंच...
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

राष्ट्रिय जनमोर्चाले थाल्यो बौद्ध पुरातत्व सहर निर्माण अभियान

गौतमबुद्धको जन्मभूमि लुम्बिनी र यससँग जोडिएका बौद्ध क्षेत्रहरुको परातात्विक महत्वलाई उजागर गर्दै बौद्ध सभ्यतालाई अन्तर्राष्ट्रियस्तरमा फैलाउनका लागि जनमोर्चाले बौद्ध पुरतत्व शहर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

गठबन्धनले मुलुक अस्तव्यस्त बन्यो : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारका कारण मुलुक अस्तव्यस्त बनेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

बाबुरामको पक्षमा लुम्बिनीका बहुमत सदस्य

लुम्बिनी प्रदेशका ३ जना पूर्वमन्त्रीसहित बहुसंख्यक केन्द्रीय सदस्य जनता समाजवादी पार्टी परित्याग गरी डा. बाबुराम भट्टराईको पक्षमा लाग्ने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

नेपालीलाई सञ्‍चालक बनाएर चिनियाँको ठगी धन्दा, अश्‍लील फोटो र अडियोमार्फत असुली

रुपन्देही प्रहरीले कल सेन्टरबाट बैंकिङ ऋण प्रवाह गरी मिटर ब्याज असुल गरेको अभियोगमा कल सेन्टरबाट भारत बिहार प्रदेश गायविद्या पञ्चायत मचारी घर रहेका २५ वर्षीय जिसाद दबङ भन्‍ने निरञ्जन कुमार...
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

नागरिकता विधेयक राष्ट्रघाती : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकता विधेयक पास गरेर संसद्ले राष्ट्रघाती काम गरेको बताएका छन्। विदेशी नागरिकता दिनका लागि खुकुलो नागरिकता विधेयक ल्याएर दुवै सदनले पास गर्ने विषयले लज्जित बनाएको...
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

तयार भयो बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, सञ्‍चालन मोडालिटीबारे अन्योल

बाल उद्यान, कफि सप, रिफ्रेस हल, रजिष्ट्रेशन र टिकट काउण्टर समेत बनाइएको छ। सम्मेलन केन्द्र अन्र्तराष्ट्रिस्तरको कार्यक्रम गर्न मिल्ने गरी तयार भएको आयोजना प्रमुख पन्थीले बताए। 'भौतिक संरचना तयार भएको...
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

एक हजार रुपैयाँ चोरीको आरोपमा श्रीमतीको हत्या

रुपन्देहीमा एक हजार रुपैयाँ चोरी गरेको आरोपमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन्। रुपन्देहीको कञ्चन गाउँपालिका–१ डेलरकी ३१ वर्षीया सावित्रा थापा क्षेत्रीलाई श्रीमान ३३ वर्षीय यमबहादुर पछाईले हत्या गरेको प्रहरीले...
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

पश्चिम नेपालकै अक्सिजन भेरी अस्पताल : पटक–पटकको महामारी, युद्ध र आन्दोलनको साक्षी

कर्णालीको दूरदराजका विकट क्षेत्रबाट नागरिक स्वास्थ्योपचारको आश लिएर आउने अस्पताल १३२ वर्षको गर्विलो इतिहास बोकेर बाँचिरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

लुम्बिनीका सात संसदीय समितिले पूर्णता पाए, पाँचवटामा एमालेको नेतृत्व

राजनीतिक दाउपेचका कारण रिक्त रहेको लुम्बिनीको संसदीय समितिले लामो समयपछि पूर्णता पाएको छ। करिब डेढ वर्षसम्म रिक्त रहेका विषयगत समितिमा एकल उम्मेदवारी परेपछि सर्वसम्मत पदाधिकारी टुंगिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन मंसिरमा

लुम्बिनीमा आगामी मंसिरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९