शुक्रबार, मंसिर १२, २०८२

Lumbini


रुपन्देही उद्योग संघले स्थापना गर्‍यो रोजगार सूचना केन्द्र

लुम्बिनी प्रदेश सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा सूचना केन्द्र स्थापना गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

रुपन्देही उद्योग संघद्वारा रोजगार सूचना केन्द्र स्थापना

लुम्बिनी प्रदेश सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा सूचना केन्द्र स्थापना गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

स्वास्थ्य सेवाको 'हब' नेपालगञ्जमा बढ्दैछ मातृ मृत्युदर

बाँकेको नेपालगञ्ज सिंगो पश्चिम नेपालको स्वास्थ्य उपचारका लागि हब मानिन्छ। बाँके आफैंमा पनि सुगम जिल्ला हो। यातायातको हिसाबले कुनै त्यस्तो गाउँ छैन जहाँ सडक नपुगेको होस्, सवारीका साधनहरु नपुगेको होस्।...
नेपाल समय संवाददाता | बुधबार, भदौ १, २०७९

लुम्बिनी अस्पतालमा बन्‍यो १५० शय्याको छुट्टै प्रसूति भवन

कार्यक्रममा बोल्दै सहरी विकास मन्त्री मेटमणी चौधरीले प्रसूति भवनले बुटवल र यसआपासका बिरामीहरुलाई ठूलो राहात पुग्‍ने बताए। उनले भवनको अधिकतम उपयोग गर्न अस्पताललाई आग्रह गरे। अस्पतालले बिरामीहरुलाई सहज रुपमा सर्वसुलभ...
नेपाल समय संवाददाता | बुधबार, भदौ १, २०७९

पत्रकार पोखरेलको बुटवलमा अन्त्येष्टि

पञ्चायतकालबाटै पत्रकारितामा सक्रिय प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार वसन्त पोखरेलको ६८ वर्षको उमेरमा निधन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

२०७४ मा जसले जिताए, तिनै बन्नेछन् विष्णु पौडेलको तगारो

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट लगातार पछिल्ला ३ निर्वाचन जितेका विष्णु पौडेल नै एमालेबाट निर्विकल्प उम्मेदवार हुन्। पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचनमा क्रमशः भक्ति पाण्डे, डा. बाबुराम...
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

लुम्बिनी प्रदेश सरकारको एक वर्ष : आर्थिक वृद्धिदर ५.३६ प्रतिशत

उनले प्रदेशवासी नागरिकको जीवनलाई समृद्ध बनाउने गरी सरकारले काम अघि बढाएको बताए। उनका अनुसार आर्थिक वर्ष ०७८/०७९ को बजेटमा प्रदेशको आर्थिक वृद्धिदर पाँच दशमलव ३६ प्रतिशत, प्रतिव्यक्ति आय एक हजार...
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

लुम्बिनीमा गठबन्धन सरकारको एक वर्षः प्रदेशसभा भवन निर्माणदेखि कृषि प्राविधिक करारमा नियुक्तिसम्म

लुम्बिनीमा पाँच दलीय गठबन्धन सरकारले एक वर्ष पूरा गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९

लुम्बिनीका ६ सय रिटर्निङ माइग्रेटलाई सिप सिकाईँदै

सरकारले दातृ संस्थासँग सहकार्य गरी लुम्बिनी प्रदेशका ६ सय र मधेश प्रदेशका ९ सय गरी १ हजार ५ सय विदेशबाट फर्किएका युवालाई कृषि, निर्माण र पर्यटनसँग सम्बन्धित सीप प्रदान गरी...
नेपाल समय संवाददाता | शनिबार, साउन २८, २०७९

हरेक पालिकामा ग्रील ग्राम स्थापना गर्न व्यवसायीको माग

ग्रील तथा स्टिल व्यवसायी संघ रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको ग्रील ग्राम सम्बन्धी अन्तरक्रियामा व्यवसायीहरुले रुपन्देहीका संघीय सांसद र स्थानीय तहका प्रमुख समक्ष ग्रील ग्रामको माग गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २८, २०७९

रुकुमपूर्वमा प्रहरीको भ्यान दुर्घटना : घाइतेको हेलिकोप्टरमार्फत उद्धार, कोहलपुरमा उपचार हुँदै

दुर्घटनामा परी जिल्ला प्रहरी प्रमुख डीएसपी प्रकाश डाँगी र सशस्त्र प्रहरीका डीएसपी रुकुम पूर्व गणका प्रमुख रविन्द्र श्रेष्ठ घाइते भएका छन्। दुर्घटनामा परी प्रहरी हवल्दार भ्यान चालक कुमारसिंह डाँगी, प्रहरी...
नेपाल समय संवाददाता | शनिबार, साउन २८, २०७९

लुम्बिनीमा गठबन्धन थप मजबुत बनाउने निर्णय

आगामी मंसिर ४ गतेका लागि तय गरिएको संघ र प्रदेशको निर्वाचनमा केन्द्रीय गठबन्धनलाई लुम्बिनीमा कायम गर्दै सफल बनाउने सहमती गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

०७४ मा एउटै विजयोत्सव मनाएका शंकर पोखरेल र कृष्णबहादुर महरा आमनेसामने

बाम गठबन्धनमा दाङ बलियो देखिएको बेला हेवी वेट नेताको रुपमा चिनिएर २०७४ सालको निर्वाचन जितेका दुई ठूला दलका ठूला नेताहरुबीच अहिले संघीय निर्वाचनमा भेट हुने लगभग पक्का भएको छ। तर...
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

लुम्बिनीमा अलपत्र विद्युतीय बस दसैंअघि नै चल्ने

लुम्बिनीमा विद्युतीय सवारी सञ्चालनका सम्बन्धमा कार्यविधि निर्माण गर्ने, प्राप्त भएका ५ वटा बस र १४ वटा भ्यानको प्राविधिक जाँच गर्ने तथा दिगो रुपमा सञ्चालनका लागि आइपर्ने प्राविधिक पक्षका बारेमा सम्बन्धित...
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

‘नयाँ जनप्रतिनिधि, पुरानै नीति’

‘हाम्रो परिकल्पना, हाम्रो समृद्धि’ नारासहित ल्याएको कार्यक्रममा अधिकांश नीति तथा कार्यक्रम हुबहु नै छन्। समय छोटो भएकाले पनि यसरी पहिलेका कार्यक्रम दोहोरिएको गाउँपालिका अध्यक्ष गिरीले बताए। 'हामी वैशाखमा निर्वाचित भयौँ,...
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

बुटवलमा डेंगु नियन्त्रण गर्न 'खोज र नष्ट गर' अभियान सुरु

बुटवलमा डेंगु नियन्त्रणका लागि 'खोज र नष्ट गर' अभियान सुरु भएको छ। जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वयम्सेविकाको सहभागितामा अभियान शुरु भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

कांग्रेसलाई गठबन्धनबाटै 'बाइपास' हुने त्रास, इस्तियाक र धबलशमशेरबीच 'फेस टु फेस'को सम्भावना

३ वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा स्थानीय तह निर्वाचनमा गतिलो मत ल्याएको कांग्रेसले गठबन्धनभित्रका दललाई टिकटमा चित्त बुझाउनुपर्ने अवस्था आए पकड क्षेत्रसमेत गुमाउनुपर्ने अवस्था छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

बागेश्वरीको जग्गा हडप्न जनप्रतिनिधिकै मिलीभगत

बागेश्वरी मन्दिर परिसरमा रहेको जग्गा विभिन्न प्रयोजनका लागि भन्दै हत्याउनेहरूले एकपछि अर्को दाउ खेलिरहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

जनजाती दिवसमा संघीयताबारे अन्तरक्रिया : संघीयताबारे भ्रामक दुष्प्रचार

आन्दोलनको बलबाट प्राप्त उपलब्धीलाई कमजोर बनाउन संघीयताबारे भ्रामक दुस्प्रचार गरिएको सरोकारवालाले बताएका छन्। संघीयताले राज्य शक्तिको स्रोत संघ, प्रदेश र स्थानीय तहसम्म बांडफांड गरेकाले संघीयताको कार्यान्वयनमा तीनै तहका सरकार इमान्दार...
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९