शुक्रबार, मंसिर १२, २०८२

Lumbini


नागरिकता विधेयक रोकिँदा लाखौं अनागरिक भए: गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिले नागरिकता विधेयक रोकेर संविधानमाथि अतिक्रमण गरेको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

कोहलपुरमा चाडपर्वका बेला चोरको बिगबिगीः प्रहरी निरीह, व्यवसायी त्रसित

एक महिनामै कोहलपुर नगरभित्रका १० वटा घर तथा पसलमा चोरी भएपछि स्थानीय त्रसित छन्। चाडपर्व भित्रिँदै गएका बेला चोरी बढिरहे पनि ढोकैमा रहेको प्रहरीले सुरक्षा दिन नसकेको नागरिकको गुनासो छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

देवदह नगरकमिटी अध्यक्ष चापागाईंद्वारा एमाले परित्याग

नेकपा एमाले देवदह नगर कमिटीका अध्यक्ष टिकाराम चापागाईंले एमाले परित्याग गरेका छन्। देवदहमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष चापागाईंले पार्टीको सबै जिम्मेवारी र पार्टी सदस्यता समेत परित्याग गरेको घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

बुद्धभूमिमा बस र ट्रक ठोक्किँदा एकको मृत्यु, ३१ जना घाइते

दुर्घटनामा घाइते ३१ जना मध्ये २० जनाको गोरुसिंगे र ११ जनाको तौलिहवा अस्पतालमा उपचार भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ८, २०७९

चाडपर्व लक्षित बुटवल बसपार्कमा सहायता कक्ष स्थापना

चाडबाडको समयमा यात्रुहरु अलपत्र पर्ने, ठगिने, असुरक्षा हुने र स्वास्थ्यसम्बन्धि समस्या हुनसक्ने भएकाले बिहीबारदेखि बसपार्कमा सहायता कक्ष स्थापना गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

ल्याप्चेको भरमा यसरी लुटियो करोडौंको जग्गा, गिरोहका ६ जना पुर्पक्षका लागि थुनामा

'हामीलाई के थाहा थियो यस्तो हुन्छ भनेर ? हामी त पढेको छैन, चिनेजानेको मान्छे थियो, जम्मा दुई लाख रुपैयाँ ऋण चलाएको हो, पूरै जग्गा लुटेछ,' हरिहर खटिक भन्छन्, 'हामीलाई न्याय...
नेपाल समय संवाददाता | बिहीबार, असोज ६, २०७९

धार्मिक मुद्दाले जकडिएको नेपालगञ्ज: पहेंलो वस्त्रभित्र निर्वाचन जित्ने अस्त्र

आशन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको माहोल तातिँदै गर्दा बाँके क्षेत्र नम्बर २ मा पर्ने पश्चिम नेपालकै व्यापारिक केन्द्र नेपालगञ्जमा फेरि धार्मिक तथा जातीय मुद्दा उठेको छ। धार्मिक मुद्दा ब्युँताएर उम्मेदवारहरु...
नेपाल समय संवाददाता | शनिबार, असोज १, २०७९

भैरहवा विमानस्थलबाट जजिरा एयरवेजका सातामा सात उडान

गत जेठदेखि हप्ताको तीन उडान भर्दै आएको कुवेतको जजिरा एयरवेजले आजदेखि सात उडान सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज १, २०७९

अदालतको आदेश अवज्ञा : बागेश्वरी मन्दिरको जग्गामा अवैध संरचना निर्माण

पश्चिम नेपालकै प्रसिद्ध धार्मिक तीर्थस्थल बागेश्वरी मन्दिर परिसरमा रहेको जग्गामा अनधिकृत संरचना निर्माण गर्ने कार्य सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

रुपन्देहीमा सुरु भयो ड्रोनबाट जग्गाको नापजाँच

ड्रोन उडाएर नापजाँच कार्यक्रमका शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मोतीपुर औद्योगिक क्षेत्रको वास्तविक जग्गा छुट्टिने र औद्योगिक क्षेत्र निर्माणका लागि सहज हुने बताए।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २८, २०७९

नरैनापुरको खडेरी: किसानलाई संकट, नेतालाई चुनावी मुद्दा

गाउँपालिका वडा नम्बर ४ का सावितराम पासीले यो वर्ष काम खोज्‍न बजार पस्‍ने मनस्थिति बनाएका छन्। धान रोप्‍न नै नपाएकाले यो वर्ष छाक टार्न समस्या हुने देखेपछि नेपालगञ्‍ज पुगेरै ज्याला...
नेपाल समय संवाददाता | सोमबार, भदौ २७, २०७९

कृष्णनगर भन्सारको गस्ती टोलीद्वारा ५४ अवैध खसीबोका नियन्त्रण

शिवराज नगरपालिका–२ हल्लानगरबाट गए राति पिकअपमा लोड गरी चन्द्रौटातर्फ ल्याउँदै गरेको अवस्थामा ५४ वटा अवैध खसीबोका नियन्त्रणमा लिइएको कृष्णनगर भन्सार कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

जनताले एजेण्डा हेरेर भोट दिन्छन्: झाँक्री

नेकपा एकीकृत समाजावादीका केन्द्रीय सचिव रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा जनताले एजेन्डा हेरेर मत दिने बताएकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २३, २०७९

बुटवलमा भ्रष्टाचारविरुद्ध कार्टुन निशाना प्रदर्शन

नेपालका चर्चित ३६ जना कार्टुनिष्टहरुले भ्रष्टाचारविरुद्धको सन्देश दिने ५० वटा कार्टुन प्रदर्शनीमा राखिएको छ। प्रदर्शनीको लुम्बिनी प्रदेशका सभामुख पूर्ण बहादुर घर्तीले उद्घाटन गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

विष्णु पौडेलले राजधानीसँग अर्थमन्त्री साटेर रुपन्देहीबाट चुनाव लड्ने नैतिकता गुमाइसके : राजु गुरुङ

‘२०६४ सालदेखि विष्णु पौडेलले चुनाव जित्‍नुभयो, सधैं जनतालाई ढाँटनुभएको छ,’ रुपन्देही निर्वाचन क्षेत्र न. २ बाट प्रनितिधिसभाका आकांक्षी समेत रहेका गुरुङले भने।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

शंकर पोखरेल प्रदेशमा नदोहोरिने, दाङ-२ बाट एकल सिफारिस

नेकपा एमालेले दाङका तीन निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ। दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेलको नाम सिफारिस भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

रुपन्देही–२ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल एकल सिफारिस

नेकपा एमाले रुपन्देहीले निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि विष्णु पौडेलको एकल नाम सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

बुटवल उपमहानगरमा नयाँ मेयरका सय दिन : के-के भए उपलब्धि?

शुक्रबार एक कार्यक्रमका बीच नगरप्रमुख खेलराज पाण्डेयले एक सय दिनका उपलब्धि सार्वजनिक गरेका हुन्। एक सय दिनका उपलब्धि सार्वजनिक गर्दै नगरप्रमुख पाण्डेयले बुटवललाई सहमति, सहकार्य, एकता र मेलमिलापको नीतिअनुसार विकासको...
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

नरैनापुरमा राहतको प्याकेज माग

खडेरीका कारण धान रोप्न र बर्सातमा लगाइने खेतीसमेत लगाउन नपाएकाले किसानले सुक्खा तथा खडेरी बेहोर्न नपर्ने गरी आफूले प्रदेश र सङ्घमा निरन्तर पहल गरेको लुम्बिनी प्रदेशसभा सदस्य कृष्ण केसीले बताए।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

बुटवलको देवीनगरमा स्मृति पार्क निर्माण हुने

बुटवल उपमहानगरले स्मृति पार्क निर्माण गर्ने भएको छ। उपमहानगरपालिकाले बुटवल ११ देविनगरमा नेपाली कांग्रेसका संस्थापक स्व. वीपी कोइराला, कम्युनिष्ट पार्टीका संस्थापक स्व. पुष्पलाल र बुटवलका पूर्व नगर प्रमुख स्व. सूर्यप्रसाद...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९