शुक्रबार, मंसिर १२, २०८२

Lumbini


रुपन्देही २ मा राजु गुरुङको उम्मेदवारी खारेजीको निर्णय सच्चाउन गठबन्धनको माग

रुपन्देही निर्वाचन क्षेत्र न. २ का उम्मेदवार राजु गुरुङका उम्मेदवारी खारेजीको विषयमा लिएर गठबन्धन दलले निर्णय र तालिका सच्चाउन माग गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

रूपन्देहीमा यस्ता छन् उम्मेदवार

प्रतिनिधिसभामा निर्वाचन क्षेत्र नम्बर १ नेकपा एमाले परित्याग गरेका घनश्याम भुसाल स्वतन्त्र र नेकपा एमालेबाट छविलाल विश्वकर्मा सहित २१ जनाको उम्मेदवारी परेको छ। भुसाललाई सत्तागठबन्धनले समर्थन गर्दै प्रतिनिधिसभामा उम्मेदवार उठाएका...
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

उम्मेदवारी खारेज भएपछि राजु गुरुङ सर्वोच्च जाँदै

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेसँगै उनी सर्वोच्च अदालत जाने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

चुनावअघिको गठबन्धन लुटतन्त्र: गजुरेल

नेकपा क्रान्तिकारी माओवादीका कार्यवाहक महासचिव सीपी गजुरेलले सरकारमा रहेका दलहरुले चुनावअघि नै गठबन्धन गरेर जानु लोकतन्त्र नभई लुटतन्त्र भएको नेता बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज २५, २०७९

दुई गठबन्धनका दुई राणाको घेराबन्दीमा इश्तियाक राई

यसअघि आकलन गरिएको समीकरणमा उथलपुथल आएपछि बाँके क्षेत्र नम्बर २ यतिबेला थप चर्चामा छ। गठबन्धनबाट मो. इस्तियाक राईले टिकट पाउने चर्चा भइरहेको बेला एक्कासि जनता समाजवादी पार्टी गठबन्धनबाट अलग भई...
नेपाल समय संवाददाता | मंगलबार, असोज २५, २०७९

ओलीको अपरिपक्वताले अलपत्र परेका खिमलाल

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ मा ओलीको भूमिका नाटकीय देखियो। तिलोत्तमा नगरपालिकाका निवर्तमान नगर प्रमुख वासुदेव घिमिरेलाई अध्यक्ष ओलीले मनोनयनका लागि रुपन्देही–५ मा उम्मेदवारीका लागि पत्र दिए। शनिबार पार्टीको आधिकारिक...
नेपाल समय संवाददाता | मंगलबार, असोज २५, २०७९

राप्तीको बाढीले ३ सय बढी घर डुबानमा

अविरल वर्षापछि राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका–१ अन्तर्गत चौफेरी, कृषि चौफेरी र पाझा गाउँका ३ सय बढी घर डुबानमा परेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९

खडेरीग्रस्त नरैनापुरमा डुबान

लामो समय खडेरीको सामना गरेको बाँकेको नरैनापुर गाउँपालिका बुधबारदेखिको अविरल वर्षाका कारण जलमग्न भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

राप्तीमा बज्यो खतराको साइरन

बाँकेस्थित राप्ती नदीमा जलस्तरले खतराको संकेत पार गरेको छ। यसअघि नै वर्षातको पूर्वानुमान गरिएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

बर्दियाको गुलरीयामा बाढी पस्‍यो, ५० भन्दा बढी घरहरु डुबान

बर्दीयाको सदरमुका गुलरीया-५ मा बबई नदीको बाढी पस्दा ५० भन्दा बढी घरहरु डुबानमा परेका छन्। मंगलबार रातिदेखि परेको अविरल वर्षाले बबई नदीको बाढी गुलरिया-५ वालापुरमा पसेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९

खोलाले बगाउँदा दाङमा एकजना वेपत्ता

खोलाले बगाउँदा दाङमा एकजना वेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९

लमहीको अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

दाङमा डुबेर दुईजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १८, २०७९

निःशुल्क बिजुली बसले लुम्बिनीमा पर्यटकलाई सहज

लुम्बिनी विकास कोषले दसैंको अवसर पारेर डेढ वर्षअघि लुम्बिनीमा ल्याएका बिजुली बसको यान्त्रिक परीक्षणका लागि निःशुल्क बस सञ्चालन भएपछि पर्यटकहरुले लाभ लिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज १५, २०७९

लुम्बिनीमा विद्युतीय गाडी सञ्चालन

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तय, रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, कोषाध्यक्ष सिद्विचरण भट्टराईले शुभारम्भ गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १३, २०७९

बुटवलको आम्दा अस्पतालमा २ सय बेड थप्न त्रिपक्षीय समझदारी

एसोसिएसन अफ मेडिकल डक्टर्स अफ एसिया (आम्दा) इन्टरनेसनलका अध्यक्ष सिगेरू सुगानामीको उपस्थितिमा बसेको अस्पताल सञ्चालक समितिको बैठकले अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

दसैं मनाउन स्वदेश फर्किए मुग्लान पसेकाहरू

भारतसँग साँधसीमा जोडिएका पश्चिम नेपालका दार्चुलाको धार्चुला, बैतडीको झुलाघाट, कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर–गौरीफन्टा र बाँकेको जमुनाह नाकाबाट दसैं मनाउन स्वदेश फर्किने नेपालीको भीड बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

लुम्बिनीमा आचार संहिता लागू भएपछि निवर्तमान सांसदलाई सम्मान, एमालेले बहिष्कार गर्ने

स्थायी राजधानीमा रातारात सामान ओसारेर आलोचित लुम्बिनी प्रदेशसभाले निर्वाचन आचार संहिता लागू भएपछि सम्मान र शुभकामना आदान प्रदान कार्यक्रम गर्न लागेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

मर्चवार बदल्ने उम्मेदवारको खोजी

भनिन्छ, मर्चवारमा जसले पैसाको बिटो फाल्छ, उसैले चुनाव जित्छ।’ प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मिति नजिकिएसँगै मर्चवारमा यस्तै चुनावी चर्चा बढ्न थालेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १२, २०७९

लुम्बिनीका विद्युतीय गाडीको यान्त्रिक परीक्षण असोज १५ देखि

असोज १५ देखि ५ दिनसम्म अफिसियल परीक्षणसमेत हुने गरी नि:शुल्क यातायात सेवा सञ्चालन गर्ने निर्णय गरिएको कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९

लुम्बिनी भ्रमणमा आएका पर्यटकलाई स्वागत

४३ औं विश्व पर्यटन दिवस लुम्बिनीमा पनि मनाइएको छ। लुम्बिनी विकास कोषसहित लुम्बिनी होटल संघ, लुम्बिनी पर्यटन व्यवसायी संघ लगायतका संस्थाहरुले लुम्बिनी भ्रमणमा आएका पर्यटकहरुलाई स्वागत गरेर दिवस मनाइएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज ११, २०७९