शुक्रबार, मंसिर १२, २०८२

Lumbini


रूपन्देहीको देवदहमा दम्पती मृत फेला

रुपन्देहीको देवदहमा एक दम्पती मृत भेटिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

महत्वाकांक्षी र पुराना आयोजना राखेर ल्याए विष्णु पौडेलले प्रतिवद्धतापत्र

कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन परियोजना अघि बढाउने प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

रुपन्देहीलाई उदाहरणीय र अग्रणि बनाउने विष्णु पौडेलको प्रतिवद्धतापत्र

नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार: खाण

गृहमन्त्री बालकृष्ण खाणले मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सातै प्रदेशमा गठबन्धन सरकार बन्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

बुद्धजन्मस्थललाई केन्द्रमा राखेर लुम्बिनी कांग्रेसले सार्वजनिक गर्‍यो घोषणापत्र

नेपाली कांग्रेस लुम्बिनी प्रदेशले कृषि, पर्यटन, उद्योग, व्यापार, ऊर्जा तथा सिँचाईलाई प्रथमिकतामा राखेर लुम्बिनी घोषणा पत्र सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

सामूहिक बलात्कार आरोपमा ९ जना पक्राउ

रुपन्देहीमा दुई किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ९ जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

बालकृष्ण खाण: ०७४ मा जसका लागि भोट मागेका थिए, अहिले उनै मुख्य प्रतिस्पर्धी

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका उम्मेदवार मतदाता रिझाउन लागिपरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

आफैंले गरेका प्रतिबद्धता विर्सने गरेको मतदाताको गुनासो

राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले अहिले घरदैलोलगायतका कार्यक्रममार्फत मतदातामाझ पुगिरहेका छन्। दलका नेता तथा कार्यकर्तामा निकै उत्साह देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

तीनजनाको मृत्यु भएको कार दुर्घटनाः यसरी पुग्यो अभियुक्तसम्म प्रहरी

घटना घटाएपछि कार चालक चौधरी सिधै भैरहवातर्फ गए र पिप्रहीयामा कारलाई त्रिपालले छोपेर राखे। प्रहरीले घटनास्थलमा कारको अगाडिको बम्परको टुक्रा, भाँच्चिएको वाइपरको टुक्रा र लुकिङ ग्लास फेला पारेको थियो। सोही...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

गृहमन्त्री खाणको संकल्प : ‘मर्चवारदेखि मुस्ताङसम्म सडकदेखि मेट्रो रेल सञ्‍चालन

रुपन्देहीको निर्वाचन क्षेत्र न. ३ मा गृहमन्त्री बालकृष्ण खाणसहितको गठबन्धनले राष्ट्रिय र दीर्घकालीन महत्वका योजना अगाडि सार्दै संकल्प पत्र सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

राजु गुरुङको प्रश्न- वालुवाटारको सरकारी जग्गा हडप्ने विष्णु पौडेल कसरी चोखिए?

रुपन्देही २ बाट गठबन्धनबाट उम्मेदवारी खारेज भएका नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङले आफूमाथि षडयन्त्र गरिएको बताए।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

शान्ति, सुशासन र स्थिरता आजको आवश्यकता : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले मुलुकको समग्र विकास र समृद्धिका लागि शान्ति, सुशासन र स्थिरता जरुरी रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

रुपन्देही-२ : जनमुक्तिका केशवलाई गठबन्धनको समर्थन, एमालेका पौडेल हराउने दाबी

गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि गठबन्धनले केशवलाई समर्थन गर्ने भएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९

खाना पकाउन इन्धनका लागि गुइँठाको प्रयोग कायमै

खाना पकाउने (एलपी) ग्यास महँगो र काठ तथा दाउरा अभाव भएकाले गुइँठा–चिपरी इन्धनका रुपमा प्रयोग गर्न बाध्य भएको लुम्बिनी सांस्कृतिक नगरपालिका– १२ की सीतादेवी लोध बताउछन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ८, २०७९

बबईमा नुहाउन गएका दुई किशोरी बेपत्ता

बेपत्ता हुनेमा दाङको दङ्गीशरण गाउँपालिका-२ सिमलकुनाकी १६ वर्षीया रमा शाही र सल्यानको दमाचौर घर भइ दङ्गीशरण–२ स्थित मामा घर आएकी १५ वर्षीया गोमा चन्द रहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

संयुक्त राष्ट्रसंघको सैनिक टोलीलाई लुम्बिनीमा

लुम्बिनी विकास कोषले संयुक्त राष्ट्र संघको सैनिक टोलीलाई शनिबार लुम्बिनीमा स्वागत गरेको छ। लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख हरिध्वज राई, सूचना अधिकृत राजन बस्नेतले टोलीलाई लुम्बिनीमा स्वागत गरेका...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

शरद-रोशनी हत्या प्रकरण : खुलेन हत्याको रहस्य, आफन्तमाथि नै प्रहरीको अनुसन्धान

शरद आचार्यको हत्या गरेका आरोपीले रोशनी महतारा चिच्याएपछि रहस्य खुल्ने डरले बालिकाको पनि हत्या गरेको हुनसक्ने प्रहरी स्रोतले बताउँछ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

तोकियो रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रको मतगणनास्थल

रुपन्देहीमा पाँचवटै निर्वाचन क्षेत्रमा अलग-अलग मतगणना गरिने भएको छ। विसं २०७४ सालमा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको मतगणना जिल्लाको सदरमुकाम भैरहवामै दुई स्थानमा गरिए पनि यसपटक पाँचवटै क्षेत्रमा...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

फूलखेती गर्ने किसानलाई माला गाँस्‍न भ्याइनभ्याइ

दाङमा फूलखेती गरेका किसानलाई अहिले फूल टिपेर माला गाँस्‍न भ्याइनभ्याइ भएको छ। तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन्। घोराही उपमहानगरपालिका–१४, झिगौरामा व्यावसायिकरूपमा फूलखेती गर्नुभएका लोकेन्द्र रोका मगर...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

सिँचाइ माग्दै मतदाता

निर्वाचनमा बाचा गरेर उम्मेदवारहरूले चुनाव जित्न थालेको साढे छ दशक बितिसक्यो तर जिल्लाको कृष्णनगर क्षेत्रका जनताको माग अझै पूरा भएको छैन। हरेक निर्वाचनमा उम्मेदवारको एउटै साझा एजेण्डा हुने गरेको छ,...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९