शुक्रबार, मंसिर १२, २०८२

Lumbini


बौद्ध विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको विश्वविद्यालय बनाइने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई सन् २०३० सम्ममा अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयका रुपमा विकसित गरिने योजना सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

बाँकेमा गठबन्धनलाई धक्का: बहालवाला र पूर्वमन्त्री पराजित

देशभरिजस्तै बाँकेमा पनि मिश्रित परिणाम आए पनि एमाले निराश हुनु परेन। प्रतिनिधिसभा र प्रदेशसभा गरी नौवटा सिट रहेको बाँकेमा प्रतिनिधिसभाका तीन सिटमध्ये गठबन्धनले एउटा निर्वाचन क्षेत्र मात्रै जोगाउन सफल भयो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

रुपन्देही-२ को मतगणना रोकियो

रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना रोकिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९

प्रदीप ज्ञवालीलाई हराउँदै चन्द्र भण्डारी निर्वाचित

गुल्मी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारी विजयी भएका छन्। उनले एमालेका प्रदीप ज्ञवालीलाई पराजित गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ९, २०७९

बाँके-२ मा राप्रपाका धवलशमशेर निर्वाचित

बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. धवलशमशेर जबरा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनी २९ हजार ५७७ मतका साथ विजयी भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ७, २०७९

रूपन्देही-२ स्वतन्त्र पार्टीको सुरुवाती अग्रता, दोस्रोमा विष्णु पौडेल

रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ। ३ सय मत गन्दा सो पार्टीका गणेश पौडेलले १२६ मत ल्याएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

बाँके-३ मा एमालेका किस्मत अघिअघि, कांग्रेसका किशोर पछिपछि

किस्मतले १ हजार ८१६ मत पाउँदा कांग्रेसका किशोरसिंह राठौरले १ हजार २०४ मत पाएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

तुलसीपुर–१० मा बेलुका ७ बजेसम्म मतदान हुने

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० स्थित पातु वनगाउँ माविमा बेलुका ७ बजेसम्म मतदान हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

लुम्बिनीमा बढे ११६ प्रतिशत पर्यटक

गतवर्षको तुलनामा यो वर्षको अक्टोबर महिनासम्म ११६ प्रतिशत पर्यटक वृद्धि भएको लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख हरिध्वज राईले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

लुम्बिनीमा भिडेका यी पूर्वसहकर्मी, को कति बलियो?

नेकपा एमाले राप्रपा र जसपाको सहारा लिँदै निर्वाचन मैदानमा ओर्लेको छ। लुम्बिनीमा नेकपा (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा चार वटा निर्वाचन क्षेत्रमा उम्मेदवार बनाएको छ। ती चारै सिटमा एमालेसँग प्रतिस्पर्धा हुँदैछ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

चुनावी प्रतिबद्धतापत्र : 'आत्माहीन' नारा र आश्वासनका चाङ मात्रै

२०६४ सालयताका हरेक निर्वाचनमा उम्मेदवारहरुले सुकुम्बासीलाई लालपुर्जा दिने प्रतिबद्धता जनाएर निर्वाचन जित्दै आएका छन्। तर, समस्या अहिलेसम्म जस्ताको तस्तै छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

शंकरलाई सहज कि सकस?

आफ्नो राजनीतिक भविष्यले दाङलाई उचाइमा पुर्‍याउने भन्दै शंकर पोखरेल दंगाली जनता समक्ष पुगिरहेका छन्। देशको मुख्य पार्टी एमालेको महासचिव भएका पोखरेललाई पार्टीका भावी अध्यक्ष तथा प्रधानमन्त्रीको रुपमा समेत हेरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

ओलीको घमन्ड ४ मंसिरमा सकिन्छ : निधि

नेपाली कांग्रेसका नेता पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले एमाले अध्यक्ष केपी ओलीको घमण्ड मंसिर चार गते जनताले अन्त्य गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३०, २०७९

पाल्पामा यस्तो छ चुनावी जोडघटाउ

एउटै पार्टीमा काम गरेका नेताहरुबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो। पाल्पा २ को निर्वाचन यसपटक रोचक बनेको छ। २०७४ मा नेकपा एमालेबाट प्रतिनिधिसभामा उम्मेदवार भएका सोमप्रसाद पाण्डे गठबन्धनबाट उम्मेदवार छन्।...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २९, २०७९

विकट क्षेत्रको घरदैलोमा पुगिरहेका पहाडी भन्छन् – नयाँ अनुहारलाई अवसर दिनुस्

प्राय: उम्मेदवारको रोजाइमा नपरेको क्षेत्र र बस्तीमा पहाडीले आफ्ना एजेन्डा लिएर जाने गरेका छन्। दलित, सिमान्तकृत समुदाय र मधेशी थारु बस्तीहरु पहाडीको प्राथमिकतामा परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २८, २०७९

एमाले नेताको चुनावी स्टन्टः विष्णु राजधानी फर्काउने, शंकर पूर्वाधार बनाउने

प्रदेश राजधानीसँग अर्थमन्त्री साटेको आरोप खेपेका विष्णु पौडेललाई मंसिर ४ को निर्वाचनमा मतदातालाई राजधानीकै विषयमा प्रष्टीकरण दिँदा हैरान बन्नुपरेको छ। गत स्थानीय तहको निर्वाचनमा समेत एमालेले बुटवल, सैनामैना र तिलोत्तमा...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २७, २०७९

निर्वाचनमा साना हतियारको डर : सीमापारि खरिद, यता खुला प्रयोग

सीमावर्ती शहर नेपालगञ्जमा हातहतियारको अवैध घुसपैठ हुने जोखिम उच्च रहेको प्रहरी नै बताउने गरेको छ। तिहारको बेला भएका घटना सेलाए पनि अबको आसन्न निर्वाचनको सम्मुखमा यस्ता हतियारको कारोबार र प्रयोग...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

तिलौराकोटमा उत्खनन् सुरु

गौतम बुद्धको क्रिडास्थल तथा प्राचिन कपिलवस्तुको राजधानी तिलौराकोट क्षेत्रमा थप अन्वेषणका लागि उत्खनन् सुरु गरिएको छ। यूनेस्को जापानिज फण्ड इन ट्रष्टको सहयोगमा पुरातात्व विभाग, बेलायतको दुर्हम विश्वविद्यालय र लुम्बिनी विकास...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २५, २०७९

रुपन्देही–३ : खाणलाई जनमुक्तिको भर, बोहरालाई एमालेकै डर

२०७४ सालमा कांग्रेसको समर्थनमा निर्वाचन क्षेत्र–३ बाट चुनाव लडेका बोहरा यस पटक अघिल्लो पटक प्रतिस्पर्धी रहेको एमालेको समर्थनमा खाणसँग चुनावी मैदानमा छन्। खाणले पाँच दलीय गठबन्धनबाट आफूले चुनाव जित्ने दाबी...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

संविधानमाथि खतरा रहेको निष्कर्षसहित घनश्याम भुसालले ल्याए प्रतिबद्वतापत्र

सत्ता गठबन्धनको समर्थनमा रूपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार घनश्याम भुसालले संविधानमाथि अझै पनि आक्रमणको खतरा रहेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९