शुक्रबार, मंसिर १२, २०८२

तुलसीपुर–१० मा बेलुका ७ बजेसम्म मतदान हुने

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० स्थित पातु वनगाउँ माविमा बेलुका ७ बजेसम्म मतदान हुने भएको छ।
 |  आइतबार, मंसिर ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ४, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० स्थित पातु वनगाउँ माविमा बेलुका ७ बजेसम्म मतदान हुने भएको छ। मतदान गराउन खटिएका कर्मचारीको गल्तीका कारण स्थगित मतदान फेरि दिउँसो १ बजेदेखि सुरू भएको हुँदा समय थपिएको हो। 

सो मतदान केन्द्रमा भोट हालेर गएका मतदातालाई फेरि बोलाएर मतदान सुरू गरिएको हुँदा मतदाता नछुटुन् भनेर बेलुका ७ बजेसम्म मतदानको समय थपिएको निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित: Nov 20, 2022| 15:38 आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।