शुक्रबार, मंसिर १२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • रूपन्देही-२ स्वतन्त्र पार्टीको सुरुवाती अग्रता, दोस्रोमा विष्णु पौडेल

रूपन्देही-२ स्वतन्त्र पार्टीको सुरुवाती अग्रता, दोस्रोमा विष्णु पौडेल

रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ। ३ सय मत गन्दा सो पार्टीका गणेश पौडेलले १२६ मत ल्याएका छन्।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९

National life
Laxmi sunrise bank
kumari

बुटवल– रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ। ३ सय मत गन्दा सो पार्टीका गणेश पौडेलले १२६ मत ल्याएका छन्। 

एमाले उपाध्यक्षसमेत रहेका विष्णु पौडेलले ८३ मतका साथ पछ्याइरहेका छन्। यसैगरी गठबन्धनबाट उम्मेदवार भएका केशव बहादुर थापा सूर्यवंशी ७८ मत सहित तेस्रो स्थानमा छन्। १ लाख २६ हजार ८ सय ७ मतदाता रहेकोमा ८१ हजार २ सय २ मत खसेको छ।।

प्रकाशित: Nov 21, 2022| 16:22 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।