शुक्रबार, मंसिर १२, २०८२

बाँके-३ मा एमालेका किस्मत अघिअघि, कांग्रेसका किशोर पछिपछि

किस्मतले १ हजार ८१६ मत पाउँदा कांग्रेसका किशोरसिंह राठौरले १ हजार २०४ मत पाएका हुन्।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९

बाँके- प्रतिनिधि सभा बाँके क्षेत्र नम्बर ३ मा नेकपा एमालेका किस्मतकुमार कक्षपतिले प्रारम्भिक अग्रता बनाएका छन्।

National life

किस्मतले १ हजार ८१६ मत पाउँदा कांग्रेसका किशोरसिंह राठौरले १ हजार २०४ मत पाएका हुन्। 

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले ४९३ मत पाएका छन्। 

 

प्रकाशित: Nov 21, 2022| 13:51 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।