शुक्रबार, मंसिर १२, २०८२

Lumbini


अखिल भारत नेपाली एकता समाजद्वारा प्रवासीलाई मताधिकारको माग

समाजले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै एकता समाजको लामो समय सम्मको संघर्षबाट विदेशमा रहेका नेपालीहरुलाई मताधिकारको व्यवस्था गर्न गरेको सर्वोच्चको फैसला कार्यन्वयन नभएकोमा असन्तुष्टि जनाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

भर्जिनल्यान्डमा राजधानी सार्नेसँग मतदाताले बदला लिनुपर्छ : गृहमन्त्री खाण

राजधानीका विषयमा एमालेले गरेको प्रतिबद्धता पूरा नगरेकाले अब बदला लिने बेला आएको उनको टिप्पणी छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

पाल्पा–२ : जो सोमप्रसादलाई जिताउन लागे, अहिले तिनै प्रतिष्पर्धी

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गर्दा पाण्डेय भन्दा गैरेको विरोधको स्वर चर्को थियो। संसद् विघटनको विरोधमा गैरेले विभिन्न सञ्चारमाध्यममा दिएका अभिव्यक्ति अहिले पनि भेटिन्छ। संसद् विघटनकै विषयलाई...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १, २०७९

लुम्बिनीमा प्रहरी ऐन चाँडै कार्यान्वयन गरिन्छ : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले प्रदेश सरकारले छिट्टै प्रहरी ऐन कार्यान्वयनमा ल्याउने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

बैंकले बढाएको चर्को ब्याज तत्काल हटाउन उद्योगीहरुको माग

रुपन्देहीका उद्योगीहरुले बैंकको नीतिका कारण ब्याज तिर्न नसकेको भन्दै तत्तकाल हटाउन माग गरेका छन्। रुपन्देही उद्योग संघको सोमबार भएको ४४औं वार्षिक साधारणसभामा बोल्दै उद्योगीहरुले यस्तो माग गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

विष्णु पौडेलविरुद्ध उठेका राजु गुरुङको उम्मेदवारी यथावत

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा रुपन्देही-२ बाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङको उम्मेदवारी यथावत रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ३१, २०७९

गठबन्धनले ४ कार्तिकमा बुटवलमा प्रशिक्षण गर्ने

सत्तासिन पाँच दलीय गठबन्धनले आसन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कार्तिक ४ गते बुटवलमा प्रदेशस्तरीय प्रशिक्षण गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

गुल्मी-२ मा बागीका कारण झाँक्रीलाई सकस, विष्टलाई सहज

१ वर्ष अघिसम्म एउटै पार्टी र एउटै गुटको राजनीति गर्दै आएका गोकर्ण विष्ट र रामकुमारी झाँक्रीबीचको प्रतिस्पर्धालाई निकै चाखपूर्ण रुपमा हेरिएको छ। झाँक्री नेकपा एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीकी...
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

बाँकेमा तीन लाख ३२ हजार दुई सय ३१ मतदाता

बाँकेमा कूल तीन लाख ३२ हजार दुई सय ३१ मतदाता रहेका छन्। कूल मतदातामध्ये एक लाख ६३ हजार तीन सय ६९ महिला र एक लाख ६८ हजार आठ सय ५३...
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

रुपन्देही–२ उम्मेदवारी खारेजी प्रकरणः दैनिक धर्ना, निर्वाचन अधिकृतविरुद्ध प्रदर्शन

बुटवल उपमहानगरपालिकाको कार्यालयमा राखिएको निर्वाचन अधिकृतको कार्यालयमा प्रमुख निर्वाचन अधिकृत उदविर नेपाली ३ दिनदेखि सम्पर्कविहिन भएर बसेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २८, २०७९

मर्चवारीबाट बालिका बेपत्ता, अपहरणको आशंका

रुपन्देहीको मर्चवारी गाउँपालिकाबाट एक बालिका बेपत्ता भएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २८, २०७९

माछापुच्छ्रे बैंकको बदमासी- पैसा जम्मा गरेको भौचर छ तर खातामा पैसा छैन

आफन्तले विदेशबाट पठाएको, खेती–किसानी, मजदुरी र व्यापारबाट सञ्चित रकम सम्मरीमाई–५ स्थित माछापुच्छ्रे बैंकको सो शाखारहित कार्यालयमार्फत सेवाग्रहीले जम्मा गरेको भौचर छ। तर, उनीहरुको बैंक खातामा भने रकम छैन। खातामा जम्मा...
नेपाल समय संवाददाता | शुक्रबार, असोज २८, २०७९

आगामी निर्वाचनपछि ओली नेतृत्वको सरकार बनाउनुको विकल्प छैन : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी मंसिर ४ गतेको निर्वाचनपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनाउनुको विकल्प नरहेको बताए।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

लुम्बिनीले नि:शुल्क बिजुली बस तिहार र छठसम्मै चलाउने

लुम्बिनी विकास कोषले सञ्‍चालन गरेको धम्म यात्रा बिजुली बसको अफिसियल यान्त्रिक परीक्षणलाई दिपावली सहित छठपर्व सम्म बढाइने भएको छ। लुम्बिनी विकास कोषको विहिबार बसेको सचिवालय बैठकले नि:शुल्क बस सेवा तिहार...
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

उम्मेदवारी खारेज भएका गुरुङद्वारा सर्वोच्चमा रिट दायर

निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएपछि सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङले सर्वोच्च अदालतमा बिहीबार रिट दायर गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

रूपन्देही १ मा भुसाललाई साथ दिन ३२ जनाले छाडे एमाले

स्वतन्त्र उम्मेद्वारी दिएका घनश्याम भुसाललाई साथ दिन एमाले प्रदेश कमिटि सदस्यसहित ३२ जनाले एमाले छाडेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

लुम्बिनीबाट ओलम्पिक टर्च र्‍याली सुरु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीले लुम्बिनीबाट ओलम्पिक टर्च र्‍याली लिएर बिहीबार पोखरातर्फ प्रस्थान गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

रेखालाई महराको विरासत जोगाउने चुनौती, शंकर पोखरेलको बाटोमा तगारो

गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनको परिणामका कारण पनि शंकर र उनका कार्यकर्ताहरु उत्साहित देखिन्छन्। नेपाली कांग्रेस, नेकपा एमाले, एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादी सहितको गठबन्धन दलका उम्मेदवारलाई...
नेपाल समय संवाददाता | बिहीबार, असोज २७, २०७९

बेमौसमी वर्षाले पाक्न लागेका धानबालीमा क्षति

निरन्तरको वर्षाले धानबालीमा क्षति पुर्याइरहेको छ। बेमौसमी वर्षाले किसानका पाक्न लागेका धान ढलेका र पानीमा डुबेका छन्। लगातारको वर्षाले तरकारीबालीमा समेत क्षति पुगेको छ भने पानीमा लडिरहेको धानबालीमा टुसा समेत...
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

रुपन्देही-५ : बागी फिर्तापछि माओवादीका पहाडी बने प्रदेश सभा उम्मेदवार

निर्वाचन अधिकृतको कार्यालयले पोखरेलको उम्मेदवारी फिर्ता भएसँगै गठबन्धनबाट नेकपा माओवादी केन्द्रका विनोद पहाडी गठबन्धनका साझा उम्मेदवार भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९