शुक्रबार, मंसिर १२, २०८२

Lumbini


सडक भासिएपछि बुटवल–पाल्पा सडक अवरुद्ध, सयौं सवारी अलपत्र

वर्षाका कारण तिनाउ गाउँपालिका वडा नं ३ मा पर्ने हिंउदेखोलानिर माथिबाट लेदोसहितको पहिरो झरेपछि करिब ४० मिटर सडक भासिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

एकीकृत समाजवादीले गठबन्धनमा रुपन्देही-२ लाई बटमलाइन बनाउने

नेकपा एकीकृत समाजवादी रुपन्देहीको बिहीबार बसेको जिल्ला सचिवालय बैठकले गठबन्धनमा प्रतिनिधि सभातर्फ २ नम्बर र प्रदेश सभातर्फ ३ वटा निर्वाचन क्षेत्र दाबी गरेर अगाडि बढ्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

विष्णु पाैडेलसँग भिड्न गृहमन्त्री खाण सिफारिस

यसअघि निर्वाचन क्षेत्र नम्बर ३ बाट लडेका गृहमन्त्री खाणलाई पहिलाे नम्बरमा राखेर कांग्रेसले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ क्षेत्र नम्बर २ बाट सिफारिस भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

रुपन्देही–२ बाट गृहमन्त्री खाणसहित ३ जना सिफारिस

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ रुपन्देही–२ बाट गृहमन्त्री बालकृष्ण खाण सिफारिस भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

राजधानी सार्ने हतारोले लुम्बिनीमा गठबन्धनभित्रै असन्तुष्टि, गृहमन्त्रीको चासोपछि हच्किए मुख्यमन्त्री

स्थायी राजधानीमा संरचना सार्ने विषयमा दलहरुसँग छलफल गर्ने बिषय त परको कुरा, मन्त्रिपरिषद्कै सदस्यहरुलाई वाइपास गरेपछि मन्त्री समेत असन्तुष्ट बनेका छन।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १६, २०७९

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु छोराको मृत्यु

पूर्व-पश्चिम राजमार्गको बुटवल १३ बेल्बासमा भएको दुर्घटनामा परि मृत्यु हुनेहरुमा बुटवल उपमहानगरपालिका-१३ बेलबास बस्‍न ४५ वर्षीय सोनु भट्टराई र उनका ६ वर्षका छोरा निशान रहेका प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १५, २०७९

कोहलपुरका मेयरको रोकिएको डोजर: आक्रोशित भीड हटाउने कि संरचना?

कोहलपुर उदाउँदो सहर हो। सहर निर्माणको झण्डै तीन दशकपछि कोहलपुरका बसपार्क सहितका केही क्षेत्र तत्काल सुधार हुनुपर्ने स्थानीय अगुवाहरु बताउँछन्। अहिले सुधार नभए भोलिको समयमा व्यवस्थापन गर्न समस्या हुने भएकाले...
नेपाल समय संवाददाता | बुधबार, भदौ १५, २०७९

नेकपा एसले रुपन्देही-१ बाट सिफारिस गर्‍यो भूसाल र पौडेल, अन्यमा को-को भए सिफारिस?

नेकपा एकीकृत समाजवादीले रुपन्देहीबाट महासचिव बेदुराम भुसाल र उपमहासचिव डा. विजय पौडेललाई प्रतिनिधिसभामा सिफारिस गरेको छ। जिल्ला कमिटिको बैठकले भुसाल र पौडेललाई रुपन्देहीको निर्वाचन क्षेत्र न. १ बाट सिफारिस गरेको...
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

'अपग्रेड' हुने नेतालाई 'हेविवेट' र गठबन्धन तगारो, लुम्बिनीका यी नेताको चाहनामा लाग्न सक्छ 'ब्रेक'

पाँचदलीय गठबन्धनमा हुने भागबण्डा कारण कतिपय नेताहरु प्रदेशमा रहनुपर्ने देखिएको छ भने नेकपा एमालेमा विगतदेखिको विरासतलाई निरन्तरता दिँदा ‘अपग्रेड’ हुनुपर्ने नेताहरु आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रदेशमै दोहोरिनु पर्नेछ।...
नेपाल समय संवाददाता | सोमबार, भदौ १३, २०७९

मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटनामा दिदीभाइको मृत्यु, ४ जना घाइते

दुर्घटनामा तिलोत्तमा–३ शंकरनगरकी १२ वर्षीया समीक्षा खराल र उनका सात वर्षीय भाइ सुग्रीम खरालको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेशका प्रवक्ता मोहनबहादुर खाणले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

लुम्बिनीका विद्युतीय बस सञ्‍चालन कार्यदलले बुझायो प्रतिवेदन, दसैंअघि परीक्षण सञ्‍चालन गर्न सुझाव

कार्यदलका संयोजक एंव लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भटराई (सिद्धिचरण) सहितको टोलीले कोषका अध्यक्ष तथा पर्यटन तथा नागरिक उडडयन मन्त्री जीवनराम श्रेष्ठलाई विद्युतीय बस सञ्चालनसम्बन्धी प्रतिवेदन र सञ्चालय मस्यौदा कार्यविधि...
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

कपिलवस्तुको मायादेवीमा गोली प्रहार गरी एक जनाको हत्या

पासीका परिवारका सदस्य अनुसार घरमै बसेका उनलाई दुई जना अज्ञात व्यक्तिले घरबाट बोलाई मायादेवी गाउँपालिका ५ को महादेव र बनकसिया बिचको सडकमा पुर्‍याएर गोली प्रहार गरेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १०, २०७९

फेरि अस्थायी संरचनामै लुम्बिनीको प्रदेश राजधानी, धुलो टकटक्याउँदै सामान सारिँदै

'यहाँ कर्मचारी बस्‍न सक्ने न्यूनतम पूर्वाधार छैन। बुटवलमा कार्यालयहरु सेटअप भइसकेको थियो, यहाँ फेरि सामान जोडजाड पारेर, धुलो टकटक्याउँदै सामान सार्ने अवस्थामा छौं,’ कर्मचारीले गुनासो पोखे।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ९, २०७९

आफ्नै टिपरमा आगो लगाउने समातिए

बिमा रकम दाबी गर्न आफ्नै टिपरमा आगजनी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। दाङको घोराहीमा मंगलबार टिपर जलाउने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

प्यूठानको कुडुलेमा पल्टियो जीप, ९ घाइते

भालुवाङबाट प्युठानको बाग्दुलातर्फ जाँदै गरेको लु२ख ३५६९ नम्बरको जीप सरुमारानीको कुडुलेमा दुर्घटनामा परेको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

भवन तयार नहुँदै प्रदेशसभा दाङमा सार्न ताकेता, सामान ओसार्न मुख्यमन्त्री र सभामुखको बलजफ्ती

आउँदो ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावलाई लक्षित गरी मुख्यमन्त्री कुलप्रसाद केसी र सभामुख पूर्णबहादुर घर्तीले भवन निर्माण पूरा नभए पनि दाङमा सामान सार्न कर्मचारीलाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

पूर्व मेयर र उपमेयरसहित पाल्पामा एमालेका १७ जना नेकपा एस प्रवेश

पाल्पामा पूर्व मेयर र उपमेयरसहित नेकपा एमालेका १७ जना नेता नेकपा एकीकृत समाजवादी (एस)मा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

असारे विकास रोक्न बुटवलमा माघभित्रै ठेक्का

बुटवल उपमहानगरपालिकाले असारे विकास रोक्ने गरी विकास निर्माणमा सम्झौता गर्न कार्यसञ्चालन तालिका बनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

बुटवलको मुख्य सडकले गिजोलेको राजनीति

नेकपा एमालेका नगर प्रमुखले सडक निर्माणमा चासो नदेखाएको भन्दै सामाजिक सञ्जाल र विपक्षी कांग्रेस सहितका दलहरुले निरन्तर विरोध गरे। नगर प्रमुखमा अहिले कांग्रेसकै खेलराज पाण्डेय निर्वाचित भएर आएका छन्। तर...
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको अध्यक्षमा भट्टराई

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९