शुक्रबार, मंसिर १२, २०८२

Lumbini


रुपन्देहीको कल सेन्टरमार्फत गरिने ठगीबारे सीआईबीको टोलीले थाल्यो अनुसन्धान

रुपन्देहीको तिलोत्तमास्थित ब्लु स्काई सोलुसन नामक कल सेन्टरले गैरकानुनी रुपमा गरेको कारोबारबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले अनुसन्धान थालेको छ। साइबरसम्बन्धी विज्ञसहितको प्रहरी अधिकृतको दुई जनाको टोलीले मंगलबारबाट अनुसन्धान थालेको...
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

पाल्पा बस दुर्घटना : मृतकमध्ये ३ महिला, ३ पुरुष

गुल्मीबाट बुटवल आउँदै गरेको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ मा आइतबार साँझ दुर्घटना हुँदा मृत्यु भएकामध्ये ३ जना महिला र ३ जना पुरुष रहेको खुलेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

कल सेन्टरको नाममा ठगी धन्दा, डेढ सय कर्मचारी राखेर करोडौं कारोबार

ह्वाट्सएपबाट ठगी गर्ने गरी कल सेन्टर सञ्चालन गरेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार दिउँसो रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा ४ तलाको घरमा ३ वटा फ्ल्याट लिई सञ्चालन गरिएको ब्लु...
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

होराइजन गौतम बुद्ध माविलाई आईएसओ ९००१: २०१५ प्रमाणपत्र

होराइजन गौतम बुद्ध माविमा आईएसओ ९००१: २०१५ को घोषणा तथा तिलोत्तमा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ८, २०७९

लुम्बिनीमा मन्त्रीहरू फेरिँदै, दौडधुपमा सांसद

पाँच दलीय गठबन्धनबाट बनेको सरकारको नेतृत्व नै आलोपालो गर्ने सहमति भए पनि तत्काल मुख्यमन्त्री फेर्ने सम्भावना नभएपछि मन्त्रीहरु परिवर्तन गर्न सहमति जुटेको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

तिलोत्तमामा कांग्रेस-एमालेले समितिमा गरे भागबन्डा, बजेट पारित

निकै तनावपूर्ण बनेको रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अन्ततः समितिमा राजनीतिक भागबन्डा मिलेपछि विवाद साम्य भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ४, २०७९

लुम्बिनी सरकारले मधेशीलाई छात्रवृत्तिमा आरक्षण नदिएपछि...

सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले असार २१ गते अन्तरिम आदेश जारी गर्दै छात्रवृत्ति नियमावली, २०६० अनुसार सबै वर्ग र समूहले छात्रवृत्ति पाउन सक्ने व्यवस्था गरी प्रदेश सरकारलाई कार्यविधि संशोधन...
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

सहमतिपछि सुरु भयो तिलोत्तमाको नगरसभा

नेपाली कांग्रेस र एमालेका जनप्रतिनिधिबीच भएको विवादका कारण अनिश्चित बनेको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभा सुरु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३, २०७९

तिलोत्तमाको नगरसभा फेरि स्थगित, डीएसपीलाई कारबाही गर्न एमालेको माग

नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले बिवादास्पद भुमिका खेल्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई समेत कारबाही गर्न प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरेको छ। त्यस्तै युवा संघले नगरपालिका घेराउ गर्दै...
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

डाक्टर-इन्जिनियरलाई मुख्यमन्त्रीको अनुरोध– विदेश नगइदिनुस्

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपाली चिकित्सक तथा इन्जिनियरहरुलाई विदेश नजान आग्रह गरेका छन्। स्वदेशमा अध्ययन सकेर विदेश जाने प्रचलन बढिरहेको भन्दै उनले त्यसो नगर्न आग्रह गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९

प्रहरीसँगको धकेलाधकेलमा पोखरीमा खसालिए वडाअध्यक्ष

उक्त भिडियो अहिले सामाजिक सञ्जालमा छाइरहेको छ। वडाअध्यक्षलाई प्रहरीले स्विमिङ पुलमा खसालेको भन्दै एमाले थप आक्रामक बनेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९

तिलोत्तमामा उपप्रमुखको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृतको कक्षमा ताला

रूपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको कार्यकक्षमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले ताला लगाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९

लुम्बिनी क्याबिनेटका निर्णय सार्वजनिक गर्दै प्रवक्ताले भने- संघले अधिकार नदिए संघर्ष गर्छौं

लुम्बिनी प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले संघले अधिकार नदिए संघर्ष गर्ने चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९

लुम्बिनी र राप्ती अस्पतालमा टिकट तथा बेड निःशुल्क

लुम्बिनी प्रदेशका २ अस्पतालमा आइतबार (साउन १) देखि टिकट र बेड नि:शुल्क हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १, २०७९

बिदामा चलेका १९ वटा सरकारी सवारीसाधन रुपन्देही प्रहरीको नियन्त्रणमा

रुपन्देहीमा शनिबार सरकारी नम्बर प्लेटका गाडी सञ्चालन गरेको पाइएपछि प्रहरीले १९ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ३२, २०७९

लुम्बिनीको वन मन्त्रालयले गर्‍यो खादा र प्लाष्टिजन्य सामग्रीलाई निषेध

लुम्बिनी प्रदेशको वन वातावरण तथा भूसंरक्षण मन्त्रालयले आफू मातहतका निकायमा खादा र प्लाष्टिक जन्य सामाग्रीहरु पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको छ। मन्त्रालयले बिहीबार सञ्‍चारकर्मीसँगको छलफलपछि बसेको मन्त्रालयको बैठकले खादा...
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

लुम्बिनीमा २९ करोड ७९ हजार रुपैयाँ अनियमितता

लुम्बिनी प्रदेश सरकार मातहतका कार्यालयहरूले २९ करोड ७९ हजार रुपैयाँ अनियमितता गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

मानवअधिकार एलायन्सद्वारा महिला हिंसा र भ्रष्टाचारबारे सरकारको ध्यानाकर्षण

ज्ञापनपत्रमा संक्रमणकालीन न्याय, महिला तथा बालबालिकाविरुद्ध बढ्दै गएको हत्याहिंसा, विभिन्न क्षेत्रमा बढ्दै गएको बेथिति, स्वास्थ्य तथा सामाजिक सुरक्षा र शिक्षाका विषयमा सरकारको ध्यानाकर्षण गराइएको अध्यक्ष घिमिरेले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, असार २९, २०७९

बुटवल नेपालकै पहिलो कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा

रुपन्देहीको बुटवल उपमहानगरपालिका नेपालकै पहिलो कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा गरिएको छ। सोमबार बुटवलमा आयोजित एक कार्यक्रमका बीच १२ वर्ष माथिका उमेर समूहको कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चितता उपमहानगर...
नेपाल समय संवाददाता | सोमबार, असार २७, २०७९

नेकपा एकीकृत समाजवादीको लुम्बिनी अध्यक्षमा सोमप्रसाद पाण्डे

नेकपा (एकीकृत समाजवादी)को लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डे चयन भएका छन्। शनिबार बुटवलमा सम्पन्न प्रदेश कमिटी बैठकले संघीय सांसदसमेत रहेका पाल्पाका पाण्डेलाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९