शुक्रबार, मंसिर १२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • बिदामा चलेका १९ वटा सरकारी सवारीसाधन रुपन्देही प्रहरीको नियन्त्रणमा

बिदामा चलेका १९ वटा सरकारी सवारीसाधन रुपन्देही प्रहरीको नियन्त्रणमा

रुपन्देहीमा शनिबार सरकारी नम्बर प्लेटका गाडी सञ्चालन गरेको पाइएपछि प्रहरीले १९ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।
 |  शनिबार, असार ३२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ३२, २०७९

बुटवल– रुपन्देहीमा शनिबार सरकारी नम्बर प्लेटका गाडी सञ्चालन गरेको पाइएपछि प्रहरीले १९ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।

National life

सार्वजनिक बिदाका दिन अनुमतिबिना (पासबिना) सरकारी सवारीसाधन सञ्चालन गर्न नपाउने नियम भए पनि अहिले पेट्रोलियम पदार्थको अभाव भएपछि जिल्ला प्रशासन र प्रहरीले कडाइ गर्न थालेको हो। 

शनिबार प्रशासनको अनुमतिबिना सञ्चालन भएका दुई र चार पाङ्ग्रे गरी १९ वटा साधनलाई प्रहरीले होल्डमा राखी अबदेखि आवश्यक परे पास लिएर मात्रै चलाउने गरी छाडिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले बताए।

उनका अनुसार अधिकांश सरकारी कार्यालयका कर्मचारीले सरकारी नम्बर प्लेटका साधन सञ्चालन गरेका हुन्। केही जनप्रतिनिधिले भने बैठकका लागि भन्दै सरकारी नम्बर प्लेटको गाडी चलाएका थिए।

प्रहरीले नियन्त्रणमा लिएका सवारीसाधन

Laxmi sunrise bank
kumari

लु १ झ ५२१

लु १ झ ५४५

लु १ झ १४०४

वा १ झ ९३३२

लु १ झ ४९२

बा १ झ ४२१९

लु १ झ २८७७

वा १ झ ३५३५

बा १ झ ३३००

लु १ व ६०३

लु १ व ७३७

लु १ व ७७८

लु १ व १०४१

लु १ व १०३८

लु १ व ८३२

लु १ व २०६२

बा १ व ६५१९

लु १ व २३९५

वा १ व ८६६४

प्रकाशित: Jul 16, 2022| 18:57 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।