शनिबार, मंसिर १३, २०८२

मोदीको भ्रमण तयारीका लागि भारतीय सैनिक विमान भैरहवामा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउने तय भएसँगै त्यसको पूर्वतयारी सुरु भएको छ। यसै क्रममा भारतीय सैनिक अधिकारीको टोली लुम्बिनी आइपुगेको छ।
 |  बुधबार, वैशाख २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २८, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउने तय भएसँगै त्यसको पूर्वतयारी सुरु भएको छ। यसै क्रममा भारतीय सैनिक अधिकारीको टोली लुम्बिनी आइपुगेको छ।

जेठ २ गते परेको बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउने कार्यक्रम तय भएको छ। त्यसकै पूर्वतयारीका लागि बुधबार बिहान भारतीय वायुसेनाको विमानमार्फत भारतीय सैनिक अधिकारीको टोली बन्दोबस्तीका सामग्रीसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको बताइएको छ।

लुम्बिनी विकास कोषका अनुसार विमानमार्फत ३० जनाको भारतीय सैनिक टोली लुम्बिनी आएको छ। विमानमा मोदी चढ्ने गाडी र  अन्य बन्दोबस्तीका सामान ल्याइएको बताइएको छ। यो टोली अब जेठ २ गतेसम्म लुम्बिनीमै रहने छ। 

प्रकाशित: May 11, 2022| 12:04 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।