बुधबार, भदौ ११, २०८२

कपिलवस्तु नगरपालिका-१ मा जसपाको प्यानलै विजयी

उनले ९ सय ९२ मत ल्याई निर्वाचित हुँदा निकटम प्रतिस्पर्धी एमालेका सन्तोष कुमार कसौधनले ८ सय मत पाए। वडा अध्यक्ष सहित सदस्यहरुमा जसपाका खाँको प्यानलले जितेको छ ।
 |  शनिबार, वैशाख ३१, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९

vianetvianet

कपिलवस्तु- कपिलवस्तु नगरपालिका-१ मा जसपाको प्यानलै विजयी भएको छ। वडाअध्यक्ष पदमा जसपाका उम्मेदवार मोहम्मद जाहिद खाँ निर्वाचित भएका हुन्।

Kumaribank

उनले ९ सय ९२ मत ल्याई निर्वाचित हुँदा निकटम प्रतिस्पर्धी एमालेका सन्तोष कुमार कसौधनले ८ सय मत पाए। वडा अध्यक्ष सहित सदस्यहरुमा जसपाका खाँको प्यानलले जितेको छ । 

कपिलवस्तु नगरप्रमुख पदमा जसपाका उम्मेदवार सुदिप पौडेल अघि छन्।  हालसम्म ३ हजार ३ सय ७ मत गणना हुदा पौडेलले १ हजार ६ सय ४३ मत प्राप्त गरेका छन्।

एमालेको राजेश गुप्ताको ८ सय ४१ र कांंग्रेसका किरण सिंहको ३ सय ६१ मत आएको छ। उपप्रमुखमा जसपाकै सुनिता गुप्ता अघि छन्। उनको १ हजार १ सय ७३ मत आएको छ भने एमालेकी तुलसा गैरेको ९ सय २१ मत छ।

प्रकाशित: May 14, 2022| 22:58 शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।