शनिबार, मंसिर १३, २०८२

राप्रपाबाट बुटवलको मेयरमा शेरचनको उम्मेदवारी

उनीहरूले ११:३० मा उम्मेदवार दर्ता गरेको निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिए। उपमेयरमा उम्मेदवारी दिएकी पाण्डे २५ वर्षीया हुन्।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

National life
Laxmi sunrise bank
kumari

बुटवल- राप्रपाबाट बुटवल उपमहानगरपालिकाको मेयरमा मृगेन्द्र शेरचनले उम्मेदवारी दर्ता गराएका छन्। साेही दलबाट उपमेयर भगवती पाण्डेले पनि उम्मेदवारी दर्ता गराएकी छन्।

उनीहरूले ११:३० मा उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिए। उपमेयरमा उम्मेदवारी दिएकी पाण्डे २५ वर्षीया हुन्।

त्यस्तै नेपाल मजदुर किसान पार्टीबाट हरि सुन्दर बासीले पनि उम्मेदवारी दिएका छन्।

प्रकाशित: Apr 25, 2022| 14:02 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।