मंगलबार, असोज ६, २०८३

भिडियो


महामन्त्रीमा गगन-विश्व विजयी, बैठक माग गर्दै एन्फामा निवेदन [२०७८-९-१]

पार्टीको १४ औं महाधिवेशनअन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको बिहीबार भएको मतगणनामा दुई महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

बिहानी समाचार : कांग्रेस महामन्त्रीको नतिजा आज दिउँसो आउने, गच्छदारले गरे पुन: मतगणनाको माग

कांग्रेसको उपसभापतिमा खड्का र गुरुङ विजयी, प्रचण्डले भने- ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

बिहानी समाचार : कांग्रेसका सबै पदाधिकारीकाे मतगणना सुरु हुँदै, सभापतिमा देउवा भारी मतले विजयी

कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित, तीन वर्षपछि १५४७ जना शिक्षकको विज्ञापन
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

बलियो देखिए देउवा, सेयरमा सकारात्मक 'सर्किट', मेस्सी-रोनाल्डो भेट पक्का [२०७८–८–२८]

सिंह, निधी र गुरुङ बाहिरिएपछि देउवा र कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २८, २०७८

मतदान सकिएलगत्तै कांग्रेसमा मतगणना, उम्मेदवारहरूको आआफ्नै दाबी [२०७८-८-२७]

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आजै रातीबाट सभापति पदको मत गणना हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २७, २०७८

बिहानी समाचार : कांग्रेसमा को-को छन् उम्मेदवार? देउवाले रामचन्द्र पौडेलसँग भेटेर के भने?

कांग्रेसको विभिन्न पदका लागि ५ सयबढीको उम्मेदवारी, महाधिवेशनमा आफूलाई सहयोग गर्न नेता पौडेललाई देउवाको आग्रह।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २६, २०७८

बिहानी समाचार : यसरी सुरु हुँदैछ कांग्रेसको महाधिवेशन, उम्मेदवारको अझै टुंगो लागेन

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया सुरु, कांग्रेसको कुन पदमा को को उमेदवार भन्ने अन्योल कायमै
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २४, २०७८

उम्मेदवारका विषयमा कांग्रेसमा 'लफडा', सिटौलाको समर्थन देउवालाई [२०७८-८-२३]

महाधिवेशन सुरु हुन केहि घण्टा मात्रै बाँकी रहदा समेत नेपाली कांग्रेसको कुन पदमा को को उमेदवार हुने भन्ने अन्योल कायमै रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

बिहानी समाचार : कांग्रेसमा उम्मेदवारको अन्योल कायमै, माओवादीले बोलायो स्थायी कमिटी बैठक

महाधिवेशन सुरु हुन एक दिन मात्रै बाँकी रहँदा समेत नेपाली कांग्रेसको कुन पदमा को-को उम्मेदवार भन्ने अन्योल कायमै रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

कांग्रेस संस्थापन इतरमा उम्मेदवार छान्नै सकस, सेयर बजारमा ओरालो यात्रा कायमै [२०७८-८-२०]

२ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीका लागि देउवा पक्षबाट करिब दुई दर्जन नेताहरु आकांक्षी देखिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २२, २०७८

कांग्रेस सभापतिको उम्मेदवार बन्नै रस्साकस्सी, बारलाई ओलीले दिए यस्तो जवाफ [२०७८-८-२१]

पौडेलसँगै प्रकाशमान सिंह, शेखर कोइराला र शंशाक कोइराला सभापतिको आकांक्षी छन्। युवा नेताहरुले सहमतिमा उम्मेदवारको टुंगो लगाउन दबाब दिएपछि उनीहरु रातभर बसेर भए पनि ४ मध्ये एक जनाको नाम चयन...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

बिहानी समाचार : सभापतिको साझा उम्मेदवार छान्ने प्रयासमा कांग्रेसको संस्थापन इतर समूह

कांग्रेस महाधिवेशनको तयारी सुस्त, बैतडीमा जिप दुर्घटना मृतकको संख्या पाँच पुग्यो
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २१, २०७८

ओमिक्रोन भेटिएसँगै यस्तो छ सरकारको तयारी, फेरि सभापति बन्नेमा देउवा ढुक्क! [२०७८-८-२०]

नेपालमा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ओमीक्रोनको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरियन्टको बिरामी नेपालमा पनि भेटिएको जानकारी दिएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

बिहानी समाचार : प्रदेशमा देउवा पक्षको वर्चश्व, भारतमा ओमिक्रोन फैलिँदै

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भएको प्रदेश अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्ष हाबी भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २०, २०७८

हारेपछि राजा नबोक्ने कमल थापाको उद्घोष, जितेपछि के भन्छन् लिङ्देन? [२०७८-८-१९]

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले नेताहरुको मानमर्दन गर्न र कार्यकर्ताहरुको विश्वासघात गर्न आफू नेतृत्वमा नआएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १९, २०७८

थापा र लिङ्देनका आआफ्नै दाबी, फेरि संसद् चल्न नदिने एमालेको तयारी [२०७८-८-१७]

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा वर्तमान अध्यक्ष कमल थापा र पूर्वमहामन्त्री राजेन्द्र लिङ्नेदले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

बिहानी समाचार : कक्षा १२ को नतिजा सार्वजनिक, राप्रपाको महाधिवेशनमा के गर्दैछन् नेताहरू?

कांग्रेस प्रदेश अधिवेशन : नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु, एकै विद्यालयका २८ शिक्षक-विद्यार्थीमा कोरोना संक्रमण, विद्यालय बन्द
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

राप्रपामा कमल थापा र लिङदेन प्यानल भिड्दै, भारतमा पनि भेटियो ओमिक्रोन [२०७८-८-१६]

राप्रपाको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

बिहानी समाचार : राप्रपामा नेतृत्व छान्न चुनाव सुरु, सर्वोच्चमा फेरि बल्झियो विवाद 

आजदेखि कांग्रेसको प्रादेशिक अधिवेशन सुरु, गोला प्रणालीबाट पेशी तोक्न सुरु गरिएको भोलिपल्टै पेशी तोक्ने कार्य अन्योलमा
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८

राजतन्त्र ल्याउन राप्रपाले अभियान चलाउने, ओमिक्रोनको जोखिम बढेपछि विदेश नजान सरकारको आग्रह [२०७८–८–१५]

राजतन्त्रसहित हिन्दूराष्ट्रको एजेन्डा बोक्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन आजदेखि सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८