मंगलबार, असोज ६, २०८३

भिडियो


बिहानी समाचार : हुस्सुले ढाकेपछि विमानस्थल ठप्प, माओवादीमा नेतृत्व चयन प्रक्रिया सुरु हुँदै

उपत्यकासहित देशका अधिकांश स्थानमा बाक्लो हुस्सु, आज प्रचण्डले प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ दिने
नेपाल समय संवाददाता | शुक्रबार, पुस १६, २०७८

प्रचण्डको प्रतिवेदनमाथि प्रतिनिधिले उठाए प्रश्न, वर्षा र हिमपात भोलिसम्मै हुने सम्भावना [२०७८-९-१४]

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर वर्षा र हिमपात भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनसम्म मौसम बदली भई वर्षा र हिमपातको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८

बिहानी समाचार : वर्षापछि चन्द्रागिरिसहितका क्षेत्रमा हिमपात, माओवादी महाधिवेशनमा आज के हुन्छ?

देशका विभिन्न ठाउँमा वर्षासँगै हिमपात, प्राथमिक तहका लागि १३ हजार शिक्षकको विज्ञापन गर्दै आयोग
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८

प्रचण्डको प्रतिवेदनमा माओवादी नेताले उठाए प्रश्न, एसपीलाई जनकारबाही गर्ने सीके राउतको धम्की [२०७८-९-१३]

मंगलबार महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको माओवादी अध्यक्ष मण्डलको बैठकले बुधबार १ बजेदेखि बन्दसत्र सुरु गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८

बिहानी समाचार : प्रचण्डको प्रतिवेदनमाथि छलफल सुरु, रोकियो फाइजर खोप अभियान

एकीकृत समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी जनवादीबीच आज पार्टी एकता, ८ जिल्लाका बालबालिकालाई आजदेखि लगाइने भनिएको फाइजर खोप अभियान स्थगित
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८

माओवादी बिग्रिएको प्रचण्डको स्वीकारोक्ति, जबराको सम्पत्ति छानबिन प्रक्रिया सुरु! [२०७८-९-१२]

उता प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको परिवारको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले टोली खटाउने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

बिहानी समाचार : माओवादीको महाधिवेशनमा आज के हुँदैछ? आज वर्षा र हिमपात हुने

सोलु खोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्कियो, दुईको मृत्यु, एक जना घाइते, आज वर्षा र हिमपातको सम्भावना
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

५ दिने माओवादी महाधिवेशन सुरु, प्रधानन्यायाधीशको सम्पत्ति छानबिन माग [२०७८-९-११]

नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

भारत भ्रमणमा जाँदै प्रधानमन्त्री देउवा, एएसएसपी यादवले किन गरे आत्महत्या? [२०७८–९–९]

प्रधानमन्त्री शेरबहादुर देउवाले पुस २५ गते तीन दिने भारत भ्रमणमा जाने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

बिहानी समाचार : प्रदेश २ मा पनि निधि समूह पराजित, प्रहरीकै मोटरसाइकल चढेर कैदी बेपत्ता

१४औँ महाधिवेशनबाट सभापति शेरबहादुर देउवा थप बलियो बन्दै, माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन मुख्य तीन कार्ययोजनामा केन्द्रित हुने
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

प्रन्याविरुद्ध महाअभियोग लाग्ने बार अध्यक्षको भनाइ, ओलीले धोका दिएको प्रचण्डको गुनासो [२०७८–९–८]

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिखित सहमति गर्दा पनि केपी शर्मा ओलीले आफूलाई धोका दिएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

बिहानी समाचार : कांग्रेसको सबै पदको नतिजा आज आउने, मनाङमा खोला समेत जम्यो

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत दलित खुलातर्फको केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक, माओवादी प्रदेश १ कमिटी अध्यक्षमा हर्कबहादुर नेम्वाङ निर्वाचित
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

वैशाख २० मा स्थानीय निर्वाचन गर्ने आयोगको तयारी, दलीय स्वार्थमा बन्धक बन्यो संसद् [२०७८-९-७]

निर्वाचन आयोगले २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी सुरु गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

बिहानी समाचार : कांग्रेसको सम्पूर्ण मतपरिणाम आज आउने, हराएका चन्द्रे विक भेटिए

प्रदेश २ मा कांग्रेसको नेतृत्व चयनका लागि मतदान हुँदै, चोलेन्द्र शमशेर जबराको आह्वानमा आज न्याय सेवा आयोगको बैठक
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

गठबन्धनलाई पेलेर एमसीसी अघि बढाउने मनस्थितिमा देउवा, जहाज किन्न १५ अर्ब माग्यो नेवानिले [२०७८-९-६]

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार अन्य दलहरुलाई पेलेरै अमेरिकी सहयोग परियोजना एमसीसी अघि बढाउने तयारी गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

बिहानी समाचार : एमसीसी आज अघि नबढ्ने, कांग्रेसको महिला सदस्यमा को-को विजयी?

१४ औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षको बर्चस्व, माओवादी केन्द्रको बागमती प्रदेशको अध्यक्षमा सरल सहयात्री पौडेल विजयी
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

ओलीले देउवालाई गठबन्धन तोड्न अफर गरेको प्रचण्डको दाबी, संसद्को कार्यसूचीमा परेन एमसीसी [२०७८-९-५]

गठबन्धमा रहेका प्रमुख तीन दलले प्रतिगमनकारी शक्तिलाई परास्त गर्नका लागि चुनावसम्म गठबन्धनलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

बिहानी समाचार : यी हुन् कांग्रेस केन्द्रीय सदस्यमा विजयी नयाँ नेता

१६ युवा कांग्रेस केन्दीय सदस्यमा निर्वाचित, एमसिसीबारे छलफल गरेर टुंगोमा पुर्‍याउन कार्यदल गठन
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

एमसीसी अघि बढाउन सभामुखका ३ सर्त, सर्वदलीय बैठक निष्कर्षविहीन [२०७८-९-४]

अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा अघि बढाउनका लागि सभामुख अग्निप्रसाद सापकोटाले तीन सर्त अगाडि सारेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८

बिहानी समाचार : आज कांग्रेसका पाँच सहमहामन्त्रीको नतिजा आउने, एमालेले नेतालाई तोक्यो जिम्मेवारी

एमालेले केन्द्रीय कमिटी बैठकका निर्णय पत्रकार सम्मेलन गरेर आज सार्वजनिक गर्ने, बालबालिकालाई लक्षित गरी पुस ४ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु
नेपाल समय संवाददाता | शुक्रबार, पुस २, २०७८