'चैतसम्ममा मैले खोप लगाउनयोग्य सबैलाई निशुल्क खोप लगाइसक्ने बताएको थिएँ। त्यसका लागि अहिले खोप अभियान जारी छ। हालसम्म १८ वर्षमाथि उमेरसमूहका ६५ प्रतिशत नागरिकलाई खोप दिइएको छ।'
नेपालमा पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो ।
'केन्द्रीय सदस्यहरुलाई के मापदण्ड अपनाएर नियुक्त गरिएको हो? सो कुराको जवाफ दिन सभापति देउवासँग जोडदार माग गर्छौं,' बैठकलाई सम्बोधन गर्दै डा. कोइरालाले भने, 'पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन...
भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक, कांग्रेसले राष्ट्रियसभा उम्मेदवार चयन गर्न केन्द्रीय समिति बैठक बोलायो, मतदाता नामावली संकलन अभियानमा ७ लाख ९३ हजार ७ सय ५५ मतदाता थपिए
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम गुणस्तरको डीएपी मल किनेको भन्दै कृषि सामग्री लिमिटेडका प्रबन्ध सञ्चालकसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
बिस्तारै गणेशलाई खाना, पानी पनि पच्न छोड्यो। मुख बांगो भएर कान नजिक पुगिसकेको थियो, हातखुट्टा सुन्निन थालेको थियो। रातभर छोरा छटपटिन्थ्यो, मीना झमझम पानीमा झाँक्री खोज्न दौडिन्थिन्।
पहिलो पटक २००७ सालमा कांग्रेसकै नेतृत्वमा भएको सशस्त्र क्रान्तिले १०४ वर्षे राणा शाहीको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्यो। त्यस उसले चलाएका दुई वटा क्रान्ति असफल भए।