आइतबार, पुस २७, २०८२

अर्जेन्टिनाविरुद्ध क्रोएसिया : विश्वकप फाइनलमा पुग्ने सपना

मंगलबार, मंसिर २७, २०७९
कतारमा जारी फिफा विश्वकपमा अर्जेन्टिना समूह 'सी'को विजेता टिम हो भने क्रोएसिया समूह एफको उपविजेता हो। त्यही विश्वकपको पहिलो सेमिफाइनलमा यी दुई टिम आज राति भिड्दैछन्।

कतार विश्वकपका सेमिफाइनल खेल आजबाट

मंगलबार, मंसिर २७, २०७९
कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेलहरू आज मंगलबारबाट सुरु हुँदैछ।

मलेसियामा सुष्मा र सोनमलाई स्वर्ण

सोमबार, मंसिर २६, २०७९
मलेसियाको प्याङकोर आइल्यान्डमा भएको प्रतियोगितामा सुष्माले महिलाको ४६ केजीमुनिको तौल समूहमा स्वर्ण पदक जितेकी हुन्।

स्वर्ण जितेको पारा तेक्वान्दो टोली स्वदेश फर्कियो

स्वर्ण जितेको पारा तेक्वान्दो टोली स्वदेश फर्कियो

डिसेम्बर ८ देखि १० तारिखसम्म साउदी अरबियाको रियादमा भएको प्रतियोगितामा के–४४ क्याटगोरीअन्तर्गत महिला ५२ केजीमुनि सिर्जना घिसिङ र ५७ केजीमुनि पलेशा गोबर्द्धनले प्रतिस्पर्धा गरेका थिए।
गोल्डेन बुटको रेसमा एम्बाप्पेलाई पछ्याउँदै मेस्सी र जिरुड

गोल्डेन बुटको रेसमा एम्बाप्पेलाई पछ्याउँदै मेस्सी र जिरुड

प्रतियोगिताका ६० खेल सकिइसकेका छन् भने अब मात्र चार खेल बाँकी छन्। चार खेल बाँकी छँदै गर्दा सबैको नजर गोल्डेन बुटको प्रतिस्पर्धामा पर्न सुरु भइसकेको छ।
जयकर स्मृति टेनिस आजदेखि

जयकर स्मृति टेनिस आजदेखि

मन जयकर टेनिस एकेडेमीको आयोजनामा २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगितामा नेपालसहित १४ राष्ट्रको सहभागिता रहने भएको छ।
विश्वकपको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक

विश्वकपको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक

कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक गरिएको छ।
एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ढाका पुग्यो नेपाली टिम

एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ढाका पुग्यो नेपाली टिम

बंगालदेशमा प्रतियोगिता खेल्ने टिम आज त्यसतर्फ प्रस्थान गरेको नेपाली टिम बंगलादेशको राजधानी ढाका पुगेको छ।
प्रकाशित
आइतबार, मंसिर २५, २०७९  २०:४३

एसिया रग्बी : दक्षिण कोरिया र युएइ च्याम्पियन

नेपाल पुरुषतर्फ सातौं भएको छ भने महिलातर्फ अन्तिम स्थानमा रहेको छ

प्रकाशित
आइतबार, मंसिर २५, २०७९  १६:३५

अनि रोनाल्डो रुँदै मैदानबाट बाहिरिए...

उपाधि जित्नका लागि गएको टिम अन्तिम आठबाटै घर फर्किनुको पीडा उनलाई थियो। अहिले सामाजिक सञ्जालमा छाइरहेको उनको भिडियोमा त्यो पनि देखिएको छ। कुरा सिधा छ, उनको विश्वकप जित्ने एउटा सबैभन्दा...

प्रकाशित
आइतबार, मंसिर २५, २०७९  १४:५४

'दिस टाइम फर अफ्रिका'

मैदानमा रेफ्रीले खेल सकिएको घोषणा गरेको जनाउ दिँदै सिट्ठी फुकेपछि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ट्वीटरमा लेखेको थियो– इतिहास बन्यो। साँच्चै नै मोरक्को पहिलो पटक विश्वकपको सेमीफाइनल पुग्ने अफ्रिकी देश...

प्रकाशित
आइतबार, मंसिर २५, २०७९  १२:०२

एसिया रग्बीको फाइनलमा दक्षिण कोरिया र युएई भिड्ने

आजै सम्पन्न प्लेट सेमीफाइनलमा नेपालले चाइनिज ताईपेईसँग ७–३४ को हार बेहोरेको छ भने थइल्यान्डले बंगलादेशलाई ५३–० ले हराएको छ।

प्रकाशित
आइतबार, मंसिर २५, २०७९  ११:३२

एसिया रग्बीको सेमिफाइनल र फाइनल खेल आज हुँदै

काठमाडौंमा जारी यू १८ एसिया रग्बीमा शनिबार सेमिफाइनल समीकरण पूरा भएसँगै आज आइतबार सेमीफाइनल र फाइनलका खेलहरु हुँदैछन्।

प्रकाशित
आइतबार, मंसिर २५, २०७९  ११:१३

यस्तो बन्यो विश्वकपको सेमिफाइनल समीकरण

यस पटकको विश्वकपमा साविक विजेता फ्रान्स र साविक उपविजेता क्रोएसियासँगै अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा पुगेका छन्।

प्रकाशित
आइतबार, मंसिर २५, २०७९  ११:१२

बिश्व शारीरिक सुगठनमा नेपाली खेलाडी श्वेतालाई रजत

प्रतियोगितामा नेपालले पुरुष र महिला दुवै विधामा पदक जित्न सफल भएको छ। शुक्रबार सम्पन्न प्रतिस्पर्धामा पुरुष ६५ केजी तौल समूहमा प्रज्वलमान शाक्ले कास्य पदक जितेका थिए।

प्रकाशित
आइतबार, मंसिर २५, २०७९  १०:५६

टोखा मेयर कप जितकुन्डोमा काठमाडौं च्याम्पियन

काठमाडौं ४ स्वर्ण, ३ रजत र ७ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बनेको राष्ट्रिय खेलकुद परिषद्(राखेप) ले जानकारी दिएको हो।

प्रकाशित
आइतबार, मंसिर २५, २०७९  ०७:३५

ब्राजिलका राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकले दिए राजीनामा

ब्राजिलका राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक टिटेले पदबाट राजीनामा दिएका छन्।

प्रकाशित
आइतबार, मंसिर २५, २०७९  ०७:२९

इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

साविक विजेता फ्रान्स फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ।

प्रकाशित
आइतबार, मंसिर २५, २०७९  ०७:२२

पोर्चुगलका प्रशिक्षकले भने- रोनाल्डोलाई बेन्चमा राख्दा मलाई पछुतो छैन

विश्वकप फुटबलको क्वाटरफाइनलमा पोर्चुगल मोरक्कोसँग पराजित हुँदै बाहिरिएपछि अहिले प्रशिक्षक फर्नान्डो सान्तोषको आलोचना भइरहेको छ।

प्रकाशित
आइतबार, मंसिर २५, २०७९  ०७:१३

पोर्चुगललाई हराएसँगै मोरक्को सेमिफाइनलमा

अफ्रिकन टोली मोरक्को शनिबार राति पोर्चुगललाई १–० ले पराजित गर्दै फिफा विश्वकपको इतिहासमै पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ।