शुक्रबार, कात्तिक २८, २०८२

विश्वकप क्वार्टरफाइनलमा हेविवेट भिडन्तः इंग्ल्यान्ड बलियो कि फ्रान्स?

शनिबार, मंसिर २४, २०७९
विश्व वरीयता, लयमा रहेका खेलाडी, पछिल्लो विश्वकपको नतिजा, घरेलु लिगजस्ता कुराहरु हेर्ने हो भने जारी विश्वकपकै सबैभन्दा प्रतिस्पर्धात्मक खेल यो नै हो।

धारा नेपालगन्ज म्याराथनको उपाधि खड्कालाई

शनिबार, मंसिर २४, २०७९
शनिबार नेपालगन्जमा भएको म्याराथनमा खड्काले निर्धारित दूरी २ घन्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै उपाधि हात पारेका हुन्।

पोर्चुगललाई अफ्रिकन टिमको चुनौती

शनिबार, मंसिर २४, २०७९
पोर्चुगल र मोरक्कोबीचको खेल हुँदै गर्दा सबैको नजर मोरक्कोमाथि हुनेछ किनकि ऊ क्वार्टरफाइनलसम्म पुग्ने एक मात्र अफ्रिकन टिम हो।

विश्वकप क्वार्टरफाइनल : पोर्चुगलविरुद्ध मोरक्को र इंग्ल्यान्डविरुद्ध फ्रान्स

विश्वकप क्वार्टरफाइनल : पोर्चुगलविरुद्ध मोरक्को र इंग्ल्यान्डविरुद्ध फ्रान्स

कतारमा जारी फिफा विश्वकपअन्तर्गत आज क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदै छन्।
संयोग, रुविन, बिनेश र नविताले एसियन च्याम्पियनसिप छनोट खेल्ने

संयोग, रुविन, बिनेश र नविताले एसियन च्याम्पियनसिप छनोट खेल्ने

नेपालका संयोग कपाली, रुविन महर्जन, बिनेश खनिया र नविता श्रेष्ठले एसियन टेबलटेनिस च्याम्पियनसिप छनोटमा सहभागिता जनाउने भएका छन्।
विश्व पौडी च्याम्पियनसिपमा नेपालका ४ खेलाडीको सहभागीता

विश्व पौडी च्याम्पियनसिपमा नेपालका ४ खेलाडीको सहभागीता

फिना विश्व पौडी च्याम्पियनसिपको १३औं संस्करणमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली पौडी टोली शनिबार(आज) अस्ट्रेलियाको मेल्बर्न प्रस्थान गर्ने भएको छ।
प्रज्वललाई विश्व शारीरिक सुगठनमा तेश्रो स्थान

प्रज्वललाई विश्व शारीरिक सुगठनमा तेश्रो स्थान

थाईल्याण्डको फुकेटमा जारी तेह्रोदक जितेको नेपाली टिम टिम ब्यवस्थापक दिनेश राजभण्डारीले जानकारी गराएका हुन्।
एसिया यू-१८ रग्बीमा यस्तो छ सहभागी टिमहरूको उद्देश्य

एसिया यू-१८ रग्बीमा यस्तो छ सहभागी टिमहरूको उद्देश्य

पुरुषतर्फ आठ देश र महिलातर्फ पाँच देश सम्मिलित एसिया रग्बी आजबाट दशरथ रंगशालामा सुरु हुने भएको छ। एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा नेपालमा रग्बी प्रतियोगिता हुन लागेको...
प्रकाशित
शनिबार, मंसिर २४, २०७९  ०७:१०

अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा

लियोनल मेसीको प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनल प्रवेश गरेका छ। पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई ४–३ गोल अन्तरले पन्छाउँदै अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएको हो।

प्रकाशित
शनिबार, मंसिर २४, २०७९  ०६:५९

बेल्जियमको स्वर्णिम युगका असफल कप्तान हाजार्ड

कमजोर प्रदर्शनका कारण प्रतियोगिताबाट बाहिरिएपछि बेल्जियन कप्तान इडेन हाजार्डलाई ठूलो झट्का लाग्यो। उपाधि जित्ने लक्ष्यका साथ गोल्डेन टिम लिएर कतार पुगेका हाजार्डको एउटै मात्र उद्देश्य थियो–विश्वकप जित्ने। तर खेलमा पराजित...

प्रकाशित
शुक्रबार, मंसिर २३, २०७९  २३:३७

ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा प्रवेश

शुक्रबार राति एजुकेशन सिटी रंगशालामा क्रोएसियाले ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो।

प्रकाशित
शुक्रबार, मंसिर २३, २०७९  २३:३३

ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया विश्वकपको सेमीफाइनलमा

खेलको निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी भएपछि खेल अतरिक्त ३० मिनेट थपिएको थियो।

प्रकाशित
शुक्रबार, मंसिर २३, २०७९  २३:०५

नेयमारको गोलमा क्रोएसियाविरुद्ध ब्राजिलको अग्रता

अतिरिक्त समयको पहिलो हाफमा नेयमारले गोल गर्दै अग्रता दिलाएका हुन्।

प्रकाशित
शुक्रबार, मंसिर २३, २०७९  १८:४३

जमुना र सरला जितकुण्डो मार्सलआर्टको फाइनलमा

महिला ५० केजीमुनि सेमिफाइनलमा जमुनाले सिन्धुपाल्चोककी सुस्मिता दनुवार तथा सरलाले काठमाडौंकी सन्ध्या राईलाई पराजित गरेकी हुन्।

प्रकाशित
शुक्रबार, मंसिर २३, २०७९  १८:२३

भुवनलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

भुवनले आज ४-अन्डर ६४ को स्कोरसहित समग्रमा १४-अन्डर २ सय ५८ को नतिजामा उपाधि जित्न सफल भएका हुन्।

प्रकाशित
शुक्रबार, मंसिर २३, २०७९  १७:०४

नविताले एसियन च्याम्पियनसिप छनोट खेल्ने

प्रतियोगिताको महिलातर्फ नविता नेपालबाट एसियन च्याम्पियनसिपमा छनोट हुने एक्लो खेलाडी बनेकी हुन्।

प्रकाशित
शुक्रबार, मंसिर २३, २०७९  १४:०५

क्रोएसियालाई हराएर सेमिफाइनलमा पनि साम्बा डान्स देखाउन चाहन्छ ब्राजिल

ब्राजिलले क्रोएसियासँग अहिलेसम्म कुनै प्रतियोगितामा हार बेहोरेको छैन। यी दुई टिमबीच चार पटक भेट हुँदा ब्राजिलले तीन जित निकालेको छ भने एक पटक बराबरी गरेको छ।

प्रकाशित
शुक्रबार, मंसिर २३, २०७९  १०:३७

पारा तेक्वान्दो खेलाडी सृजनाले शीर्ष तीन खेलाडीलाई हराउँदै रचिन इतिहास

नेपाली पारा तेक्वान्दो खेलाडी सृजना घिसिङले रियाद तेक्वान्दोमा पहिलो पटक स्वर्ण पदक जितेकी छन्। नेपालले उक्त प्रतियोगितामा पहिलो पटक स्वर्ण पदक जितेको हो।

प्रकाशित
शुक्रबार, मंसिर २३, २०७९  १०:०६

विश्वकपमा आज ब्राजिलविरुद्ध क्रोएसिया र अर्जेन्टिनाविरुद्ध नेदरल्यान्डस खेल्दै

कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनल अनतर्गत आज दुई खेल हुँदैछ।

प्रकाशित
शुक्रबार, मंसिर २३, २०७९  ०९:५५

टोखा मेयर कप जितकुण्डो आजबाट

नेपाल जितकुण्डो मार्सल आर्ट संघको आयोजनामा तेश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जितकुण्डो मार्सल आर्ट प्रतियोगिता शुक्रबारबाट सुरु हुँदैछ।