शुक्रबार, कात्तिक २८, २०८२

एसिया रग्बीका अध्यक्ष कायस नेपालमा

बिहीबार, मंसिर २२, २०७९
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबारदेखि हुने यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपका लागि धलाइ नेपाल आएका हुन्।

नेपाल टी-२० लिग : नयाँ क्लब काठमाडौं नाइट्स, दोस्रो पटक सर्‍यो मिति

बिहीबार, मंसिर २२, २०७९
अहिले प्रतियोगिताको केहि दिन मात्र बाँकी रहँदा क्यानले लिग खेल्ने छैटौं टिमको घोषणा गरेको हो।

काठमाडौं ओपन : १८ होल बाँकी रहँदा शीर्षस्थानको भुवनलाई ९ स्ट्रोकको अग्रता

बिहीबार, मंसिर २२, २०७९
१-अन्डर ६७ को स्कोरमा समग्रमा १०-अन्डर १ सय ९४ सहित शीर्षस्थानमा उक्लन सफल भएका हुन्।

स्पेनका नयाँ प्रशिक्षकमा लुइस दे ला फ्युन्ते नियुक्त

स्पेनका नयाँ प्रशिक्षकमा लुइस दे ला फ्युन्ते नियुक्त

स्पेनिस यू-२१ टिमको प्रशिक्षकका रुपमा रहेका फ्युन्तेलाई स्पेनिस फुटबल बोर्डले नयाँ पशिक्षकका रुपमा नियुक्त गरेको हो।
लिग २ मा नेपाल लगातार छैटौं पटक जितविहिन

लिग २ मा नेपाल लगातार छैटौं पटक जितविहिन

त्यसअघि नेपालले स्कटल्यान्डमा सम्पन्न लिग २ कै सिरिजको दोस्रो खेलमा स्कटल्यान्डलाई हराएको थियो। त्यसयता नेपाल लिग २ मा जितबिहिन छ।
क्षेत्रीय टेनिस छनोटमा नविता, संयोग र विनेशको विजयी सुरुवात

क्षेत्रीय टेनिस छनोटमा नविता, संयोग र विनेशको विजयी सुरुवात

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आजबाट सुरु भएको खेलमा नेपालका तीन खेलाडीले विजयी सुरुवात गरेका हुन्।
प्रशिक्षक लुइस इन्रिकेले छाडे स्पेनिस टिम

प्रशिक्षक लुइस इन्रिकेले छाडे स्पेनिस टिम

फिफा विश्वकपअन्तर्गत प्रि-क्वाटर फाइनलको खेलमा अप्रत्यासित रुपमा अफ्रिकन टिम मोरक्कोसंग पराजित भएपछि स्पेन विश्वकपबाट बाहिरिएको थियो।
२० ओभर नपुग्दै रोहितबाहेक सबै नेपाली ब्याट्स्मेन आउट

२० ओभर नपुग्दै रोहितबाहेक सबै नेपाली ब्याट्स्मेन आउट

नेपालले १९ ओभर दुई बलदमा छैटौं विकेटका रुपमा हरिशंकर साहलाई गुमाएको हो। अहिले २१ ओभर सकिँद नेपालले ७७ रन बनाएको छ।
प्रकाशित
बिहीबार, मंसिर २२, २०७९  १४:०१

जर्मन प्रशिक्षक बन्न चाहँदैनन् लिभरपुलका क्लोप

जर्मन टिम सम्हालेको एक वर्ष हुँदै गर्दा राम्रो प्रदर्शन गर्न नसकेका कारण उनको विकल्पको खोजी सुरु हुन थालेको छ।

प्रकाशित
बिहीबार, मंसिर २२, २०७९  १२:३९

फुटबल लिग सञ्चालन गर्न सरकारसँग ६ करोड माग्दै एन्फा

एन्फाले सरकारसँग ‘ए’ डिभिजन लिगका लागि ३ करोड, ‘बी’ डिभिजन लिगका लागि २ करोड र ‘सी’ डिभिजन लिगका लागि १ करोड आर्थिक सहयोग मागेको हो।

प्रकाशित
बिहीबार, मंसिर २२, २०७९  ११:४१

हामी विश्वकपको उपाधि दावेदार हौंं : बेलायती डिफेन्डर ह्यारी मग्वायेर

इंग्ल्यान्डले फुटबलमा पछिल्ला वर्षदेखि राम्रो प्रदर्शन गर्दै ठूला प्रतियोगिताको अन्तिम चारसम्म स्थान बनाउँदै आएको छ।

प्रकाशित
बिहीबार, मंसिर २२, २०७९  ०६:३२

उनी हुन् मोरक्कोलाई विश्वकपको क्वार्टरफाइनलमा पुर्‍याउने पहिलो प्रशिक्षक

त्यो यात्राका हिरो र रणनीतिकार, हुन् प्रशिक्षक वालिद। ‘हामी सहमत छौं कि बल पोसेसन राख्न सकेनौं। स्पेनविरुद्ध यो डराउने कुरा पनि होइन,’ खेलपछि प्रशिक्षक रेग्रागुईले भनेका छन्।

प्रकाशित
बुधबार, मंसिर २१, २०७९  २०:४३

ब्याडमिन्टन प्रतियोगितामा पहिलो र दोश्रो चरणका खेलहरु सम्पन्न

बुधबारबाट सुरु भएको प्रतियोगितामा छात्र छात्रा एकलतर्फको पहिलो र दोश्रो चरणका खेलहरु सम्पन्न भएको प्रतियोगिता संयोजक व्याडमिन्टन प्रतियोगिता संयोजक अर्जुन अधिकारीले जानकारी दिए।

प्रकाशित
बुधबार, मंसिर २१, २०७९  १९:५८

नेपालमा एसियाली स्तरको पहिले रग्बी प्रतियोगिता हुँदै

पुरुषमा ८ र महिलामा ५ टिमको सहभागिता रहने प्रतियोगिता शनिबारबाट सुरु हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा रग्बी संघका महासचिव चेतनराज गिरीले जानकारी गराएका हुन्।

प्रकाशित
बुधबार, मंसिर २१, २०७९  १९:२२

सुरु भयो ९० देशको सहभागीता रहेको जितकुण्डो सेमिनार

सेमिनार शुक्रबार हुने तेश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जितकुण्डो मार्सल आर्ट प्रतियोगितालाई लक्षित गरी सञ्चालन गरिएको हो।

प्रकाशित
बुधबार, मंसिर २१, २०७९  १८:५२

काठमाडौं गल्फ ओपन : भुवनलाई पछि पार्दै दोस्रो दिन पनि रवि शीर्षस्थानमा

काठमाडौं ओपनको दोस्रो दिन ४–अन्डर ६४ को स्कोर गर्दै समग्रमा १०–अन्डर १ सय २६ सहित रवी शीर्षस्थानमा कायमै रहन सफल भएका हुन्।

प्रकाशित
बुधबार, मंसिर २१, २०७९  १७:३९

नेपालको बलिङ नचल्दा नामिबियाले दियो ठूलो लक्ष्य

नामिबियामा जारी आईसीसी लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आयोजक नामिबियाले नेपाललाई ठूलो लक्ष्य प्रदान गरेको छ।

प्रकाशित
बुधबार, मंसिर २१, २०७९  १६:३९

इडेन हजार्डले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

बेल्जियमका अन्तर्राष्ट्रिय खेलाडी इडेन हजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्।

प्रकाशित
बुधबार, मंसिर २१, २०७९  १४:२६

आईसीसी लिग २ : नेपालले पहिले बलिङ गर्ने

नामिबियामा स्कटल्यान्डविरुद्ध पहिले ब्याटिङ गरेर हार बेहोरेको नेपालले आज पहिले फिल्डिङ रोजेको हो।

प्रकाशित
बुधबार, मंसिर २१, २०७९  १३:५७

कतारमा विश्वकपमा दुई दिन विश्राम

मंगलबार राती क्वार्टरफाइनलमा पुग्ने आठै टोलीको टुंगो लागेपछि ९ डिसेम्बरदेखि मात्रै क्वार्टरफाइनलका खेल सुरु हुनेछन्।