शुक्रबार, कात्तिक २८, २०८२

फ्रान्स लगातार दोस्रो पटक विश्वकप फाइनलमा

बिहीबार, मंसिर २९, २०७९
विश्वकपमा यसअघि एक आत्मघाति गोलको मात्र सामना गरेको मोरोक्कोविरुद्ध साविक विजेता फ्रान्सले सेमीफाइनलमा जित निकालेको हो।

मोरोक्कोविरुद्ध फ्रान्सले थप्यो अर्को गोल

बिहीबार, मंसिर २९, २०७९
यससँगै फ्रान्स खेलको जितको नजिक पुगेको छ।

पहिलो हाफः बल पोसेसनमा मोरोक्को अगाडि, अट्याकमा फ्रान्स

बिहीबार, मंसिर २९, २०७९
पहिलो हाफको अन्तिम मिनेटमा मोरोक्कोका खेलाडीले एक्रोब्याटिक प्रहार गरे पनि फ्रान्सका गोलकिपरले फिङ्गर टिप सेभ गरेका छन्। यससँगै मोरोक्को पहिलो हाफमा गोलबिहिन बनेको छ।

विश्वकप सेमीफाइनलः मोरोक्कोविरुद्ध फ्रान्सले पाँचौ मिनेटमै बनायो अग्रता

विश्वकप सेमीफाइनलः मोरोक्कोविरुद्ध फ्रान्सले पाँचौ मिनेटमै बनायो अग्रता

कतारको अल बायत रंगशालामा भर्खरै सुरु भएको खेलमा फ्रान्सका लागि हर्नानडेजले पहिलो हाफको पाँचौ मिनेटमै गोल गरेका छन्।
विश्वकपमा डिफेन्डिङ च्याम्पियन फ्रान्स र मोरोक्कोको खेल सुरु

विश्वकपमा डिफेन्डिङ च्याम्पियन फ्रान्स र मोरोक्कोको खेल सुरु

फ्रान्सले आज सातौं पटक विश्वकप सेमिफाइनल खेलिरहेको छ।
७ खेलाडी सम्मिलित आईएफकेके कराते टोली भारत जाँदै

७ खेलाडी सम्मिलित आईएफकेके कराते टोली भारत जाँदै

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे।
यू-१४ अन्तर्राष्ट्रिय टेनिसमा आयुशमानको अपराजित यात्रा कायमै

यू-१४ अन्तर्राष्ट्रिय टेनिसमा आयुशमानको अपराजित यात्रा कायमै

सो स्पर्धामा नेपालबाट आयुशसहित ७ खेलाडी सहभागी भएका थिए। त्यसमध्ये बाँकी ६ खेलाडी भने बाहिरिसकेका छन्।
हिटिङ पौडी पोखरी शुक्रबारदेखि खुल्ने, एक सिफ्टको पाँच सय

हिटिङ पौडी पोखरी शुक्रबारदेखि खुल्ने, एक सिफ्टको पाँच सय

राष्ट्रिय खेलकुद परिषद्को सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको हिटिङ पौडी पोखरी सर्वसाधारका लागि शुक्रबारदेखि खुल्ने भएको छ।
प्रकाशित
बुधबार, मंसिर २८, २०७९  १४:२१

बाटिस्टुटाको रेकर्ड तोडे मेस्सीले

अर्जेन्टाइन कप्तान लियोनेल मेस्सी अर्जेन्टिनाका लागि विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्।

प्रकाशित
बुधबार, मंसिर २८, २०७९  १४:०३

विश्वकपको फाइनल मेरो अन्तिम खेल होः मेस्सी

यो खेल अर्जेन्टाइन कप्तान लियोनेल मेस्सीले आफ्नो विश्वकपको अन्तिम खेल हुने बताएका छन्।

प्रकाशित
बुधबार, मंसिर २८, २०७९  १३:५०

विश्वरामले जिते बंगलादेशमा रजत

नेपाली खेलाडी विश्वरामले बंगलादेशमा जारी एथ्लेटिक्स प्रतियोगितामा रजत पदक जितेका छन्।

प्रकाशित
बुधबार, मंसिर २८, २०७९  १३:४२

गोल्डेन बुटको दौडमा मेस्सी पनि अगाडि

फिफा विश्वकपअन्तर्गत पहिलो सेमीफाइनल खेलमा गोल गरेपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी गोलकर्ताको दौडमा अघि आएका छन्। कतारमा जारी विश्वकपमा उनले मंगलबार पेनाल्टीमा गोल गरेसँगै पाँच गोल पूरा गरेका छन्।

प्रकाशित
बुधबार, मंसिर २८, २०७९  १०:०५

'विश्वकप उपाधिको सपना किन नदेख्ने हामीले?'

फ्रान्सले त अहिलेसम्म मोरोक्कोसँग हारेकै छैन। यो इतिहास मोरोक्कोका खेलाडीलाई बिर्सिएर मैदानमा आउन सहज छैन। किनभने यसअघिका पाँच मैत्रीपूर्ण भेटमा फ्रान्सले तीन जित निकोको छ भने दुई बराबरी भएका छन्।

प्रकाशित
बुधबार, मंसिर २८, २०७९  ०६:४४

बंगलादेशमा जारी बीकेएसपी कप एथलेटिक्समा नेपालकी सीमालाई कास्य

बंगलादेशमा जारी ५औं आमन्त्रित बीकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपमा नेपालकी सीमा श्रेष्ठले कास्य पदक जितेकी छन्।

प्रकाशित
बुधबार, मंसिर २८, २०७९  ०६:३५

कतार विश्वकपको दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्दै

कतारमा जारी फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ।

प्रकाशित
बुधबार, मंसिर २८, २०७९  ०६:१७

गोल्डेन बुटको दौडमा मेसीले एम्बाप्पेभन्दा अघि

कतारमा जारी विश्वकप फुटबलको गोल्डेन बुटको दौडमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेलाई उछिनेका छन्।

प्रकाशित
बुधबार, मंसिर २८, २०७९  ०२:४५

क्रोएसियालाई हराउँदै अर्जेन्टिना पुग्यो विश्वकपको फाइनलमा

कतारको लुसेल रंगशालामा भर्खरै सम्पन्न भएको खेलमा अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले खेलको ३४ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरमा गोल गरेका थिए।

प्रकाशित
बुधबार, मंसिर २८, २०७९  ०१:३६

विश्वकप सेमीफाइनलको पहिलो हाफमा अर्जेन्टिना दुई गोलले अघि

कतारको लुसेल रंगशालामा जारी खेलमा अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले खेलको ३४ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरमा गोल गरेका थिए।

प्रकाशित
मंगलबार, मंसिर २७, २०७९  १२:२४

‘क्रोएसियाविरुद्धको खेलमा मेस्सी हुनु सबैभन्दा बलियो पक्ष’

राम्रो लयमा रहेका मेस्सीले जारी प्रतियोगितामा चार गोल र दुई असिस्ट गरिसकेका छन्।

प्रकाशित
मंगलबार, मंसिर २७, २०७९  १२:०९

दिल्ली फर्किएका नेपाली क्रिकेट प्रशिक्षक प्रभाकरले राजीनामा पठाए

सोमबार स्वदेश (भारत) फर्किएका प्रभाकरले इमेलमार्फत उतैबाट नेपाली टिम छाडेको जानकारी दिएका हुन्।