आइतबार, मंसिर २८, २०८२

टि-२० क्रिकेट लिग : फार वेस्ट युनाइटेड विजयी

सोमबार, पुस ११, २०७९
आज भएको पहिलो खेलमा फार वेस्टले काठमाडौं नाइटसलाई चार विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो।

तेक्वान्दो संघमा राखेपले जबरजस्ती विवाद सिर्जना गर्‍यो: प्रकाशशमशेर राणा [अन्तर्वार्ता]

सोमबार, पुस ११, २०७९
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विवाद समाधानका लागि नेपाल तेक्वान्दो संघलाई खबर पठाएको तर सो संघका पदाधिकारी उपस्थित नभएपछि नयाँ संघ गठन गरेको जानकारी दिएको छ। तर दोहोरो संघका रुपमा...

टस हारेर ब्याटिङ गर्दै काठमाडौं

सोमबार, पुस ११, २०७९
पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-२० लिग अन्तर्गत तेस्रो दिनको पहिलो खेलमा फार वेष्ट युनाइट्ड र काठमाडौं खेल्दै छन्।

एन्फाको गैरजिम्मेवारीपनले लाचार बनिरहेछन् खेलाडी

एन्फाको गैरजिम्मेवारीपनले लाचार बनिरहेछन् खेलाडी

एन्फा आफैंमा यति धमिलो भइसक्यो कि अब कडाभन्दा कडा डेटर्जेन्टले पनि सफा हुन गाह्रो छ, भलै असम्भव नहोला।
टी२० लिगमा जनकपुरको विजयी सुरुवात

टी२० लिगमा जनकपुरको विजयी सुरुवात

पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी२० लिग अन्तर्गत दोस्रो दिनको दोस्रो खेलमा जनकपुर रोयल ५ विकेटले विजयी भएको छ।
पोखरा एभेन्जर्सले जनकपुर रोयल्सलाई दियो १३९ रनको लक्ष्य

पोखरा एभेन्जर्सले जनकपुर रोयल्सलाई दियो १३९ रनको लक्ष्य

टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १९.४ ओभरमा अलआउट हुँदै १३८ रन बनाएको थियो।
लुम्बिनीको लगातार दोस्रो जित

लुम्बिनीको लगातार दोस्रो जित

पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-२० लिग अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा लुम्बिनी अल स्टार दुई रनले विजयी भएको छ।
काभा यू–२३ भलिबलः नेपाललाई इतिहास रच्ने मौका

काभा यू–२३ भलिबलः नेपाललाई इतिहास रच्ने मौका

बंगलादेशको ढाँका स्थित शाहीद सुहरावर्दी इनडोर स्टेडियममा हुने नेपाल र बंगलादेशको दोस्रो सेमिफाइनल खेल नेपाली समय अनुसार साँझ ५ः१५ मा सुरु हुनेछ।
प्रकाशित
आइतबार, पुस १०, २०७९  ११:०५

विराटनगर किंग्सलाई लुम्बिनीले दियो १५८ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभर खेल्दै ६ विकेट गुमाएर १५७ रन बनाएको हो।

प्रकाशित
आइतबार, पुस १०, २०७९  १०:५९

स्वारेज ब्राजिलियन क्लबमा अनुबन्ध

साउदी अरबियन क्लब अल खलिज क्लबले गरेको प्रस्ताव अस्वीकार गर्दै स्वारेज ब्राजिल गएका हुन्।

प्रकाशित
आइतबार, पुस १०, २०७९  ०६:००

टी-२० लिगमा आज दुई खेल : पहिलो खेलमा विराटनगर र लुम्बिनी भिड्दै

प्रतियोगितामा विराटनगरको पहिलो खेल हो भने लुम्बिनीले यसअघि नै एक खेल खेलिसकेको छ।

प्रकाशित
शनिबार, पुस ९, २०७९  १९:१८

लुम्बिनी अलस्टारको विजयी सुरुआत

कीर्तिपुरस्थित त्रिवी मैदानमा शनिबार दिउँसो सम्पन्न दोस्रो खेलमा लुम्बिनीले फारवेस्ट युनाइटेडलाई ६७ रनले हराएको हो।

प्रकाशित
शनिबार, पुस ९, २०७९  १८:१५

लिग चरणका सबै खेलमा हार बेहोरेको नेपालले सेमिफाइनल खेल्ने

शनिबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले किर्गिस्तानसँग ३–२ सेटमा हार बेहोरेसँगै नेपाल लिगका सबै खेलमा पराजित भएको हो।

प्रकाशित
शनिबार, पुस ९, २०७९  १८:१३

बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखला भोलिदेखि

श्रृंखलामा नवौं राष्ट्रिय खेलकुदमा सहभागी बागमती प्रदेशको महिला टोली र हङकङ क्रिकेटको महिला टिमबीच दुई फम्र्याटको ४ मैत्रीपूर्ण खेल खेलाइने छ।

प्रकाशित
शनिबार, पुस ९, २०७९  १८:०४

यू-१४ टेनिसमा नेपालका राजवीर च्याम्पियन

नेपालका राजवीर प्रधान २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को ब्वाइज सिंगल्समा शनिबार पहिलो भएका छन्।

प्रकाशित
शनिबार, पुस ९, २०७९  १३:१५

२६ माघदेखि राष्ट्रिय कराते प्रतियोगिता

प्रतियोगितामा पुरुषतर्फ सात विधाका खेल हुनेछन् भने महिलातर्फ ६ विधा गरी कुल ११ विधामा खेल सञ्चालन गरिनेछ।

प्रकाशित
शनिबार, पुस ९, २०७९  १२:४५

नेपाल टी-२० लिग काठमाडौंको विजयी सुरुवात

आजबाट सुरु भएको पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-२० लिगमा काठमाडौंले विजयी सुरुवात गरेको छ। काठमाडौंले पोखरालाई २६ रनले पराजित गरेको हो।

प्रकाशित
शनिबार, पुस ९, २०७९  ११:२४

काठमाडौंले पोखरालाई दियो १६३ रनको लक्ष्य

टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९ ओभरमा ५ विकेट गुमाएर १६२ रन बनायो।

प्रकाशित
शनिबार, पुस ९, २०७९  ०८:०७

नेपाल टी–२० लिगको लाइभ ब्रोडकास्ट युरो स्पोट्स र एक्सन स्पोट्सबाट

आज हुने प्रतियोगिताको पहिलो खेलमा काठमाडौं नाइट्स र पोखरा एभेन्टर्सले खेल्दैछन्। यता आज दिउँसो हुने अर्को खेलमा लुम्बिनी अलस्टार्सले फार वेस्ट युनाइटेडसँग खेल्दैछ।

प्रकाशित
शुक्रबार, पुस ८, २०७९  २०:२४

बंगलादेश जाने सेपाकताक्रो टोलीको विदाई

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे।