आइतबार, कात्तिक २, २०८२

एन्फाले साढे १७ करोडमा बेच्यो नेपाल सुपर लिगको फ्रेन्चाइजी

मंगलबार, पुस ५, २०७९
दुवै पक्षले आज एक सम्झौता गर्दै आउँदो आठ वर्षका लागि सम्झौता फ्रेन्चाइजीको सम्बन्धमा हस्ताक्षर गरेको एन्फाले जानकारी दिएको हो।

'हामी नेपाल टी–२० लिगको उपाधि दावेदार हौँ'

मंगलबार, पुस ५, २०७९
नेपाल टी–२० लिग सुरु हुन तीन दिन बाँकी रहँदा काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फ्रेन्चाइज क्लब जनकपुर रोयल्सले टिम सार्वजनिक गरेको छ।

क्लबविहीन रोनाल्डो साउदी क्लबमा अनुबन्ध हुँदै

मंगलबार, पुस ५, २०७९
पोर्चुगिज फुटबल स्टार क्रिष्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा आबद्ध हुने भएका छन्।

जो कतार विश्वकपबाट बिदा भए

जो कतार विश्वकपबाट बिदा भए

कतार विश्वकप केही चर्चित खेलाडीको अन्तिम प्रतियोगिता थियो। यहीँबाट केही चर्चित खेलाडीको बिदाइ भएको छ। उनीहरुलाई अब विश्वकपमा सायदै देख्न सकिनेछ खेलाडीको रुपमा।
गोल्डेन ग्लोब्स विजेता मार्टिनेजमा वायर्नको चासो

गोल्डेन ग्लोब्स विजेता मार्टिनेजमा वायर्नको चासो

जर्मन क्लब वायर्न म्युनिखले कतार विश्वकपमा गोल्डेन ग्लोब्स विजेता अर्जेन्टाइन गोलकिपर इमिलियानो मार्टिनेजलाई अनुबन्ध गर्न इच्छुक भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
मेस्सीले विश्वकप ट्रफी उचालेको फोटोले बनायो रेकर्ड

मेस्सीले विश्वकप ट्रफी उचालेको फोटोले बनायो रेकर्ड

अर्जेन्टाइन कप्तान लियोनेल मेस्सीको एउटा फोटो सोसल मिडियामा संसारकै सबैभन्दा धेरै लाइक पाउने फोटो बनेको छ।
कसले आयोजना गर्दै छ फिफा विश्वकप २०२६?

कसले आयोजना गर्दै छ फिफा विश्वकप २०२६?

अमेरिका, क्यानडा र मेक्सिको गरी तीन देशले सन् २०२६ विश्वकप आयोजना गर्दै छन्।
कराचीमा इंग्ल्यान्डको ऐतिहासिक 'क्लिन स्विप'

कराचीमा इंग्ल्यान्डको ऐतिहासिक 'क्लिन स्विप'

पाकिस्तानको कराचीमा मंगलबार दिउँसो सम्पन्न भएको टेस्ट क्रिकेटमा इंग्ल्यान्डले ऐतिहासिक क्लिन स्विपसँगै जित निकालेको छ।
प्रकाशित
मंगलबार, पुस ५, २०७९  १२:५२

कसले आयोजना गर्दै छ फिफा विश्वकप २०२६?

अमेरिका, क्यानडा र मेक्सिको गरी तीन देशले सन् २०२६ विश्वकप आयोजना गर्दै छन्।

प्रकाशित
मंगलबार, पुस ५, २०७९  १२:४०

सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप खेल्ने नेपाली टोली बंगलादेश प्रस्थान

नेपाली टोली मंगलबार मध्यान्ह त्रिभुवन अन्तार्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेको हो।

प्रकाशित
मंगलबार, पुस ५, २०७९  १२:३०

सर्किट– २ मा छ नेपाली खेलाडीको विजयी सुरुआत

नेपालका छ खेलाडीले २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–२ को पहिलो दिन सोमबार(हिजो) विजयी सुरुआत गरेका छन्।

प्रकाशित
मंगलबार, पुस ५, २०७९  ११:२०

फ्रेन्च फर्वार्ड बेन्जेमाले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

कतार विश्वकप सुरु हुनुअघि चोटग्रस्त भएका बेन्जेमाले खेल गुमाएका थिए।

प्रकाशित
मंगलबार, पुस ५, २०७९  ११:१४

'बीबीसी वर्ल्ड स्पोर्टस स्टार अफ द इयर'को अवार्ड मेस्सीलाई

अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले बीबीसी स्पोर्टसको 'पर्सनालिटी वलर्ड स्टार स्पोर्टस अवार्ड अफ द इयर २००२' को अवार्ड जितेका छन्।

प्रकाशित
मंगलबार, पुस ५, २०७९  ०७:२३

गाउँमा खेलेको अनुभवबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा

प्रशिक्षकले अन्तर्राष्ट्रिय खेल खेलाउन ठीक पारेका १४ खेलाडीमध्ये कसैले सिनियर टिमबाट खेलेका छैनन्। कप्तान धिरज एक्ला खेलाडी हुन् जो यहि वर्षको सुरुमा सम्पन्न एनभीए लिगमा उत्कृष्ट युवा खेलाडी भएपछि सिनियर...

प्रकाशित
सोमबार, पुस ४, २०७९  १७:५१

अन्तर्राष्ट्रिय करातेमा नेपाललाई १० स्वर्ण, नानुलाई एमएमए बेल्ट

भारतको मुम्बइमा सम्पन्न अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालले १० स्वर्ण र २ रजत पदक प्राप्त गर्न सफल भएको छ।

प्रकाशित
सोमबार, पुस ४, २०७९  १५:३६

मेस्सीको 'पर्फेक्ट इन्डिङ'

शानदार खेल जीवन बिताएका मेस्सीले विश्वकपबाहेक सबै प्रतियोगिताको उपाधि जितिसकेका थिए। हुन त विश्वकप उपाधिबिना पनि मेस्सी फुटबलका हस्ती हुँदै हुन्। तर विश्वकप संसारको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता हो...

प्रकाशित
सोमबार, पुस ४, २०७९  १४:५६

भगवानले मेरा लागि यो पल साचेका थिए : लियोनेल मेसी

कतारमा सम्पन्न फिफा विश्वपकप उपाधि जितेका टिम अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले आफ्ना लागी भगवानले यो पल साचेर राखेको बताएका छन्।

प्रकाशित
सोमबार, पुस ४, २०७९  ११:४६

मेस्सीले तत्काल संन्यास नलिने

कतार विश्वकपको फाइनल खेललाई आफ्नो अन्तिम खेल हुने बताएका मेस्सीले अहिले नै संन्यास नलिने घोषणा गरेका हुन्।

प्रकाशित
सोमबार, पुस ४, २०७९  ११:३८

सेन्ट्रल जोन खेल्न बंगलादेश जाँदै नेपाली टिम

७ देखि ११ पुससम्म सञ्चालन हुने प्रतियोगिता राउन्ड रोविनको आधारमा हुनेछ।

प्रकाशित
सोमबार, पुस ४, २०७९  ०८:४५

कतारी आमिरले पहिराए अर्जेन्टिनालाई विश्वकपको ताज

आइतबार राती लुसेल स्टेडियममा भएको फाइनल खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गरेको अर्जेन्टिनालाई कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले फिफा विश्वकप कतार २०२२ को विजेताको ताज...