कतारमा जारी फिफा विश्वकपमा अर्जेन्टिना समूह 'सी'को विजेता टिम हो भने क्रोएसिया समूह एफको उपविजेता हो। त्यही विश्वकपको पहिलो सेमिफाइनलमा यी दुई टिम आज राति भिड्दैछन्।
डिसेम्बर ८ देखि १० तारिखसम्म साउदी अरबियाको रियादमा भएको प्रतियोगितामा के–४४ क्याटगोरीअन्तर्गत महिला ५२ केजीमुनि सिर्जना घिसिङ र ५७ केजीमुनि पलेशा गोबर्द्धनले प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगिताका ६० खेल सकिइसकेका छन् भने अब मात्र चार खेल बाँकी छन्। चार खेल बाँकी छँदै गर्दा सबैको नजर गोल्डेन बुटको प्रतिस्पर्धामा पर्न सुरु भइसकेको छ।
उपाधि जित्नका लागि गएको टिम अन्तिम आठबाटै घर फर्किनुको पीडा उनलाई थियो। अहिले सामाजिक सञ्जालमा छाइरहेको उनको भिडियोमा त्यो पनि देखिएको छ। कुरा सिधा छ, उनको विश्वकप जित्ने एउटा सबैभन्दा...
मैदानमा रेफ्रीले खेल सकिएको घोषणा गरेको जनाउ दिँदै सिट्ठी फुकेपछि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ट्वीटरमा लेखेको थियो– इतिहास बन्यो। साँच्चै नै मोरक्को पहिलो पटक विश्वकपको सेमीफाइनल पुग्ने अफ्रिकी देश...
प्रतियोगितामा नेपालले पुरुष र महिला दुवै विधामा पदक जित्न सफल भएको छ। शुक्रबार सम्पन्न प्रतिस्पर्धामा पुरुष ६५ केजी तौल समूहमा प्रज्वलमान शाक्ले कास्य पदक जितेका थिए।