बुधबार, कात्तिक ५, २०८२

सोमपालले लिए नेपालका लागि पहिलो विकेट

काठमाडौंको त्रिवीक्रिकेट मैदानमा आजबाट सुरुभएको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिएका छन्।
 |  मंगलबार, फागुन २, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २, २०७९
Kumaribank
Metro Mart

काठमाडौं – काठमाडौंको त्रिवीक्रिकेट मैदानमा आजबाट सुरुभएको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिएका छन्।

उनले खेलको दोस्रो ओभरको पाँचौ बलमा नामिबियाका ओपनर लो हान्द्रे लोउरेन्सलाई आउट गराएका हुन्। लोउरेन्सले उक छक्काका साथ पाँच रन बनाएर आउट भएका छन्।

उनी आउट हुँदा नामिबियाको हातमा १० मात्र थियो। अहिले सुरुआति छ ओभर सकिँदा नामिबियाले १६ रन बनाएको छ।

प्रकाशित: Feb 14, 2023| 10:09 मंगलबार, फागुन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।