शनिबार, कात्तिक १, २०८२

लुम्बिनीलाई सुदूरपश्चिमको १३८ रनको लक्ष्य

बुधबार, पुस १३, २०७९
त्रिवि क्रिकेट मैदानमा जारी पहिलो संस्करणको नेपाल टी२० लिग क्रिकेट प्रतियोगितामा आफ्नो तेस्रो खेलमा फारवेस्ट युनाइटेडले लुम्बिनी अल स्टारलाई १३८ रनको लक्ष्य दिएको छ।

पोखरा गोल्डकप भोलिबाट, बढ्यो पुरस्कार रकम

मंगलबार, पुस १२, २०७९
पोखरामा आज एक पत्रकार सम्मेलन गर्दै आयोजकले उपाधि विजेताको पुरस्कार रकम दुई लाख थप गरि १२ लाख पुर्याएको जानकारी दिएको हो।

यू-२३ भलिबल: जितविहीन भए पनि उच्च प्रदर्शन

मंगलबार, पुस १२, २०७९
प्रतियोगितामा तीन टिमसँग पाँच खेल खेलेको नेपालले कुनै पनि खेल जित्न सकेन। पदक जित्ने लक्ष्यका साथ ढाका पुगेको नेपाली टिम पदकविहीन स्वदेश फर्किन बाध्य भयो।

बक्सिङ छनोटमा ईन्द्र र सुलभको जित, च्याम्पियनसिपमा तीन खेलाडी छनोट

बक्सिङ छनोटमा ईन्द्र र सुलभको जित, च्याम्पियनसिपमा तीन खेलाडी छनोट

नेपाल बक्सिङ संघको आयोजनामा गत सोमबारबाट सुरु भएको खुला छनौट प्रतियोगिताको पहिलो दिन सुस्माले र दोस्रो दिन शुलभ र इन्द्रले जित निकालेका हुन्।
पहिलो टी-२० मा हङकङको जित

पहिलो टी-२० मा हङकङको जित

पहिलो टी–२० खेलमा हङकङ क्रिकेट क्लबले मंगलबार आयोजक बागमती प्रदेशलाई ५७ रनले हराएको छ।
महिला यू–२० फुटबलका ४१ खेलाडी बन्द प्रशिक्षणमा

महिला यू–२० फुटबलका ४१ खेलाडी बन्द प्रशिक्षणमा

नेपाली यू २० महिला फुटबल टिमको प्रारम्भिक टिम घोषणा भएको छ। महिला यू २० टिमका मूख्य प्रशिक्षक याम प्रसाद गुरुङले बन्द प्रशिक्षणमा ४१ खेलाडीलाई राखेका अखिल नेपाल फुटबल संघ एन्फाले...
सूर्य नेपाल इस्टर्न ओपन गल्फमा निरजलाई अग्रता

सूर्य नेपाल इस्टर्न ओपन गल्फमा निरजलाई अग्रता

पार–७० को धरान गल्फ क्लबको कोर्समा उनले ५–अन्डर ६५ को कार्ड तयार पारेका हुन्।
भलिबल टिमको खेलस्तर सुध्रिएको कप्तान बस्नेतको दाबी

भलिबल टिमको खेलस्तर सुध्रिएको कप्तान बस्नेतको दाबी

मंगलबार प्रतियोगिता सम्पन्न भई स्वदेश फर्किने क्रममा कप्तान बस्नेतले टिममा अनुभव नभएका कारण पराजित भए पनि प्रदर्शन उच्च रहेको दाबी गरेका हुन्।
प्रकाशित
मंगलबार, पुस १२, २०७९  १३:३५

नेपाल टी-२० लिगमा लुम्बिनीको लगातार तेस्रो जित

आज भएको पहिलो खेलमा लुम्बीनीले पोखरा एभन्जर्सलाई तीन विकेटले पराजित गरेको हो।

प्रकाशित
मंगलबार, पुस १२, २०७९  १२:४५

स्वदेश फर्किंदै यू–२३ राष्ट्रिय भलिबल टोली

च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलंकाको सहभागिता रहेको थियो।

प्रकाशित
मंगलबार, पुस १२, २०७९  १२:१८

नेदरल्यान्डका युवा फर्वार्ड ग्याक्पो लिभरपुलमा अनुबन्ध

घरेलु क्लब पिएसभीमा व्यावसायिक फुटबल खेल्दै आएका ग्याक्पोले ६ वर्षका लागि सम्झौता गरेका हुन्।

प्रकाशित
मंगलबार, पुस १२, २०७९  १०:२७

लुम्बिनी अल स्टार्सविरुद्ध ब्याटिङ गर्दै पोखरा

टियु क्रिकेट मैदानमा लुम्बिनीका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका छन्।

प्रकाशित
मंगलबार, पुस १२, २०७९  १०:२२

यलम्बर कप तथा यलम्बर भेट्रान्स च्याम्पियनसिप माघमा

तेस्रो यलम्बर कप तथा प्रथम राष्ट्रव्यापी यलम्बर भेट्रान्स च्याम्पियनसिप ब्याडमिन्टन प्रतियोगिता माघमा आयोजना हुने भएको छ।

प्रकाशित
मंगलबार, पुस १२, २०७९  ०८:०४

आर्सनललाई ७ अंकको अग्रता

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको आर्सनलले ७ अंकको अग्रता लिएको छ।

प्रकाशित
मंगलबार, पुस १२, २०७९  ०७:१३

पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै

गण्डकीको आयोजना र कास्की जिल्ला ब्याडमिन्टन संघको सञ्चालन तथा व्यवस्थापनमा पोखरा रङ्गशालामा प्रतियोगिता आयोजना गरिएको छ।

प्रकाशित
सोमबार, पुस ११, २०७९  २१:२०

बंगलादेश भ्रमणका सबै खेलमा नेपाल पराजित

ढाकामा सोमबार तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकासँग ३-२ को सेटमा पराजित हुँदै नेपाल सबै खेलमा पराजित भएको हो।

प्रकाशित
सोमबार, पुस ११, २०७९  २१:००

स्पेनका तीन पूर्व अन्तर्राष्ट्रिय खेलाडी नेपाल आउँदै

पुष १३ गते गण्डकी ११ र १४ गते काठमाडौं ११ सँग मैत्रीपूर्ण खेल खेल्न डे ला रेडा र सालिनास टिमसँगै मंगलबार नेपाल आइपुग्ने छन्।

प्रकाशित
सोमबार, पुस ११, २०७९  १९:२४

हङकङ क्रिकेट क्लबबिरुद्ध बागमतीको क्लिन स्विप

मूलपानी क्रिकेट मैदानमा भएको दोश्रो खेलमा बागमतीले हङकङ क्रिकेट क्लबको महिला टोलीलाई ४ विकेटले पराजित गर्दै श्रृंख्ला २–० ले कब्जा गरेको हो।

प्रकाशित
सोमबार, पुस ११, २०७९  १५:२५

विदेशी खेलाडीको अनुभव– टेस्टको पाँचौं दिनको जस्तो विकेट थियो

पहिलो जितका लागि धेरै गाह्रो भएको फार वेस्टका विदेशी खेलाडी तथा कप्तान हसमतुल्लाह साहिदीले बताएका छन्। ‘आज ओभरअल राम्रो भयो, बाँकी खेलमा पनि जितको आशा गर्दछु,’ खेलपछि हसमुतल्लाहले भनेका छन्,...

प्रकाशित
सोमबार, पुस ११, २०७९  १५:०१

टी-२० लिग : विराटनगर किग्संले जनकपुर रोयल्सलाई दियो १४१ रनको लक्ष्य

टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले १९.५ ओभरमा अलआउट हुँदै १४० रन बनाएको हो।