मंगलबार, पुस १, २०८२

लिग २ मा स्कटल्यान्डका जि मुन्सले बनाए शतक

लिग अन्तर्गत यसअघिको खेलमा नामिबियका माइकलले शतक बनाएका थिए भने नेपालका कुशल भुर्तेलले पनि शतक प्रहार गरिसकेका छन्।
 |  बुधबार, फागुन ३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं – काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लिग २ मा जर्ज मुन्से शतक बनाउने तेस्रो खेलाडी बनेका छन्। लिग अन्तर्गत यसअघिको खेलमा नामिबियका माइकलले शतक बनाएका थिए भने नेपालका कुशल भुर्तेलले पनि शतक प्रहार गरिसकेका छन्।

त्यस्तै, आजको खेलमा मुन्सले ६१ बलमा नै शतक प्रहार गरेका हुन। उनले सात छक्का र १२ चौकका साथ शतक बनाएका हुन्। ओपनिङमा मैदान पसेका उनले सकोली कोइटुजरसँग १५४ रनको साझेदारी गरेका छन्। त्यसक्रममा नै उनले शतक प्रहार गरे।

प्रकाशित: Feb 15, 2023| 14:20 बुधबार, फागुन ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।