सोमबार, असार १५, २०८३

बेञ्जिमा चम्किँदा रियल मड्रिडको सानदार जित

स्पेनी ला लिगामा रियल मड्रिडले सानदार जित निकालेको छ।
 |  बिहीबार, फागुन ४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ४, २०७९
National life
Shivam cement

काठमाडौं– स्पेनी ला लिगामा रियल मड्रिडले सानदार जित निकालेको छ। घरेलु मैदानमा सम्पन्न भएको खेलमा रियल मड्रिडले पाहुना टिम एल्चेविरुद्ध सानदार जित निकालेको हो।

खेलको आठौं मिनेटमै कार्भाजलको पासमा मार्को एसेन्सियाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। खेलको पहिलो हाफको ३१ औं मिनेटमा र इन्ज्युरी समयमा रियलले पेनाल्टी पाएको थियो।

पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै बेञ्जिमाले रियलको अग्रतालाई ३–० मा पुर्याएका थिए। खेलको ० औं मिनेटमा मिडफिल्डर लुका मोड्रिचले पनि गोल गरेपछि रियलले ४–० को जित निकालेको हो। योजितसँगै रियलले २१ खेलबाट ४ अंक जोडेको छ। उद्यपी ऊ शीर्षस्थानको बार्सिलोनाभन्दा आठ अंकले पछि रहेको छ।

प्रकाशित: Feb 16, 2023| 10:24 बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।