शुक्रबार, असोज ३१, २०८२

आजदेखि उमा खुला राष्ट्रिय कराँते प्रतियोगिता

मंगलबार, पुस १९, २०७९
नेपाल गोजुकाई कराँते डो संघको आयोजनामा उमा खुला राष्ट्रिय कराते च्यामिपयनसिपको दोस्रो संस्करण आव मंगलबारदेखि सुरु हुँदैछ।

पोखरा गोल्डकपः आर्मीलाई हराउँदै संकटा सेमीफाइनलमा

सोमबार, पुस १८, २०७९
– २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा संकटा क्लबले जित निकालेको छ। पोखरा रंगशालामा सोमबार सम्पन्न भएको प्रतियोगितामा संकटाले आर्मीलाई ३–१ ले हराएको हो।

काठमाडौं किंग्स ५ विकेटले पराजित

सोमबार, पुस १८, २०७९
त्रिवि क्रिकेट मैदानमा काठमाडौंले दिएको १६५ रनको लक्ष्य पोखराले १९.४ ओभरमा पूरा गरेको छ।

अग्रता जोगाउन नसक्दा चेल्सी रोकियो

अग्रता जोगाउन नसक्दा चेल्सी रोकियो

इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति सम्पन्न खेलमा चेल्सी नटिङ्घम फोरेस्टसँग १–१ गोलको बराबरीमा रोकिएको छ।
लेन्ससँग पिएसजी पराजित

लेन्ससँग पिएसजी पराजित

पेरिस सेन्ट जर्मेन पिएसजी मार्च यता पहिलो पटक पराजित भएको छ। फ्रेन्च लिग वानमा पिएसजी लेन्ससँग आइतबार राति ३–१ ले हार बेहोर्न बाध्य भएको हो।
इङ्लिस प्रिमियर लिग: टोटनहम पराजित

इङ्लिस प्रिमियर लिग: टोटनहम पराजित

इङ्लिस प्रिमियर लिगअन्तर्गत आइताबार राति सम्पन्न खेलमा टोटनहम घरेलु मैदानमा एस्टन भिल्लासँग २–० ले पराजित भएको छ।
'कालो मोती' जसले फुटबललाई सुन्दर बनाए

'कालो मोती' जसले फुटबललाई सुन्दर बनाए

फुटबलमा ज्ञान र रुचि नभएकाले पनि पेलेलाई चिन्ने गरेका छन्। उनी हरेकजसो स्कुले बालकको कथा बन्ने गरेका छन्। एकपटक उनको नामलाई लिएर ठट्टा गरिएको थियो। विश्वमा तीनमात्र अन्तर्राष्टिय ब्रान्ड रहेका...
नेपाल टी–२० लिग : सुधारिँदै पोखरा, माथि उठ्ने प्रयासमा युनाइटेड

नेपाल टी–२० लिग : सुधारिँदै पोखरा, माथि उठ्ने प्रयासमा युनाइटेड

काठमाडौंको कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा आज दुई खेल हुँदैछन्।
प्रकाशित
आइतबार, पुस १७, २०७९  १८:००

पोखरा गोल्डकपमा मछिन्द्रलाई हराउँदै चर्च बोइज सेमीफाइनलमा

पोखरामा जारी आहा रारा पोखरा गोल्डकपमा लिगविजेता मछिन्द्र क्लबलाई हराउँदै चर्च बोइज सेमीफाइनलमा पुगेको छ। आइतबार सम्पन्न क्वार्टरफाइनलमा खेलमा चर्च बोइजले ३–१ को जित निकालेको हो।

प्रकाशित
आइतबार, पुस १७, २०७९  १७:२२

टी२० लिग: लुम्बिनीसँग विराटनगर १३ रनले पराजित

नेपाल टी२० लिग अन्तर्गत आज भएको दोस्रो खेलमा लुम्बिनी अल स्टारले विराटनगर सुपर किङलाई १२ रनले पराजित गरेको छ।

प्रकाशित
आइतबार, पुस १७, २०७९  १६:२२

बलिउड फिल्मको सिन र संवादमा समेत लेखिएका पेले

सन् १९७७ मा पहिलोपटक भारत आएपछि भारतसँग पेलेको सम्बन्ध अझै बाक्लिएको थियो। ती दिन न्युयोर्क कसमस टिमका तर्फबाट फुटबल म्याचका लागि भाग लिन पेले कलकत्ता आएका थिए।

प्रकाशित
आइतबार, पुस १७, २०७९  १४:५२

टी२० लिग: विराटनगरलाई लुम्बिनीको १२३ रनको लक्ष्य

जारी नेपाल टी२० लिग अन्तर्गत जारी आजको दोस्रो खेलमा लुम्बिनी अल स्टारले विराटनगर सुपर किङलाई १२३ रनको लक्ष्य दिएको छ।

प्रकाशित
आइतबार, पुस १७, २०७९  १२:४७

टी२० लिग: जनकपुरलाई हरायो काठमाडौंले

जारी पहिलो संस्करणको नेपाल टी२० लिग अन्तर्गत आज भएको पहिलो खेलमा काठमाडौं नाइट्स ९० रनले विजयी भएको छ।

प्रकाशित
आइतबार, पुस १७, २०७९  १२:०२

१६ खेलपछि मेस्सीभन्दा हाल्यान्ड अगाडि, तोड्लान् सर्वाधिक गोलको रेकर्ड?

मेस्सीको गोल रेकर्डको सिजन लामो यात्रा केलाउने हो भने मध्य सिजनमा अहिले म्यानचेस्टर सिटीका फरवार्ड इर्लिङ हाल्यान्ड अघि देखिएका छन्। शनिबार राति म्यानचेस्टर सिटीले एभर्टनलाई बराबरीमा रोक्दाको समयमा हाल्यान्डले सुरुआति...

प्रकाशित
आइतबार, पुस १७, २०७९  ११:०२

टी२० लिग: जनकपुरलाई काठमाडौंको १८१ रनको लक्ष्य

जारी नेपाल टी२० लिगमा काठमाडौं नाइट्सले जनकपुर रोयल्सलाई जितका लागि १८१ रनको लक्ष्य दिएको छ।

प्रकाशित
आइतबार, पुस १७, २०७९  ०८:५०

अग्रता जोगाउन नसक्दा बार्सिलोना रोकियो

एक गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोना स्पेनिस ला लिगाअन्तर्गत शनिबार सम्पन्न खेलमा स्पान्योलसँग १–१ को बराबरीमा रोकिएको छ।

प्रकाशित
आइतबार, पुस १७, २०७९  ०८:२१

आर्सनललाई सात अंकको अग्रता

आर्सनलले इंग्लिस प्रिमियर लिगमा सात अंकको अग्रता लिएको छ।

प्रकाशित
शनिबार, पुस १६, २०७९  १२:३९

हिसान भक्तपुर टेबलटेनिसमा मोर्डनको वर्चस्व

प्रथम हिसान भक्तपुर टेबलटेनिस प्रतियोगिता- ०७९ मा मोर्डन स्कुल भक्तपुरले वर्चस्व कायम गरेको छ।

प्रकाशित
शनिबार, पुस १६, २०७९  ०९:०५

रोनाल्डो साउदी क्लब अल नासरमा अनुबन्धित

क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरमा आवद्ध भएका छन्।

प्रकाशित
शुक्रबार, पुस १५, २०७९  २१:१७

खेलकुदको विकासका लागि राजनीति हुनु हुँदैन : डिल्लीराज भट्ट

सेती प्रादेशीक अस्पतालका सदस्यसमेत रहेका भट्टले खेलकुद युवाहरूका लागि महत्त्वपूर्ण भएको बताउँदै यसबाट खेलाडिले राम्रो प्रदर्शन गर्दै देशको शीर उच्च पार्ने बताए।