शुक्रबार, मंसिर १४, २०८१
नेयमारले मेसीलाई दिए बधाई

नेयमारले मेसीलाई दिए बधाई

सोमबार, पुस ४, २०७९
फिफा विश्वकप फुटबलको उपाधि जित्न सफल भएकोमा ब्राजिलका चर्चित खेलाडी नेयमारले अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई बधाई दिएका छन्।
दुईपटक गोल्डेन बल जित्ने पहिलो खेलाडी बने मेसी, हालसम्म क-कसले जितेका छन् गोल्डेन बल?

दुईपटक गोल्डेन बल जित्ने पहिलो खेलाडी बने मेसी, हालसम्म क-कसले जितेका छन् गोल्डेन बल?

सोमबार, पुस ४, २०७९
विश्वकपको उपाधिसँगै अर्जेन्टिनी कप्तान लियोनल मेसीले गोल्डेन बल जितेका छन्।
विश्वकपको समूह चरणदेखि फाइनलसम्म गोल गर्ने एक्लो खेलाडी बने मेसी

विश्वकपको समूह चरणदेखि फाइनलसम्म गोल गर्ने एक्लो खेलाडी बने मेसी

सोमबार, पुस ४, २०७९
अर्जेन्टिनाका कप्तान लियोनल मेसी विश्वकप फुटबलको समूह चरणदेखि फाइनलसम्म गोल गर्ने एक्लो खेलाडी बनेका छन्।

अर्जेन्टिना च्याम्पियन : गोल्डेन बुट एम्बाप्पेलाई, बल मेस्सीको हातमा

अर्जेन्टिना च्याम्पियन : गोल्डेन बुट एम्बाप्पेलाई, बल मेस्सीको हातमा

कतारमा आइतबार राति भएको फाइनल निकै रोमाञ्चक रह्यो। दर्शकले ९० मिनेट होइन, पूरा दुई घण्टा रोमाञ्चक खेलको मजा लिन पाए।
सकियो विश्वकप, कुन खेलाडीले के अवार्ड जिते?

सकियो विश्वकप, कुन खेलाडीले के अवार्ड जिते?

विश्वकपको उपाधि जितेको अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले गोल्डेन बल हात पारेका छन्।
फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना बन्यो विश्वकप विजेता

फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना बन्यो विश्वकप विजेता

लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि उचालेको छ।
विश्वकप : पहिलो हाफमा फ्रान्सविरुद्ध अर्जेन्टिनालाई २–० को अग्रता

विश्वकप : पहिलो हाफमा फ्रान्सविरुद्ध अर्जेन्टिनालाई २–० को अग्रता

अलेक्सिस म्याक अलिस्टरले दिएको पासलाई एन्जल डी मारियाले उत्कृष्ट फिनिसिङ गर्दै अग्रता दोब्बर पारेका हुन्।
विश्वकप : फ्रान्सविरुद्ध अर्जेन्टिनाको अग्रता दोब्बर

विश्वकप : फ्रान्सविरुद्ध अर्जेन्टिनाको अग्रता दोब्बर

अलेक्सिस म्याक अलिस्टरले दिएको पासलाई एन्जल डी मारियाले उत्कृष्ट फिनिसिङ गर्दै अग्रता दोब्बर पारेका हुन्।
मेसीको गोलमा अर्जेन्टिनालाई अग्रता
प्रकाशित
आइतबार, पुस ३, २०७९  २१:१८

मेसीको गोलमा अर्जेन्टिनालाई अग्रता

मेसीले पेनाल्टीमार्फत २३औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन्।

पहिलो 'संस्कृति स्पोर्टस् सम्मान' सन्तोषी श्रेष्ठलाई
प्रकाशित
आइतबार, पुस ३, २०७९  १८:०५

पहिलो 'संस्कृति स्पोर्टस् सम्मान' सन्तोषी श्रेष्ठलाई

संस्कृति इन्टरनेसनल स्कुलले संस्कृति स्पोर्टस् सम्मान नामक वार्षिक स्पोर्टस अवार्ड स्थापना गरेको छ।

विश्वकप फाइनल : 'प्लेयर्स टु वाच'
प्रकाशित
आइतबार, पुस ३, २०७९  १६:०२

विश्वकप फाइनल : 'प्लेयर्स टु वाच'

फाइनल खेलका लागि अघिल्ला चरणमा गरेका प्रदर्शन हेर्दा एकअर्का टिमविरुद्ध घातक बन्न सक्ने खेलाडी हुन् लियोनेल मेस्सी र एन्टोनी ग्रिजम्यान।

मेस्सी उत्कृष्ट खेलाडी हुन्, तर हामी उनलाई सुखद बिदाइ गर्नेछैनौं : जिरुड
प्रकाशित
आइतबार, पुस ३, २०७९  १२:२१

मेस्सी उत्कृष्ट खेलाडी हुन्, तर हामी उनलाई सुखद बिदाइ गर्नेछैनौं : जिरुड

कतारमा जारी फिफा विश्वकपअन्तर्गत गोल्डेन बुटको रेसमा रहेका ओलिभर जिरुडले अर्जेन्टाइन कप्तान लियोनेल मेस्सी उत्कृष्ट खेलाडी रहेको तर उनलाई सुखद करियरको अन्त्य गर्नबाट रोक्ने बताएका छन्।

फाइनल पुगेपनि फ्रान्सेली टिम एक्लो महसुस गरिरहेको छ : डेस्याम
प्रकाशित
आइतबार, पुस ३, २०७९  ११:३०

फाइनल पुगेपनि फ्रान्सेली टिम एक्लो महसुस गरिरहेको छ : डेस्याम

कतारमा जारी फिफा विश्वकपको फाइनलिस्ट टिम फ्रान्सका प्रशिक्षक डेडर डेस्यासले आफ्ना पुराना तथा अनुभवी खेलाडीहरुको अनुपस्थितिको बेला उनीहरूलाई सम्झिएका छन्।

बेन्जेमाद्वारा विश्वकपको फाइनल खेल्न अस्विकार
प्रकाशित
आइतबार, पुस ३, २०७९  ११:१०

बेन्जेमाद्वारा विश्वकपको फाइनल खेल्न अस्विकार

चोट मुक्त भएका रियल मड्रिडका फर्वाड करिम बेन्जेमाले कतारमा जारी फिफा विश्वकपको फाइनल खेल खेल्न अस्विकार गरेका छन्।

अब नेस्नल लिग खेलेर मात्रै सन्यास लिनेछु : मोड्रिच
प्रकाशित
आइतबार, पुस ३, २०७९  १०:४६

अब नेस्नल लिग खेलेर मात्रै सन्यास लिनेछु : मोड्रिच

कतारमा जारी फिफा विश्वकपअन्तर्गत तेस्रो स्थानका लागि भएको प्रतियोगिता क्रोएसियाले मोरक्कोलाई पराजित गर्दै तेस्रो स्थान सुरक्षित गर्‍यो। यो खेल क्रोएसियन टिमका कप्तान लुका मोड्रिचको अन्तिम विश्वकप खेल थियो।

विश्वकप उपाधि जित्ने विषयमा आशावादी छौं : स्केलोनी
प्रकाशित
आइतबार, पुस ३, २०७९  १०:२०

विश्वकप उपाधि जित्ने विषयमा आशावादी छौं : स्केलोनी

कतारमा जारी फिफा विश्वकपअन्तर्गत आज आइतबार राति अर्जेन्टिना र फ्रान्स उपाधिका लागि भिड्दै छन्।

विश्वकप फाइनल : जसले जितेपनि तेस्रो उपाधि
प्रकाशित
आइतबार, पुस ३, २०७९  ०७:३७

विश्वकप फाइनल : जसले जितेपनि तेस्रो उपाधि

विश्वकपको ९२ वर्षको इतिहासमा इटाली र ब्राजिलले मात्रै लगातार उपाधि रक्षा गरेका छन्। इटालीले सन् १९३४ र १९३८ तथा ब्राजिलले १९५८ र १९६२ मा विश्वकप जितेका थिए। लगातार उपाधि रक्षा...

लुम्बिनीको मुख्य प्रशिक्षकमा पिटर नियुक्त
प्रकाशित
आइतबार, पुस ३, २०७९  ०६:४४

लुम्बिनीको मुख्य प्रशिक्षकमा पिटर नियुक्त

अर्को साताबाट राजधानीमा सुरु हुने नेपाल टी-ट्वान्टी लिगका लागि लुम्बिनी अल स्टारले इंग्ल्याण्डका पिटर ट्रेगोलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

विश्वकप फुटबलमा आज फ्रान्स र अर्जेन्टिनाबीच उपाधि भिडन्त
प्रकाशित
आइतबार, पुस ३, २०७९  ०६:३५

विश्वकप फुटबलमा आज फ्रान्स र अर्जेन्टिनाबीच उपाधि भिडन्त

जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन्।

मोरोक्कोलाई हराउँदै क्रोएसिया बन्यो विश्वकपमा तेस्रो
प्रकाशित
शनिबार, पुस २, २०७९  २३:११

मोरोक्कोलाई हराउँदै क्रोएसिया बन्यो विश्वकपमा तेस्रो

कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भर्खरै सम्पन्न भएको खेलमा २–१ को जित निकाल्दै क्रोएसियाले तेस्रो स्थान हाँसिल गरेको हो।