शनिबार, कात्तिक १, २०८२

रसफोर्ड चम्किदा युनाइटेड चौथो चरणमा

शनिबार, पुस २३, २०७९
मार्कुस रासफोर्डको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर युनाइटेडले शुक्रबार राति एभर्टनमाथि ३–१ को जित निकालेको छ। सहज जितपछि युनाइटेड एफए कपको चौथो चरणमा स्थान बनायो।

महेन्द्रनगरको क्रिकेट मैदान निर्माण कार्य अलपत्र

शुक्रबार, पुस २२, २०७९
दुई वर्षअघि यहाँ क्रिकेट मैदान बनाउन माटो भरान कार्यमा लाखौँ खर्च गरेर गरिए पनि अहिले काम अघि बढ्न सकेको छैन्।

विराटनगरसँग हारेको फारवेस्ट लिग चरणबाट बाहिरियो

शुक्रबार, पुस २२, २०७९
नेपाल टी२० लिगमा विराटनगर सुपर किंग्सले फारवेस्ट युनाइटेडलाई ३ रनले पराजित गरेको छ। टियु मैदानमा विराटनगरले १४८ रनको लक्ष्य दिएकोमा फारवेस्टले २० ओभरमा ९ विकेट १४४ रनमात्र बनायो।

५०० बढी खेलाडीको सहभागितामा हुँदै टेबल टेनिस प्रतियोगिता

५०० बढी खेलाडीको सहभागितामा हुँदै टेबल टेनिस प्रतियोगिता

प्रतियोगिता ललितपुर महानगर–१२ हःखास्थित मंगलबजार कोटपाटीमा २५ देखि ३० पुससम्म सञ्चालन हुनेछ।
यू–२० राष्ट्रिय महिला फुटबल टिमबाट ११ खेलाडी बाहिरिए

यू–२० राष्ट्रिय महिला फुटबल टिमबाट ११ खेलाडी बाहिरिए

यू–२० महिला टिमका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले शुक्रबार एन्फा कम्प्लेक्समा भएको ४१ तालिम गरिरहेका खेलाडीबाट ११ खेलाडीलाई हटाएका हुन्।
जनकपुर र लुम्बिनी टी२० लिगको क्वालिफायर्समा

जनकपुर र लुम्बिनी टी२० लिगको क्वालिफायर्समा

काठमाडौंमा जारी नेपाल टी२० लिगमा जनकपुर रोयल्सले लुम्बिनिलाई २३ रनले पराजित गरेको छ। आज भएको पहिलो खेलना जित निकाल्दै जनकपुरले क्वालिफायर्समा लुम्बिनीसँगको भेट सुरक्षित बनाएको हो।
जनकपुरले लुम्बिनीलाई दियो १६० रनको लक्ष्य

जनकपुरले लुम्बिनीलाई दियो १६० रनको लक्ष्य

जारी पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा जनकपुर रोयल्सले जितका लागी लुम्बिनी अल स्टारलाई १६० रनको लक्ष्य दिएको छ।
अनुप स्मृति गोल्डकपः नेर्पा स्पोर्टस र आयोजक डिएफसी उपाधिको दावेदार

अनुप स्मृति गोल्डकपः नेर्पा स्पोर्टस र आयोजक डिएफसी उपाधिको दावेदार

खोटाङको दिक्तेलमा जारी अनुप स्मृति गोल्डकपको उपाधिका लागि नेर्पा स्पोर्टस क्लब नेर्पा र आयोजक दिक्तेल फुटबल क्लब (डिएफसी) बीच प्रतिष्पर्धा हुने भएको छ।
प्रकाशित
शुक्रबार, पुस २२, २०७९  ०७:०४

सम्झना कप टेबलटेनिस माघमा

ललितपुर टेबलटेनिस क्लबको आयोजनामा पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता हुने भएको छ। सो प्रतियोगिता माघ १७ देखि २१ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित
बिहीबार, पुस २१, २०७९  १९:४६

नेपाल तेक्वान्दो संघ खारेज नगर्न पाटन उच्च अदालतको आदेश

उच्च अदालत पाटनका न्यायाधीशद्वय श्यामजी प्रधान र दिपेन्द्र अधिकारीको इजलासले रिटको अन्तिम निरुपण नभएसम्मका कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।

प्रकाशित
बिहीबार, पुस २१, २०७९  १५:००

काठमाडौंलाई फारवेस्टको १९८ रनको लक्ष्य

जारी टी२० लिगमा काठमाडौं नाइट्सलाई फारवेस्ट युनाइटेडले १९८ रनको लक्ष्य दिएको छ।

प्रकाशित
बिहीबार, पुस २१, २०७९  १४:१२

टी२० लिगको विवाद मिलाउन वार्तामा बसे राखेप र आईसीसीका प्रतिनिधि

नेपाल टी२० लिगमा देखिएको विवाद समाधान गर्न राष्ट्रिय खेलकुद परिषद् र आईसीसी जुटेका छन्।

प्रकाशित
बिहीबार, पुस २१, २०७९  १२:५४

लिग खेल्नका लागि १० क्लबले पाए तयारी खर्च, तीन क्लब अझै दर्ता भएनन्

ए डिभिजन खेल्नका लागि दर्ता भएका ११ मध्ये १० क्लबले एन्फाले लिगका लागि उपलब्ध गराएको तयारी रकमको पहिलो किस्तासमेत दिएको एन्फाले जानकारी दिएको हो।

प्रकाशित
बिहीबार, पुस २१, २०७९  १२:४५

टी२० लिगमा सट्टाबाजी गराउने एकजना पक्राउ

सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा भारतको दिल्ली उत्तमनगर घर भई हाल काठमाडौं गौशाला बस्ने ३६ वर्षीय प्रतिक कुमारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित
बिहीबार, पुस २१, २०७९  १२:२६

सोतोकान र क्योकुसिन टोली आज भारत जाँदै

प्रथम अन्तर्राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाल इन्टरनेसनल क्योकुसिन कराते संघको टोली बिहीबार भारतको गुहाटी प्रस्थान जाँदैछ।

प्रकाशित
बिहीबार, पुस २१, २०७९  ११:४१

टी२० लिग : पोखरालाई हराउँदै जनकपुर प्लेअफमा

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल टी२० लिगअन्तर्गत आज भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरले पाएको लक्ष्य पोखरा एभेन्जर्सलाई ६६ बल बाँकी हुँदै ६ विकेट...

प्रकाशित
बिहीबार, पुस २१, २०७९  १०:४७

पोखराले जनकपुरलाई दियो ६९ रनको सामान्य लक्ष्य

काठमाडौंमा जारी नेपाल टी-ट्वान्टी लिगमा जनकपुरले पोखराविरुद्ध जितका लागि ६९ रनको सामान्य लक्ष्य पाएको छ।

प्रकाशित
बिहीबार, पुस २१, २०७९  ०९:२५

इन्टर मिलानलाई सिजनकै पहिलो हार

इटालिनय सिरी ए को शीर्ष टोली नेपोलीले सिजनको पहिलो हार बेहोरेको छ। इडेन जेकोको एक मात्र गोलमा इन्टर मिलानले बुधबार राति नेपोलीलाई १–० ले हराएको हो।

प्रकाशित
बिहीबार, पुस २१, २०७९  ०९:०५

बार्सिलोनाको रोमाञ्चक जित

बार्सिलोनाले कोपा डेल रेअन्तर्गत बिहीबार भएको खेलमा सीएफ इन्टरसिटीमाथि ४–३ को रोमाञ्चक जित निकालेको छ।

प्रकाशित
बुधबार, पुस २०, २०७९  २०:४५

दोस्रो उमा राष्ट्रिय करातेमा सुनील र नीमा सर्वोत्कृष्ट

सुनील र नीमा दुवै केजीमूनि तौलसमूहका स्वर्ण विजेता हुन्।