बुधबार, कात्तिक ५, २०८२

सात ओभरमै नेपालका दुवै ओपनर आउट

नेपालको खातामा एक रन भएकै अवस्थामा नेपाली ओपनर कुशल भुर्तेल आउट भएका थिए।
 |  मंगलबार, फागुन ९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ९, २०७९

काठमाडौं – सातौं ओभरको पाँचौ बलमा नेपालको दोस्रो विकेट पतन भएको छ। नेपालको खातामा एक रन भएकै अवस्थामा नेपाली ओपनर कुशल भुर्तेल आउट भएका थिए।

Kumaribank

त्यस्तै, अर्का ओपनर आशिफ शेख पनि खेलको सातौं ओभरको पाँच बलमा आउट भएका छन्। आउट हुनुपूर्व कुशलले एक रन बनाएका थिए भने आसिफले १२ रनको योगदान दिएका थिए।

उनी आउट हुँदा नेपालको खातामा १९ रन मात्र रहेको छ। अहिले मैदानमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र कप्तान रोहित पौडेल ब्याटिङ गरिरहेका छन्।

नेपालविरुद्ध स्कटल्यान्डका ब्रान्डन म्याकुलम  र मार्क वाटले विकेट लिए।

प्रकाशित: Feb 21, 2023| 13:35 मंगलबार, फागुन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।