शुक्रबार, फागुन १, २०८२

स्कटल्यान्डले नेपाललाई दियो २१३ रनको लक्ष्य

मंगलबार बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ४० ओभरमा सबै विकेट गुमाउँदै २१२ रन जोडेको हो।
 |  मंगलबार, फागुन ९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ९, २०७९

National life
Laxmi sunrise bank

आईसीसी विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपाललाई जितका लागि स्कटल्यान्डले २१३ रनको लक्ष्य दिएको छ। मंगलबार बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ४० ओभरमा सबै विकेट गुमाउँदै २१२ रन जोडेको हो। 

स्‍कटल्यान्डलाई सस्तोमा समेट्ने क्रममा सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए। करण केसीले तीन, ललित राजवंशी र कुशल मल्लले एक–एक विकेट लिए। स्कटल्यान्डका  लागि जर्ज मुन्सेले सर्वाधिक ६० र म्याथ्यु क्रसले ४२ रन जोडे।

प्रकाशित: Feb 21, 2023| 12:32 मंगलबार, फागुन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।