आइतबार, वैशाख १३, २०८३

नेपालको जितमा प्रधानमन्त्रीले दिए बधाई

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत खेलाडीलाई बधाई दिएका हुन्।
 |  मंगलबार, फागुन ९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ९, २०७९

National life
kumari

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज भएको आईसिसी क्रिकेट विश्वकप लिग टु मा सफलता हासिल गरेकामा क्रिकेट खेलाडीलाई बधाई दिएका छन्। प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत खेलाडीलाई बधाई दिएका हुन्।

प्रधानमन्त्रीले भनेका छन्, ‘आईसिसी क्रिकेट विश्वकप लिग टु च्याम्पियन स्कटल्याण्डमाथि दुई विकेटको रोमाञ्चक जित हात पार्दै घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेकोमा नेपाली टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै सम्पूर्ण खेलाडीको निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।’

आज भएको खेलमा नेपालले स्कटल्याण्डमाथि दुई विकेटको रोमाञ्चक जित हात पारेको हो।

प्रकाशित: Feb 21, 2023| 18:22 मंगलबार, फागुन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।