शनिबार, कात्तिक १, २०८२

निरज र विशाखा रग्बी वर्ष खेलाडी

शनिबार, पुस ३०, २०७९
संघको १०औं साधारणसभामा उनीहरुलाई पुरस्कृत गरिएको हो।

काठमाडौंमा हाप्किडोको अन्तराष्ट्रिय सेमिनार हुने

शनिबार, पुस ३०, २०७९
नेपाल हाप्किडो संघको वार्षिक कार्यक्रम रहे पनि बीचको दुई वर्ष कोरोना महामारीका कारण सम्भव भएको थिएन। सन् २०२० को जनवरीमा पोखरामा भएको पहिलो सेमिनारमा २० देशको सहभागिता थियो।

सुनिल र आरिशको जोडीलाई स्वर्ण

शनिबार, पुस ३०, २०७९
उक्त जोडीले शुक्रबार सम्पन्न फाइनलमा एलेक्स महर्जन र डिकेन महर्जनको जोडीलाई ३–२ को प्रतिस्पर्धात्मक सेटले पराजित गरेका थिए।

जनकपुरधाममा क्रिकेट प्रतियोगिता हुने

जनकपुरधाममा क्रिकेट प्रतियोगिता हुने

हरिज स्पोर्ट्स जनकपुरधामको आयोजनामा अण्डर–१६ क्रिकेट प्रतियोगिता हुन लागेको हो।
आउँदो डेढ महिनामा एथ्लेटिक्सका तीन ठूला स्पर्धा हुँदै

आउँदो डेढ महिनामा एथ्लेटिक्सका तीन ठूला स्पर्धा हुँदै

नियमित रुपमा गर्दै आएको झिल्टुङ क्रसकन्ट्री दौडका साथै पहिलो पटक गर्न लागेको गोल्डेन एथ्लेटिक्क मिट र धरान टेन के रोड रेस प्रतियोगिता सञ्चालन हुने।
बार्सिलोना स्पेनिस सुपर कपको फाइलनमा

बार्सिलोना स्पेनिस सुपर कपको फाइलनमा

रियल बेटिसलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै बार्सिलोनाले स्पेनिस सुपर कपको फाइलनमा प्रवेश गरेको छ। अब, बार्सिलोनाले रियल मड्रिडसँगको जनवरी १६ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
रात्रिकालित टेनिसमा रोनिशा सुरम्या महिला एकलको फाइनलमा

रात्रिकालित टेनिसमा रोनिशा सुरम्या महिला एकलको फाइनलमा

चौथो मेयर कप रात्रीकालिन टेबल टेनिस प्रतियोगिता अन्तर्गत महिला ४० वर्ष माथिको एकलमा वडा नम्वर ३ की प्रविणा शाक्यले स्वर्ण पदक जितेकी छन्।
भलिबल च्याम्पियसिपमा हेल्प नेपाल समूह विजेता

भलिबल च्याम्पियसिपमा हेल्प नेपाल समूह विजेता

टिप टप हेल्प नेपाल सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुष तर्फ समूह विजेता बन्न सफल भएको छ।
प्रकाशित
बिहीबार, पुस २८, २०७९  ०९:४५

म्यानचेस्टर सिटी बाहिरियो

म्यानचेस्टर सिटीको इङ्लिस लिग कप (इएफएल) उपाधि जित्ने योजना सकिएको छ।

प्रकाशित
बिहीबार, पुस २८, २०७९  ०९:३९

रियल मड्रिड फाइनलमा

रियल मड्रिड क्लब स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ।

प्रकाशित
बुधबार, पुस २७, २०७९  १९:१५

अनपेक्षित सुरुवात, बीचमा स्पट फिक्सिङ र केही आशासँगै सकिएको टी-२० लिग

प्रतियोगिताबीचमै क्यानले स्ट्राटेजिक पार्टनर भनेर आयोजनाको सबै जिम्मा दिएको सेभेन थ्रि स्पोर्टस नै गायब भयो। अहिलेसम्म सेभेन थ्रीका साहु जटिन आहलुवालियाको आत्तोपत्तो छैन। सेभेन थ्रिले क्यानसँग तीन करोडभन्दा धेरैको सम्झौता...

प्रकाशित
बुधबार, पुस २७, २०७९  १५:३६

विराटनगरलाई हराउँदै लुम्बिनीले जित्यो नेपाल टी-२० लिगको उपाधि

कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा भर्खरै सम्पन्न भएको फाइनल खेलमा लुम्बिनीले पहिलो संस्करणको नेपाल टी–२० लिगको उपाधि जितेको हो।

प्रकाशित
बुधबार, पुस २७, २०७९  १४:०२

उपाधिका जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

खेलमा टस जितेर पहिले ब्याटिङमा आएको लुम्बिनी अल स्टार्सले पाँच बल बाँकी रहँदै सम्पूर्ण विकेट गुमाएर १३३ रन बनाएको हो। यससँगै विराटनगरले १३४ रनको लक्ष्य पाएको हो।

प्रकाशित
बुधबार, पुस २७, २०७९  १२:१८

माघ दोस्रो सातादेखि एसियाड लक्षित नियमित प्रशिक्षण

करिब ५१४ खेलाडी तथा ६६ प्रशिक्षक नियमित प्रशिक्षणमा सहभागी हुनेछन्।

प्रकाशित
बुधबार, पुस २७, २०७९  ०७:०४

इटहरीमा हुने महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी तीव्र

इटहरीमा २९ पुसबाट हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको तयारी तीव्र पारिएको छ।

प्रकाशित
बुधबार, पुस २७, २०७९  ०६:४५

राष्ट्रिय टिमका कप्तान र उपकप्तानको भिडन्त

नेपाली राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहित पौडेलको टिमले फाइनलमा नेपाली राष्ट्रिय टिमका उपकप्तान दिपेन्द्र सिंह ऐरीको टिमको सामना गर्न लागेको हो।

प्रकाशित
मंगलबार, पुस २६, २०७९  २०:२७

भलिबल च्याम्पियनसिपमा पुलिस, दावाँली मिलन र गण्डकीको जित

यस च्याम्पियनसिपबाट नेपाल भलिबल संघले फागुणमा आयोजना गर्ने एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग प्रतियोगिताका लागि ८ पुरुष र ६ महिला क्लब छनौट हुने छन्।

प्रकाशित
मंगलबार, पुस २६, २०७९  २०:१७

टी-२० लिग : सबै खेलाडीले अनुभव लिए, प्रदर्शन मिश्रित रह्यो

३९ रनको जित निकाल्दै विराटनगर सुपर किंग्स नेपाल टी–२० लिगको फाइनल पुगेको दिन जनकपुर रोयल्स बाहिरियो। यसरी टिम बाहिरिँदै गएको अवस्थामा एउटा प्रश्न भने अनुत्तरित रह्यो।

प्रकाशित
मंगलबार, पुस २६, २०७९  २०:००

पोखरा रङ्गशालामा छैन 'फ्लड लाइट'

ठूलो धनराशी खर्चेर बनाइएको रङ्शालामा बत्ती जडानको योजना भने अलपत्र परेको छ। ‘फ्लड लाइट’ नहुँदा रात्रिकालीन खेलकुद सञ्चालन गर्न सक्ने स्थिति छैन।

प्रकाशित
मंगलबार, पुस २६, २०७९  १८:३०

एसियाडलाई लक्षित गरी नियमित प्रशिक्षण माघ दोश्रो सातादेखि

राखेपका सदस्य–सचिव टंकलाल घिसिङको उपस्थितिमा हाइ पर्फमेन्स कमिटीका जेष्ठ सदस्य हरिहर श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो।