आइतबार, असार १४, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • एन्फाले गर्‍यो मार्केटिङ, ब्रोडकास्टिङ र टिकेट सहयात्रीसँग सम्झौता

एन्फाले गर्‍यो मार्केटिङ, ब्रोडकास्टिङ र टिकेट सहयात्रीसँग सम्झौता

आगामी फागुन १९ गतेबाट सुरु हुने सहिद स्मारक ए डिभिजन लिगको लागि एन्फाले सोमबार सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्झौता गरेको हो।
 |  सोमबार, फागुन १५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १५, २०७९
National life
Shivam cement

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज सोमबार मार्केटिङ, ब्रोडकास्टिङ र टिकेटिङ सहयात्रीसँग सम्झौता गरेको छ। आगामी फागुन १९ गतेबाट सुरु हुने सहिद स्मारक ए डिभिजन लिगको लागि एन्फाले सोमबार सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्झौता गरेको हो।

अब लिगको लागि मार्केटिङ एमडीएसी स्पोर्ट्सले हेर्नेछ। त्यस्तै, एन्फाले स्पेस फोरके टेलिभिजनसँग ब्रोडकास्टिङको सहमति गरेको छ भने टिकेटको जिम्मा पनि एमडीएसीलाई दिएको छ।
त्यस्तै, तेस्रो सूचना निकालेर टेन्डर एमडीएसीलाई दिएको जानकारी एन्फाका महासचिव किरण राईले जानकारी दिएका छन्। अब एमडीएसले सहिद स्मारक ए बी र सी डिभिजनको लिगका लागि टिकेटको जिम्मा लिएको छ। यो अधिकार लिएवापत एमडीएएसीले एन्फालाई एक करोड ९७ लाख दिनेछ।

प्रकाशित: Feb 27, 2023| 14:38 सोमबार, फागुन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।