आइतबार, वैशाख १३, २०८३

पपुवा न्युगिनीले नेपाललाई दियो २०४ रनको लक्ष्य

पिएनजीका लागि  चाड सोपरले अविजित सर्वाधिक ३६ रन बनाए भने आसाद भालाले पनि ३६ रन नै बनाए।
 |  सोमबार, फागुन १५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १५, २०७९

National life
kumari

काठमाडौ ( युएइमा जारी आइसिसी विश्वकप लिग २ अन्तर्गत अहिले जारी खेलमा नेपाललाई पपुवा न्युगिनिया ९पिएनजी० ले २०४ रनको लक्ष्य प्रस्तुत गरेको छ। निर्धारित ५० ओभरमा पिएनजीले ९ विकेट गुमाउँदै २०३ रन बनाएपछी नेपालले २०४ रनको लक्ष्य पाएको हो।

पिएनजीका लागि  चाड सोपरले अविजित सर्वाधिक ३६ रन बनाए भने आसाद भालाले पनि ३६ रन नै बनाए। टोनी उरा २, किप्लिन डोरिगाले २९, से से बाउले ३१ र  हिरि हिरिले १० रन बनाएका थिए। अन्तिममा नमन भाउनाले २५ रन बनाएका थिए।

नेपालका लागि गुल्सन झाले तीन विकेट लिए भने, कुशल मल्ल ले २ साथै सोमपाल कामी, करण केसी र डेब्युटान प्रतिस जिसीले १(१ विकेट लिए।

प्रकाशित: Feb 27, 2023| 15:27 सोमबार, फागुन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।