आइतबार, असार १४, २०८३

पीएनजीविरुद्ध कुशलको अर्धसतक

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा कुशल भुर्तेलले अर्धसतक पुरा गरेर आउट भएका छन्। कुशलले २३ ओभरको अन्तिम बलमा ५६ रन बनाएर आउट भएका हुन्। 
 |  सोमबार, फागुन १५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १५, २०७९
National life
Shivam cement

काठमाडौं- पपुवा न्युगिनीविरुद्ध नेपाली ब्याटर कुशल भुर्तेले अर्धतक पुरा गरेका छन्। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा कुशल भुर्तेलले अर्धसतक पुरा गरेर आउट भएका छन्। कुशलले २३ ओभरको अन्तिम बलमा ५६ रन बनाएर आउट भएका हुन्। 

उनले पाँच चौका प्रहार गरेका छन्। कुशललाई आशादा भालाले आउट गराएका थिए। त्यस्तै कुशलले पहिलो विकेटका लागि ओपनर आशिफ शेखसँग ७६ रनको साझेदारी गरेका थिए। खेलको १५ ओभर पाँच बलमा आशिफ रनआउट भएका थिए।

अहिले नेपाल तीन विकेट गुमाएर ११८ को अवस्थामा छ। अहिले मैदानमा कप्तान रोहित पौडेल र आरिफ शेख ब्याटिङ गरिरहेका छन्।

प्रकाशित: Feb 27, 2023| 17:35 सोमबार, फागुन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।